• पात्रो
  • मौसम booked.net

कैलाली र कञ्चनपुरमा गरी थप ४२ जनामा कोराना संक्रमण पुष्टि

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आइतबार थप ४२ जनामा कोराना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलाली र कञ्चनपुरमा गरी थप ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

७ भाद्र २०७७, आईतवार

फेसबुकबाट तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: