Category: स्वास्थ्य/शिक्षा
-
गण्डकी प्रदेशमा थप चार जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा मंगलबार थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा नम्बर १३ का २ जना र वडा नम्बर २८ र २९ का दुई जनामा संक्रमण पुष्टि भएको हो । वडा नम्बर १३ का दुई जना भने भारतबाट आएका व्यक्ति हुन् । योसँगै…
-
पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । पाटन अस्पतालका उपचाररत दुई जना कोरोना संक्रमितको सोमबार साँझ मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार काठमाडौं र धनुषाका एक/एक जना गरी दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । भदौ ६ गते पाटन अस्पताल भर्ना भएका काठमाडौंका ७४ वर्षीय पुरुष र साउन २५ गतेदेखि पाटन अस्पतालमा भर्ना धनुषाका ७६ वर्षीय कोरोना…
-
रुपन्देहीमा कोरोना सङ्क्रमितको प्लाज्मा थेरापीबाट उपचार शुरु
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोरोना सङ्क्रमित बिरामीको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ । कोरोना विशेष आइसोलेसन कक्षमा भेन्टिलेटरमा रहेकी रुपन्देहीकी एक ७० वर्षीया महिलालाई प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको हो । पहिलो पटक चिकित्सकबाटै रगत लिएर प्लाज्मा थेरापी शुरु गरिएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।कोरोनाको औषधि तथा…
-
थप ७४३ जनामा कोरोना संक्रमण, १५७ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७४३ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा १७७, भक्तपुरमा १४ जना र ललितपुरमा ३३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १०,२३४ जनाको नमुना परीक्षण गरिएको…
-
कोरोना भाइरस खतरनाक छ: भूक्तभोगी डाक्टरको अनुभव
भदौ ८, काठमाडौं—चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का एशोसियट प्रोफेसर एवं वीर अस्पतालका बरिष्ठ जनरल फिजिसियन डा. ध्रुव गैरे कोभिड—१९ संक्रमणका कारण गम्भीर बिरामी भए । सुरुमा उनलाई खानामा अरुचि, स्वाद थाहा नहुनेजस्ता समस्या देखिए । त्यसपछि डायरिया र बमिट सुरु भयो । १५ दिनअघि साँझ ५ बजेतिर हल्का ज्वरो आएको थियो । त्यतिखेर जाँच गर्दा…
-
कोरोना संक्रमणबाट विराटनगरमा एक पुरुषको मृत्यु
विराटनगर । विराटनगरमा आइतबार राति थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट विराटनगर–८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै महानगरमा मात्रै कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ । बिहीबार स्वाब संकलन गरिएको उनको आइतबार रिपोर्ट पोजिटिभ आएको विराटनगर महानगर उपप्रमुख इन्दिरा कार्कीले जानकारी दिइन् ।…
-
काठमाडौं महानगरपालिकामा कोरोना संक्रमितको वडागत विवरण यस्तो छ
काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौंमा मृत्यु हुनेको संख्या आठ पुगेको छ । बालुवाटारमा एक, बानेश्वरमा तीन, टेकुमा एक, भीमसेनस्थानमा एक र महावौद्धमा दुई जनाको मृत्यु भएको छ । त्यस्तै, काठमाडौं महानगर क्षेत्रमा भेटिएका १ हजार ५३७ कोरोना संक्रमितमध्ये भदौ ५ गतेसम्ममा १८८ जना निको भएर फर्किएका छन् । काठमाडौं महानगरपालिकाका बरिष्ठ कविराज निरीक्षक ज्ञानबहादुर ओलीका…
-
थप ८१८ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८१८ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा १२६, भक्तपुरमा २८ र ललितपुरमा थप १२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८०,०२६ जनाको नमुना परीक्षण…
-
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत दुई जनाको कोरोना संक्रमणबाट मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट रुपन्देहीमा थप दुई जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अनुसार अस्पतालमा उपचाररत बुटवलकी ६७ वर्षीया महिलाको आइतबार दिउँसो १ बजे मृत्यु भएको छ । साउन ३१ गत कोरोना संक्रमण पुष्टि भई अस्पतालमा भर्ना भएकी उनलाई स्वास प्रस्वासमा समस्या दीर्घ रोगी, रक्तचाप तथा मिर्गौलासम्बन्धी रोग भएकोसमेत अस्पतालले जनाएको छ…
-
कैलाली र कञ्चनपुरमा गरी थप ४२ जनामा कोराना संक्रमण पुष्टि
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आइतबार थप ४२ जनामा कोराना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलाली र कञ्चनपुरमा गरी थप ४२ जनामा संक्रमण पुष्टि भएको हो ।
-
जुम्ला र सुर्खेतमा गरी थप ४ जनामा कोरोना संक्रमण
काठमाडौं । कर्णाली प्रदेशमा आइतबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत र जुम्लाका गरी थप ४ जनामा संक्रमण पुष्टि भएको हो ।
-
चितवनमा थप ७ जनामा कोरोना संक्रमण
काठमाडौं । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा आइतबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनका ७ जनामा, सर्लाहीमा एक र तनहुँका एक गरी थप ९ जनामा संक्रमण पुष्टि भएको हो ।