Category: स्वास्थ्य/शिक्षा
-
नवलपरासीकी ६५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु
भैरहवा । भैरहवाको भीम अस्पतालमा उपचाररत कोरोना संक्रमित ६५ वर्षीया महिलाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि बुटवल आएकी उनलाई बेड अभावका कारण भदौ १५ गते भीम अस्पतालको आइसोलेसनमा पठाइएको थियो । नवलपरासीको रामग्राम नगरपालिका–५ की ६५ वर्षीया महिलाको गएराति राति ९ः४५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ साहले…
-
थप १०६९ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या २३९
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १०६९ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३९३, भक्तपुरमा ३० र ललितपुरमा थप ५८ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा १२,०८८ जनाको नमुना परीक्षण गरिएको…
-
सुर्खेतमा ११ जनामा कोरोना संक्रमण
काठमाडौं । कर्णाली प्रदेशमा मंगलबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतमा ११, जुम्लामा दुई र दैलेखमा एक जनामा संक्रमण पुष्टि भएको हो ।
-
गण्डकी प्रदेशमा थप ३९ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा मंगलबार थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लमजुङ, कास्की, नवलपुर, कास्की र बागलुङमा गरी थप ३९ जनामा संक्रमण पुष्टि भएको हो ।
-
चितवनमा गरिएको परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण
काठमाडौं । चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन, मकवानपुर, महोत्तरी, नवलपुर, कैलाली र रुपन्देहीका गरी थप २९ जनामा संक्रमण पुष्टि भएको हो ।
-
काठमाडौंमा १९० सहित थप ८९९ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ८९९ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा १९०, भक्तपुरमा ४१ र ललितपुरमा थप ६७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ३९,४६० पुगेको छ । त्यस्तै पीसीआर…
-
लमजुङका थप आठ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा सोमबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका लमजुङ, गोरखा र नवलपरासीमा गरी १३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा तीन सुरक्षाकर्मी, बैंकका एक कर्मचारी र अस्पतालका कर्मचारी पनि छन् ।
-
कोरोना संक्रमित रुपन्देहीकी ६८ वर्षीया महिलाको मृत्यु
बुटवल । कोरोना भाइरस सङ्क्रमणका कारण रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका –५ की ६८ वर्षीया महिलाको गएराति मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले जानकारी दिए । यही भदौ ११ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेशनमै बसेकी महिलालाई स्वास्थ्यमा समस्या आएपछि भैरहवास्थित भीम अस्पतालमा लैजाने क्रममा बाटामै मृत्यु भएको…
-
चितवनका थप १७ जनामा कोरोना संक्रमण
काठमाडौं । चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ जनामा नयाँ संक्रमण र दुई जनामा पुनः संक्रमण पुष्टि भएको कलेजले जनाएको छ ।
-
गण्डकी प्रदेशमा थप सात जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा सोमबार थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, लमजुङ, तनहुँ र गोरखामा गरी थप सात जनामा संक्रमण पुष्टि भएको हो ।
-
कोरोना संक्रमणबाट भरतपुरका एक पुरुषको मृत्यु
काठमाडौं । भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाट सोमबार मृत्यु भएको छ । अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई सास फेर्न समस्या भएपछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड…
-
काठमाडौं उपत्यकामा ४२९ सहित थप १,२२१ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा आइतबार थप १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ३४८ महिला र ८७३ पुरुष गरि थप १२२१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । आइतबार उपत्यकामा थप ४२९ जनामा कोरोना पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या १७,५१८ जना…