Category: Scroll

  • सुर्खेतमा ११ जनामा कोरोना संक्रमण

    सुर्खेतमा ११ जनामा कोरोना संक्रमण

    काठमाडौं । कर्णाली प्रदेशमा मंगलबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतमा ११, जुम्लामा दुई र दैलेखमा एक जनामा संक्रमण पुष्टि भएको हो ।  

  • पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु

    पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु

    काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आज भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो । भदौ ४ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि पिसीआर…

  • कोरोना संक्रमणबाट हेटौंडाका एक पुरुषको मृत्यु

    कोरोना संक्रमणबाट हेटौंडाका एक पुरुषको मृत्यु

    चितवन । चितवन मेडिकल कलेजमा उपचारत एक पुरुषको कोरोना सङ्क्रमणबाट मंगलबार मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ का ५८ वर्षीय पुरुष रहेका कलेजले जनाएको छ । कलेजद्वारा सञ्चालित अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार ज्वरो र खोकी आएका कारण यही भदौ १४ गते अस्पतालमा भर्ना भएका उनको १५ गते कोरोना…

  • गण्डकी प्रदेशमा थप ३९ जनामा कोरोना संक्रमण

    गण्डकी प्रदेशमा थप ३९ जनामा कोरोना संक्रमण

    काठमाडौं । गण्डकी प्रदेशमा मंगलबार थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लमजुङ, कास्की, नवलपुर, कास्की र बागलुङमा गरी थप ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

  • चितवनमा गरिएको परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण

    चितवनमा गरिएको परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण

    काठमाडौं । चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन, मकवानपुर, महोत्तरी, नवलपुर, कैलाली र रुपन्देहीका गरी थप २९ जनामा संक्रमण पुष्टि भएको हो ।

  • खोपलाई अनुमति दिन हतार नगरौंः  डब्ल्यूएचओ

    खोपलाई अनुमति दिन हतार नगरौंः डब्ल्यूएचओ

    विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसविरुद्धको खोपलाई अनुमति दिने प्रक्रियामा हतार गर्न नहुने बताएको छ । विभिन्न देशले विभिन्न चरणमा खोपको परीक्षण गरिरहेका बेला डब्ल्यूएचओले सबैलाई सचेत गराएको हो । डब्ल्यूएचओका मुख्य वैज्ञानिक सौम्या स्वामीनाथनले सञ्चारकर्मीहरुसँग खोपलाई अनुमति दिने प्रक्रियालाई गम्भीरतापूर्वक लिन जरुरी रहेको बताए । सबै देशले परीक्षण पूरा नभए पनि औषधिलाई मन्जुरी…

  • ट्रम्पद्वारा हिंसाको आरोप लागेका समर्थकको बचाउ

    ट्रम्पद्वारा हिंसाको आरोप लागेका समर्थकको बचाउ

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालैका हिंस्रक झडपमा आफ्ना समर्थकहरूको भूमिकाको बचाउ गरेका छन् । उनले विन्सकन्सिन राज्यमा दुई जनाको हत्याको आरोप लागेका किशोर र ओरेगनमा भएको झडपमा सङ्लग्न समर्थकहरूले आत्मरक्षामा गरेको बताएका छन् । ह्वाइट हाउसमा सोमवार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले डेमोक्रेटहरू मेयर र गभर्नर भएका ठाउँमा भएका हिंसाको दोष राष्ट्रपति पदका प्रतिस्पर्धी जो बाइडन…

  • विश्वमा २ करोड ५६ लाख २२ हजार २ सय भन्दाबढीमा कोरोना सङ्क्रमण

    विश्वमा २ करोड ५६ लाख २२ हजार २ सय भन्दाबढीमा कोरोना सङ्क्रमण

    विश्वका २ सय १६ देशमा फैलिएको कोरोना सङ्क्रमितमध्ये १ करोड ७९ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । महामारीको रुपमा फैलिएको कोरोनाबाट २ करोड ५६ लाख २२ हजार २ सय भन्दाबढीमा सङ्क्रमण पुष्टि भएकामा १ करोड ७९ लाख २२ हजार ७ सय भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका हुन् । यस्तै,…

  • कुमारी इन्द्रजात्राले सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न उत्प्रेरित गर्न सकोस्ः राष्ट्रपति

    कुमारी इन्द्रजात्राले सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न उत्प्रेरित गर्न सकोस्ः राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्षा र सहकालका देवता इन्द्र एवं जीवित देवीका रूपमा मानिएकी कुमारीको पूजाराधना गरी मूलतः काठमाडौँ उपत्यकामा मनाइने कुमारी इन्द्रजात्रा पर्वका अवसरमा उपत्यकाका नेवार समुदायलगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकी छन् । मौलिक परम्परा, सभ्यता र संस्कृतिका धनी…

  • कोरोना रोकथाम अभियानमा सांसदहरुलाई पनि सहभागी हुन सरकारले अनुरोध गर्ने

    कोरोना रोकथाम अभियानमा सांसदहरुलाई पनि सहभागी हुन सरकारले अनुरोध गर्ने

    काठमाडौं । सरकारले विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका काममा आवश्यक समन्वय र अनुगमनका निम्ति जनप्रतिनिधिहरुसँग अनुरोध गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई महाव्याधी नियन्त्रणमा समन्वय गर्न अनुरोध गर्ने निर्णय गरेको हो । साथै बैठकले सङ्क्रामक रोग ऐन, २०२० अनुसार गत साउन ४ गतेको जनस्वास्थ्य…

  • भारतीय पूर्व राष्ट्रपति मुखर्जीको निधन

    भारतीय पूर्व राष्ट्रपति मुखर्जीको निधन

    भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार निधन भएको छ । झण्डै एक महिना अगाडि मस्तिस्कमा रगत जमेका कारण अस्वस्थ भएका भारतका पूर्व राष्ट्रपति मुखर्जी सैनिक अस्पतालमा उपचाररत थिए । मुखर्जीको उपचार सफल हुन नसकेको चिकित्सकहरुले जनाएका छन् । उनी केही दिनदेखि अचेत अवस्थामा थिए । उनको स्वास्थ्य अवस्थामा कहिले सुधार आउने, कहिले स्थिर हुने भइरहेको…

  • काठमाडौंका मेयरलाई कोरोना संक्रमण

    काठमाडौंका मेयरलाई कोरोना संक्रमण

    काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । मेयर शाक्य श्रीमतीलाई कोरोनाको जस्तै लक्षण देखिएपछि ग्रान्डी अस्पतालमा स्वास्थ्य जाँच गराउन गएका थिए ‍। त्यहाँ उनले आफ्नो पनि पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा मेयर शाक्यको रिपोर्ट पोजिटिभ आएको हो । मेयर शाक्यकी श्रीमतीमा भने कोरोना नेगेटिभ देखिएको । काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान…