• पात्रो
  • मौसम booked.net

कोरोना संक्रमणबाट पोखरामा एक पुरुषको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट शनिबार पोखरामा थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट पोखरा महानगरपालिका वडा नम्बर १४ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

१३ भाद्र २०७७, शनिबार

फेसबुकबाट तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: