Category: समाचार

  • पहिरोमा पुरिएर कालिकोटमा  १० जनाको मृत्यु

    पहिरोमा पुरिएर कालिकोटमा १० जनाको मृत्यु

    कालिकोट । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मका चार घर भत्किँदा एकै परिवारका चारसहित १० जनाको मृत्यु भएको छ । दुई जना अझै बेपत्ता छन्  । घटनास्थलबाट उद्धार गरिएका दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको छ । नाग्म बजारको पछाडिपट्टिको भिरालो जमिन आइतबार बिहान सात बजेतिर भासिएर पहिरो जाँदा घरभित्रै रहेकाहरू पुरिएका हुन् । पहिरोले लली…

  • कोरोना संक्रमणबाट भरतपुरका एक पुरुषको मृत्यु

    कोरोना संक्रमणबाट भरतपुरका एक पुरुषको मृत्यु

    काठमाडौं । भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाट सोमबार मृत्यु भएको छ । अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई सास फेर्न समस्या भएपछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड…

  • हाछेथू ललितपुर महानगरको नगर प्रहरी प्रमुखमा नियुक्त

    हाछेथू ललितपुर महानगरको नगर प्रहरी प्रमुखमा नियुक्त

    काठमाडौं । पूर्वट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथूलाई ललितपुर महानगरले नगर प्रहरी प्रमुखमा नियुक्त गरेको छ । हाछेथूलाई नगर प्रहरी र दमकललाई व्यवस्थित गर्ने जिम्मेवारीसहित महानगरले आइतबार नियुक्त गरेको हो । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरपालिकाका नगर प्रहरीको क्षमतालाई अझै चुस्त बनाउन हाछेथूलाई नियुक्त गरेको बताए। पूर्वट्राफिक प्रहरीको अनुभवले ललितपुर महानगरका नगर प्रहरी अझै दक्ष…

  • लामो दूरीको यातायात र आन्तरिक उडान भदौ मसान्तसम्म सञ्चालनमा रोक

    लामो दूरीको यातायात र आन्तरिक उडान भदौ मसान्तसम्म सञ्चालनमा रोक

    काठमाडौं । सरकारले आन्तरिक उडान र लामो दूरीको यातायात भदौ मसान्तसम्म सञ्चालमा रोक लगाएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले आन्तरिक उडान र लामो दूरीको यातायात सञ्चालनमा भदौभर रोक लगाएको हो । यसअघि भदौ १५ सम्मका लागि गरेको…

  • कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

    कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरी, बारा, महोत्तरी र काठमाडौंका एक–एक जना महिलाको मृत्यु भएको छ । त्यस्तै महोत्तरी र रुपन्देहीका दुई–दुई पुरुषको मृत्यु भएको छ । त्यसैगरि सुनसरी, मोरङ, रौतहट, ललितपुर,भक्तपुर, नवलपरासीका एक–एक पुरुषको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाका…

  • वालिङमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु

    वालिङमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु

    स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–५ मजकोटमा एम्बुलेन्स आइतबार बिहान एमबुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बा २ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा चापाकोट नगरपालिका–९ का ३५ वर्षीय भानुभक्त गैरे र चापाकोट १० का २५ वर्षीय श्याम पङ्गेनीको मृत्यु भएको हो । वालिङ चापाकोट भित्री सडकखण्डमा काठमाडौँबाट चापाकोट गइरहेको एम्बुलेन्स सडकदेखि अन्दाजी…

  • प्रचण्डसँग मन मिलिसक्यो, हात मिलाउनमात्र बाँकी छः प्रधानमन्त्री

    प्रचण्डसँग मन मिलिसक्यो, हात मिलाउनमात्र बाँकी छः प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच मन मिलिसकेको र अब कुनैपनि किसिमको असमझदारी नरहेको स्पष्ट पारेका छन् । प्राइम टाइम्स टेलिभिजनलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले प्रचण्डसँग अब कुनै असमझदारी नभएको बताएका हुन् । उनले भने,’प्रचण्ड र मेरो मन मिलिसक्यो । अब असमझदारी छैन । मनमनै हात मिलाउनु…

  • यस्ता छन् रामचन्द्र पौडेलले महाधिवेशनका लागि अघि सारेका १० एजेण्डा

    यस्ता छन् रामचन्द्र पौडेलले महाधिवेशनका लागि अघि सारेका १० एजेण्डा

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आशन्न १४ औं महाधिवेशनका लागि आफ्ना १० एजेण्डा अघि सारेका छन् । उनले आसन्न महाधिवेशनमा सभापति पदमा आकांक्षा राख्दै शनिबार १० बुँदे एजेण्डा अघि सारेका हुन् । यस्ता छन् पौडेलका एजेण्डा १) नेपालको वर्तमान संविधान लागु गर्ने । २) नेपाली कांग्रेसको विधान पालना गर्ने गराउने । ३)…

  • कोरोना संक्रमणबाट चितवनमा थप एक महिलाको मृत्यु

    कोरोना संक्रमणबाट चितवनमा थप एक महिलाको मृत्यु

    चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा शनिबार मृत्यु भएको हो । मिर्गाैलाको समस्याका कारण यही साउन २६ गते अस्पताल भर्ना भएकी उनीमा यही भदौ ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार…

  • त्रिविको वार्षिक परीक्षा  दशैँ पछाडि

    त्रिविको वार्षिक परीक्षा दशैँ पछाडि

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । पनिकाले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको…

  • पाटन अस्पतालमा दुई कोरोना संक्रमित महिलाको मृत्यु

    पाटन अस्पतालमा दुई कोरोना संक्रमित महिलाको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणबाट पाटन अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ कार्यालय ललितपुरका अनुसार कोरोना संक्रमणबाट काठमाडौ र भक्तपुरका दुई महिलाको मृत्यु भएको हो । साउन ३० गतेदेखि पाटन अस्पतालमा उपचाररत काठमाडौंकी ५१ बर्षीया महिलाको शुक्रबार राति मृत्यु भएको हो । त्यसैगरी भदौ ८ गतेदेखि पाटन अस्पतालमा उपचाररत भक्तपुरकी ६२ वर्षीया…

  • कोरोना संक्रमणबाट पोखरामा एक पुरुषको मृत्यु

    कोरोना संक्रमणबाट पोखरामा एक पुरुषको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणबाट शनिबार पोखरामा थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट पोखरा महानगरपालिका वडा नम्बर १४ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो ।