• पात्रो
  • मौसम booked.net

चितवनमा गरिएको परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण

काठमाडौं । चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन, मकवानपुर, महोत्तरी, नवलपुर, कैलाली र रुपन्देहीका गरी थप २९ जनामा संक्रमण पुष्टि भएको हो ।

१६ भाद्र २०७७, मंगलवार

फेसबुकबाट तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: