Category: Scroll
-
कोभिड विरुद्धको खोप अर्काे वर्षको मध्यपछि मात्रः विश्व स्वास्थ्य संगठन
विश्व स्वास्थ्य संगठनले कोभिड १९ विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकले यो खोप आइसकेपछि पनि ठूलो मात्रामा बजारमा आउनका लागि कम्तीमा पनि आगामी वर्षको मध्यसम्म लाग्नसक्ने बताएका हुन् । विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक सोउम्य स्वामीनाथनले यो खोप बजारमाा…
-
लेलेको जंगलमा अल्का अस्पतालकी महिला कर्मचारीको शव फेला
काठमाडौं । अल्का अस्पताल ललितपुरमा कार्यरत गीता केसीको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जंगलमा भेटिएको छ । प्रहरीले हत्याको आशंकामा अनुसन्धानका लागि उनका नातेदार युवालाई नियन्त्रणमा लिएको छ । मृतकको घर भैंसेपाटीमा हो । उनको परिवारले गीता हराएको निवेदन तीन दिनअघि महानगरीय प्रहरी परिसर, ललितपुरमा दिएका थिए । प्रहरीले खोजतलास गरिरहेकै बेला शुक्रबार साँझ मुख्य…
-
‘स्पुत्निक’ खोप प्रभावकारिता र सुरक्षित रहेको रुसी वैज्ञानिकको दाबी
रुसी वैज्ञानिकहरूले कोरोनाभाइरस विरुद्धको खोपको परीक्षणबाट मानिसमा भाइरसविरुद्ध लड्ने प्रणालीको विकास भएको जनाएका छन् । खोपको परीक्षणबारे पहिलो प्रतिवेदन प्रकाशित गर्दै उनीहरूले त्यस्तो दाबी गरेका हुन् । मेडिकल जर्नल द लान्सेटमा प्रकाशित प्रतिवेदनमा खोप परीक्षणमा सहभागी सबैमा भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक प्रणालीको विकास भएको र कुनै गम्भीर साइड इफेक्ट नभएको उल्लेख छ । खोपको बारेमा वैज्ञानिक…
-
कास्कीका थप २२ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा शनिबार थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, बागलुङ, लमजुङ, नवलपरासी र स्याङ्जामा गरी थप ४४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत दुई महिला, पोखरा महानगरपालिका १७ का २५ बर्षका पुरुष, पोखरा महानगरपालिका १५ का २८ बर्षीय पुरुष, पोखरा महानगरपालिका १४ का…
-
बुटवलमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु
बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना भाइरस सङ्क्रमितकोे मृत्यु भएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको आज बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । नवलपरासीकी महिला भदौ १७ गते र बुटवलका…
-
विश्वमा कोरोना संक्रमणबाट ८ लाख ७८ हजारको मृत्यु
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड ६७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ९१ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या २ करोड ६७ लाख ७५ सय ७ सय ४३ पुगेको छ । जसमध्ये १ करोड ८८ लाख ८४ हजार ७ सय भन्दाबढी संक्रमणमुक्त भएका छन् ।…
-
भारतमा एकै दिन ८७ हजारलाई कोरोना संक्रमण
छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ४० लाख नाघेको छ । भारतमा कोरोना संक्रमणदर दिनप्रतिदिन बढेर नयाँ रेकर्ड राख्दै आएको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ८७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४० लाख २० हजार २३९ पुगेको छ । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा…
-
रातो मच्छिन्द्रनाथको रथ आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा
ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म लगाएको कर्फ्यु हटाएपनि केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । रातो मच्छिन्द्रनाथको रथ भएको क्षेत्र वरपर भने बिहान ५ बजेदेखि राति १० बजेसम्म निषेधित क्षेत्र घोषणा गर्दै यसलाई भदौ २६ गते राति १० बजेसम्म कायम राख्ने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला…
-
विश्व बैंकद्वारा नेपाललाई एक अर्ब २७ करोड अनुदान सहयोग
काठमाडौं । विश्व बैंकले नेपालमा सिकाइको स्तर सुधार्न एक अर्ब २७ करोड (एक करोड २५ लाख अमेरिकी डलर) बराबरको अनुदान सहयोग उपलब्ध गराएको छ । अर्थ मन्त्रालयमा शुक्राबर आयोजित एक कार्यक्रममा अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । द्विपक्षीय सम्झौतामा मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फारिस हदाद…
-
चौध सय वर्ष पुरानो परम्परा कायम राख्न सरकारलाई राप्रपा अध्यक्ष राणाको आग्रह
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले सरकारले समयमै निकास नदिँदा रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा दुःखद घटना घटेको बताएका छन् । मछिन्द्रनाथको जात्रा मान्ने विषयमा स्थानीय जनता, गुठियारहरू सरकारसँग पाँच महिना यता संवादमा रहे पनि सरकारले वास्ता नगरेको अध्यक्ष राणाको भनाइ छ । सँस्कृति, सम्पदा, धर्म नेपाली हुनुको आधारशीला हो…
-
अर्थमन्त्री खतिवडाले दिए राजीनामा
काठमाडौं । अर्थ एवं सूचना प्रविधि तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन् । खतिवडाले शुक्रबार साँझ प्रधानमन्त्री केपी ओलीलाई राजीनामा बुझाएका हुन् । राष्ट्रियसभाको रिक्त एक पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णयमा सरकार पुगेको प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका थिए । तत्कालका लागि सांसद बन्ने बाटो बन्दै भएसँगै उनको मन्त्री…
-
सरकार बाहिर रहेर पनि मुलुकको हितमा काम गर्छुः खतिवडा
काठमाडौं । अर्थ, सूचना तथा सञ्चारमन्त्री डा युवराज खतिवडाले सरकार बाहिर रहेर पनि मुलुकको हित, राष्ट्रिय विकास लगायतमा आफू लागिरहने बताएका छन् । शुक्रबार सञ्चार मन्त्रालयमा संञ्चारकर्मीसंग संक्षिप्त कुरा गर्दै मन्त्री खतिवडाले आफू सदैव मुलुकको हित र जनताको हितका लागि लागिरहने बताएका छन् । मन्त्रिपरिषद्को बैठकमा आफूले प्रधानमन्त्री केपी ओलीप्रति आभार व्यक्त गरेको उनले बताए…