Category: अन्तर्राष्ट्रिय
-
कोभिड–१९ विरूद्धको खोप उत्पादनका लागि सहकार्य गर्ने इरान र रसियाबीच सहमति
इरान र रसियाबीच तेहरानमा कोभिड–१९ विरूद्धको खोप उत्पादन गर्न सहकार्य गर्ने सहमति भएको छ । मस्कोका लागि इरानका राजदूत काजेम जलालीलाई उदृत गरी इरानको अर्ध–सरकारी समाचार संस्थाले इरान र रसियाबीच खोप उत्पादन गर्न सहकार्य गर्ने सहमति भएको जनाएको छ । ‘फार्स न्यूज एजेन्सी’ का अनुसार उक्त सहमति रूसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) का कार्यकारी प्रमुख…
-
कोरोना संक्रमणबाट भारतमा ७० हजारको मृत्यु
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड ७० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ५८ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएसंगै संक्रमितको कुल संख्या २ करोड ७० लाख ६० हजार ४ सयभन्दाबढी पुगेको हो । जसमध्ये १ करोड ९१ लाख ६० हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् । यस्तै एकै दिन…
-
कोभिड विरुद्धको खोप अर्काे वर्षको मध्यपछि मात्रः विश्व स्वास्थ्य संगठन
विश्व स्वास्थ्य संगठनले कोभिड १९ विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकले यो खोप आइसकेपछि पनि ठूलो मात्रामा बजारमा आउनका लागि कम्तीमा पनि आगामी वर्षको मध्यसम्म लाग्नसक्ने बताएका हुन् । विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक सोउम्य स्वामीनाथनले यो खोप बजारमाा…
-
‘स्पुत्निक’ खोप प्रभावकारिता र सुरक्षित रहेको रुसी वैज्ञानिकको दाबी
रुसी वैज्ञानिकहरूले कोरोनाभाइरस विरुद्धको खोपको परीक्षणबाट मानिसमा भाइरसविरुद्ध लड्ने प्रणालीको विकास भएको जनाएका छन् । खोपको परीक्षणबारे पहिलो प्रतिवेदन प्रकाशित गर्दै उनीहरूले त्यस्तो दाबी गरेका हुन् । मेडिकल जर्नल द लान्सेटमा प्रकाशित प्रतिवेदनमा खोप परीक्षणमा सहभागी सबैमा भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक प्रणालीको विकास भएको र कुनै गम्भीर साइड इफेक्ट नभएको उल्लेख छ । खोपको बारेमा वैज्ञानिक…
-
विश्वमा कोरोना संक्रमणबाट ८ लाख ७८ हजारको मृत्यु
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड ६७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ९१ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या २ करोड ६७ लाख ७५ सय ७ सय ४३ पुगेको छ । जसमध्ये १ करोड ८८ लाख ८४ हजार ७ सय भन्दाबढी संक्रमणमुक्त भएका छन् ।…
-
भारतमा एकै दिन ८७ हजारलाई कोरोना संक्रमण
छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ४० लाख नाघेको छ । भारतमा कोरोना संक्रमणदर दिनप्रतिदिन बढेर नयाँ रेकर्ड राख्दै आएको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ८७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४० लाख २० हजार २३९ पुगेको छ । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा…
-
गोहीको छालाले बनेको २६ हजार अस्ट्रेलियाली डलर मूल्य पर्ने झोला जलाइने
अनुमतिविना एक महिलाले अस्ट्रेलिया आयात गरेको २६ हजार अस्ट्रेलियाली डलर मूल्य पर्ने एउटा हातेझोला जलाइने भएको छ । फ्रान्सस्थित सेन्ट लरेन्ट बुटिकबाट ल्याइएको विलासी झोला पर्थबाट अस्ट्रेलियाली सीमासुरक्षा बलका सदस्यले जफत गरेका हुन् । गोहीको छालाबाट निर्मित सामानहरू अस्ट्रेलियामा आयात गर्न पाइने भए पनि पसलेहरूले ७० अस्ट्रेलियाली डलर तिरी अनुमति लिनुपर्ने हुन्छ । अस्ट्रेलियाका वातावरणमन्त्रीले…
-
कोरोना नियन्त्रणका लागि जि २० का सदस्य राष्ट्रहरुलाई गुटर्रेसको आग्रह
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोभिड १९ को सङ्क्रमणको नियन्त्रणका लागि प्रभावकारी उपायहरु अवलम्बन गर्ने विषयमा सोच्न जि २० का सदस्य राष्ट्रहरुलाई आग्रह गरेका छन् ।साउदी अरेबियाद्धारा आयोजना गरिएको भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव गुटर्रेसले महामारी नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि ती देशहरुलाई आग्रह गरेका हुन् । महासचिव गुटर्रेसले हाल विश्वमा नै कोरोना भाइरसको…
-
विश्वमा २ करोड ६४ लाख भन्दा बढीमा कोरोना संक्रमण
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ लाख ७३ हजार नाघेको छ । विश्वका २ सय १६ देशका २ करोड ६४ लाख ६७ हजार ४ सय भन्दाबढी संक्रमित भएकामा त्यसमध्ये ८ लाख ७३ हजार २ सयभन्दा बढीको मृत्यु भएको छ। यस्तै, १ करोड ८६ लाख ६१ हजार ५ सय भन्दाबढी…
-
भारतीय प्रधानमन्त्री मोदीको ट्विटर ह्याक
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत वेबसाइटको ट्विटर ह्यान्डल ह्याक भएको ट्विटरले नै पुष्टि गरेको छ । ह्याक भएको उक्त ह्यान्डल @narendramodi_in बाट शृङ्खलाबद्ध ट्वीट गर्दै प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा क्रिप्टोकरेन्सी दान गर्न आग्रह गरिएको थियो । सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार बिहीवार बिहान ३ः१५ बजेतिर मोदीसँग सम्बन्धित उक्त खाता ह्याक भएको थियो। ह्याक भएपछि गरिएका सबै…
-
ब्राजिलमा कोरोना संक्रमणबाट १ लाख २३ हजार भन्दा बढीको मृत्यु
विश्वका २ सय १६ देशमा फैलिएको कोरोना सङ्क्रमितमध्ये १ करोड ८४ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । महामारीको रुपमा फैलिएको कोरोनाबाट २ करोड ६१ लाख ७७ हजार ५ सय भन्दाबढीमा सङ्क्रमण पुष्टि भएकामा १ करोड ८४ लाख ४२ हजार २ सय भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका हुन् । यस्तै,…
-
नभाल्नीलाई स्नायुमा असर गर्ने विष खुवाइएको जर्मनीको दाबी
जर्मनीले रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई नोभिचोक भनिने स्नायुमा असर गर्ने एउटा विष दिइएको भन्ने ’स्पष्ट प्रमाण’ रहेको जनाएको छ । जर्मन चान्सलर एङ्गेला मर्केलले नभाल्नीको हत्या प्रयास भएको त्यस्तो पदार्थ नभाल्नीको सम्पर्कमा कसरी आयो भन्ने जवाफ रुस सरकारले मात्र दिन सक्ने बताइन् । गत महिना साइबेरियामा उडानमा रहेको बेला अचानक बिरामी भएपछि नभाल्नीलाई उपचारका…