• पात्रो
  • मौसम booked.net

चितवनमा थप ७ जनामा कोरोना संक्रमण

काठमाडौं । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा आइतबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनका ७ जनामा, सर्लाहीमा एक र तनहुँका एक गरी थप ९ जनामा संक्रमण पुष्टि भएको हो ।

७ भाद्र २०७७, आईतवार

फेसबुकबाट तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: