Category: समाचार

  • कर्फ्युका कारण सुनसान ललितपुर

    कर्फ्युका कारण सुनसान ललितपुर

    ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले जारी गरेको कर्फ्यू आदेशका कारण ललितपुर महानगरभित्रको जनजिवन पूर्णरुपमा प्रभावित भएको छ । कर्फ्यू आदेशका कारण सर्वसाधारणलाई घरबाट बाहिर निस्कन पूर्णरुपमा निषेध गरिएको छ भने चोक चोकमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । महानगरभित्र अत्यावश्येकबाहेकका सवारी सञ्चालनमा रोक लगाइएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार…

  • चितवन मेडिकल कलेजमा प्लाज्मा थेरापीबाट उपचार सुरु

    चितवन मेडिकल कलेजमा प्लाज्मा थेरापीबाट उपचार सुरु

      चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक महिलामा प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ । हेटौँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया कोरोना सङ्क्रमितमा प्लाज्मा थेरापी गरिएको हो । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार ती महिलालाई बिहीबार राति दुई पोका ‘बि पोजेटिभ’ प्लाज्मा चढाइएको छ । बिहीबार नै केन्द्रमा सङ्क्रमणमुक्त भएका तीन जनाले…

  • कोरोना रोकथाम र उपचारमा सरकार अझै गम्भीर देखिएनः कांग्रेस

    कोरोना रोकथाम र उपचारमा सरकार अझै गम्भीर देखिएनः कांग्रेस

    काठमाडौं । नेपाली कांग्रेसले सरकार कोरोना संक्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति अझै गम्भीर नभएको बताएको छ । कांग्रेसको ‘कोभिड–१९ अनुगमन समिति’का संयोजक प्रकाशशरण महतले बिहीबार विज्ञप्ति जारी गरी सरकारले ठोस अध्ययनका आधारमा नभएर हचुवाका भरमा लकडाउन र निषेधाज्ञा गर्ने र हटाउने काम गरेको बताएका हुन् । ‘उपत्यकामा फेरि निषेधाज्ञा थपिएको छ । देशको विभिन्न…

  • युवाहरुले ताने रातो मछिन्द्रनाथको रथ

    युवाहरुले ताने रातो मछिन्द्रनाथको रथ

    ललितपुर । रातो मछिन्द्रनाथको रथ यात्रा गर्न दबाब दिँदै स्थानीय युवाहरुले ललितपुरको पुल्चोकमा विरोध प्रदर्शन गरेका छन् । कोरोना भाइरस संक्रमणका कारण रोकिएको रथयात्रा संचालन गर्न गुठी संस्थान र सरोकारवाला निकायहरु इच्छुक नदेखिएको भन्दै उनीहरु प्रदर्शनमा उत्रेका हुन् । अब केही दिनमा नै मलमास सुरु हुने र त्यस अवधिमा रथयात्रा गर्न नहुने भएकाले छिटो गरेर…

  • निषेधाज्ञाको आदेश सच्याउन उपत्यका मेयर फोरमको माग

    निषेधाज्ञाको आदेश सच्याउन उपत्यका मेयर फोरमको माग

    काठमाडौं । जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेको निषेध आज्ञाको सञ्चालन गर्न पाउने सेवाअन्तर्गत बुँदा ३ मा उल्लेख व्यवस्याप्रति उपत्यका नगरपालिका फोरमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस बुँदामा ‘उपत्यकाभित्र विकास निर्माणसँग सम्बन्धित पसल÷व्यवसाय साथै सोको ढुवानीका लागि प्रयोग हुने सवारी साधन सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर दिउँसो २ बजेदेखि बेलदुका ९ बजेसम्म…

  • कोरोना संक्रमणबाट रुपन्देहीको सैनामैनाकी एक महिलाको मृत्यु

    कोरोना संक्रमणबाट रुपन्देहीको सैनामैनाकी एक महिलाको मृत्यु

    बुटवल । बुटवलस्थित लुम्विनी प्रादेशिक अस्पतालको आईसोलेसनमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका ११ सालझण्डीकी ७७ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको कोरोना बिशेष अस्पतालका फोकल पर्शन डा. सुदर्शन थापाले जानकारी दिएका छन् । ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार अस्पताल आएकी उनलाई अस्पतालकै फिबर क्लिनिकको आइसोलेसनमा राखेर उपचार भइरहेका थियो…

  • बागलुङमा बाढीले ठूलो मानवीय र भौतिक क्षति

    बागलुङमा बाढीले ठूलो मानवीय र भौतिक क्षति

    बागलुङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको भूजुङखोलामा आएको बाढीले दर्जनौ बेपत्ता भएका छन् । ढोरपाटन नगरपालिकाको वडा नम्बर ८ र ९ का विभिन्न ठाउँमा गएको पहिरोसँगै भूजुङ खोलामा आएको बाढीले १७ जना सम्पर्कबिहीन भएका र थप मानिसहरु हराएको हुनसक्ने इलाका प्रहरी कार्यालय बुर्तिवाङले जनाएको छ । बाढीमा बेपत्ता भएका एक जनाको शव फेला परेको प्रमुख…

  • पौडेल पक्षको विरोधबीच देउवाले गरे पार्टीको सूचना, संचार तथा प्रचार विभागमा ४८ सदस्यको मनोनयन
  • निषेधाज्ञामा के गर्न पाइन्छ के गर्न पाइन्न ? हेर्नुस् सूची

    निषेधाज्ञामा के गर्न पाइन्छ के गर्न पाइन्न ? हेर्नुस् सूची

    काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा एकसाता थप गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको वैठकले निषेधाज्ञा एक हप्ता थप्ने निर्णय गरेको हो ।    

  • आर्थिक लेनदेनमा विवाद हुँदा पुजारीको हत्या

    आर्थिक लेनदेनमा विवाद हुँदा पुजारीको हत्या

    काठमाडौं । रौतहटको हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या आरोपमा पक्राउ परेका दुईजनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका नरेश राउत पटेल र बालकुमार पटेललाई प्रहरीले सार्वजनिक गरेको हो । पुजारीले आफ्नो रकम फिर्ता मागेपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रदेश दुईका डीआईजी धिरजप्रताप सिंहका अनुसार उनीहरुले…

  • काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा थप

    काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा थप

    काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा एकसाता थप गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको वैठकले निषेधाज्ञा एक हप्ता थप्ने निर्णय गरेको हो । बुधबार मध्यरातिदेखि २४ गते मध्यरातसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । उपत्यकामा कोरोना संक्रमण बढिरहेको भन्दै तेस्रोपटक निषेधाज्ञा थप गरिएको हो । यसअघि भदौ १७ गतेसम्म निषेधाज्ञा जारी…

  • ७० करोड घुस प्रकरणः विजय मिश्रलाई सात दिनभित्र आयोगमा उपस्थित हुन अख्तियारले जारी गर्यो सूचना

    ७० करोड घुस प्रकरणः विजय मिश्रलाई सात दिनभित्र आयोगमा उपस्थित हुन अख्तियारले जारी गर्यो सूचना

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजय प्रकाश मिश्रलाई सात दिन भित्र सम्पर्कमा आउन सूचना जारी गरेको छ । आयोगले बुधबार गोरखापत्रमा सूचना जारी गरी मिश्रलाई उपस्थित हुन भनेको हो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा घुसको लेनदेनको अडियो सार्वजनिक भएपछि गोकुल बास्कोटाले संचारमन्त्रीबाट राजीनामा दिएका थिए । मिश्र यतिखेर जापानमा छन् । उनले वक्तव्य…