Category: Scroll

  • प्रचण्डसँग मन मिलिसक्यो, हात मिलाउनमात्र बाँकी छः प्रधानमन्त्री

    प्रचण्डसँग मन मिलिसक्यो, हात मिलाउनमात्र बाँकी छः प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच मन मिलिसकेको र अब कुनैपनि किसिमको असमझदारी नरहेको स्पष्ट पारेका छन् । प्राइम टाइम्स टेलिभिजनलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले प्रचण्डसँग अब कुनै असमझदारी नभएको बताएका हुन् । उनले भने,’प्रचण्ड र मेरो मन मिलिसक्यो । अब असमझदारी छैन । मनमनै हात मिलाउनु…

  • चीनमा भवन भत्किँदा कम्तीमा १७ जनाको मृत्यु

    चीनमा भवन भत्किँदा कम्तीमा १७ जनाको मृत्यु

    उत्तर चीनको शाङ्सी प्रान्तको लिन्फेन शहरमा शनिबार एउटा रेस्टुरेन्ट रहेको भवन भत्किँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । दुर्घटना शनिबार बिहान जियाङगफेन काउन्टीको चेन्जुआङ गाउँको एउटा रेस्टुरेन्ट रहेकोे भवन आंशिकरूपमा भत्किँदा उक्त मानवीय क्षति भएका हो । भवनको भग्नावशेषमा फसेका कम्तीमा ४५ जनालाई साँझ सात बजेसम्म उद्धार गरिएको थियो । घटनामा सात जना गम्भीर…

  • भारतीय रक्षामन्त्री आगामी हप्ता रुस जाने

    भारतीय रक्षामन्त्री आगामी हप्ता रुस जाने

    भारतीय रक्षामन्त्री राजनाथ सिंह आगामी हप्ता रुसको भ्रमणमा जाने भएका छन् । भारतीय रक्षामन्त्रीको भ्रमणबारे रुसका रक्षामन्त्री सेर्गेइ सोइगुले जानकारी दिएका हुन् । उनले आगामी हप्ता भारतका रक्षामन्त्रीलाई रुसमा स्वागत गर्न आफू आतुर रहेको बताएका छन् । उनले भारतीय रक्षामन्त्री सिंहलाई आगामी हप्ता मस्कोमा स्वागत गर्न आफूहरु आतुर रहेको भनी दिएको अभिव्यक्तिका बारेमा रुसमा रहेको…

  • थप ८८४ जनामा कोरोना संक्रमण, मृतकको संख्या २०७ पुग्यो

    थप ८८४ जनामा कोरोना संक्रमण, मृतकको संख्या २०७ पुग्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८८४ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा १५५, भक्तपुरमा १२ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११५१६ जनाको नमुना परीक्षण गरिएको छ । त्यस्तै क्वारेन्टाइनमा…

  • कोरोना संक्रमणबाट चितवनमा थप एक महिलाको मृत्यु

    कोरोना संक्रमणबाट चितवनमा थप एक महिलाको मृत्यु

    चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा शनिबार मृत्यु भएको हो । मिर्गाैलाको समस्याका कारण यही साउन २६ गते अस्पताल भर्ना भएकी उनीमा यही भदौ ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार…

  • त्रिविको वार्षिक परीक्षा  दशैँ पछाडि

    त्रिविको वार्षिक परीक्षा दशैँ पछाडि

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । पनिकाले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको…

  • पाटन अस्पतालमा दुई कोरोना संक्रमित महिलाको मृत्यु

    पाटन अस्पतालमा दुई कोरोना संक्रमित महिलाको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणबाट पाटन अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ कार्यालय ललितपुरका अनुसार कोरोना संक्रमणबाट काठमाडौ र भक्तपुरका दुई महिलाको मृत्यु भएको हो । साउन ३० गतेदेखि पाटन अस्पतालमा उपचाररत काठमाडौंकी ५१ बर्षीया महिलाको शुक्रबार राति मृत्यु भएको हो । त्यसैगरी भदौ ८ गतेदेखि पाटन अस्पतालमा उपचाररत भक्तपुरकी ६२ वर्षीया…

  • कोरोना संक्रमणबाट पोखरामा एक पुरुषको मृत्यु

    कोरोना संक्रमणबाट पोखरामा एक पुरुषको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणबाट शनिबार पोखरामा थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट पोखरा महानगरपालिका वडा नम्बर १४ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

  • खुद्रा व्यापारीले अनिवार्य बिल लिने गरे थोक बिक्रेता आफैं ठाउँमा आउने व्यवसायीको भनाइ

    खुद्रा व्यापारीले अनिवार्य बिल लिने गरे थोक बिक्रेता आफैं ठाउँमा आउने व्यवसायीको भनाइ

    काठमाडौं । खरिद बिक्री बिल जारी नहुँदा तरकारीको मूल्य मनपरी भएको र उपभोक्ता ठगिएका छन् । महानगरको ‘उपभोक्ता हित संरक्षण समिति’ ले शनिवार बिहान बल्खु तरकारी बजारको अनुगमन पछि खुद्रा बिक्रेताले थोक बिक्रेताबाट बिल लिने प्रणाली बिकास नहुञ्जेल तरकारीको मूल्यमा ठगी नरोकिने निष्कर्ष निकालेको छ । अनुगमनपछि कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारीले भने,‘अहिलेको मुख्य समस्या…

  • राष्ट्रपतिमा ट्रम्पको उम्मेदवारीलाई मनोनयन

    राष्ट्रपतिमा ट्रम्पको उम्मेदवारीलाई मनोनयन

    रिपब्लीकन पार्टीले आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पुनः उम्मेदवार हुन औपचारिक मनोनयन गरेको छ । यो मनोनयनसँगै आगामी चुनावमा डेमोक्रेटिक पार्टीबाट जो बाइडेन र रिपब्लीकन पार्टीबाट डोनाल्ड ट्रम्प दुई मुख्य प्रतिस्पर्धी हुने भएका छन् । ह्वाइट हाउसमा भएको उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले विपक्षी डेमोक्रेट पार्टीबाट उम्मेदवार जो बाइडेनका…

  • गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

    गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नवलपरासीमा शनिबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप २१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २,०७७ पुगेको छ ।

  • कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु

    कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु

    काठमाडौं । कोरोन संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । पर्सा, पाल्पा र सिरहामा गरी थप पाँच जनाको मृत्यु भएको छ । पर्सामा एक महिलासहित थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१२ मुर्लीका ६५ वर्षीया महिला, वीरगन्ज–१२ का ४३ वर्षीय पुरुष र वीरगन्ज–२२ मनियारीका ३७ वर्षीय पुरुष रहेका…