Category: समाचार

  • लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत दुई जनाको कोरोना संक्रमणबाट मृत्यु

    लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत दुई जनाको कोरोना संक्रमणबाट मृत्यु

    काठमाडौं । कोरोना संक्रमणबाट रुपन्देहीमा थप दुई जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अनुसार अस्पतालमा उपचाररत बुटवलकी ६७ वर्षीया महिलाको आइतबार दिउँसो १ बजे मृत्यु भएको छ । साउन ३१ गत कोरोना संक्रमण पुष्टि भई अस्पतालमा भर्ना भएकी उनलाई स्वास प्रस्वासमा समस्या दीर्घ रोगी, रक्तचाप तथा मिर्गौलासम्बन्धी रोग भएकोसमेत अस्पतालले जनाएको छ…

  • आज दुबईबाट अलपत्र नेपाली यात्रुको उद्धार गरिने

    आज दुबईबाट अलपत्र नेपाली यात्रुको उद्धार गरिने

    भदौ ७ गते, काठमाडौं । दुबई विमानस्थलमा अलपत्र परेका नेपालीलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० जहाज अहिले बिहान १०ः३० बजे काठमाडौंबाट त्यसतर्फ उडेको छ । नेपाल वायू सेवा निगमकि प्रवक्ता अर्चना खड्का अनुसार उक्त विमान आजै सांझ ४ः १५ बजे दुवईबाट २६० यात्रुलाई लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा आइपुग्ने भएको छ । संस्कृति, पर्यटन तथा…

  • स्वास्थ्यकर्मीमाथिको दुव्र्यवहार, अमानवीय र आपराधिकः साझा पार्टी

    स्वास्थ्यकर्मीमाथिको दुव्र्यवहार, अमानवीय र आपराधिकः साझा पार्टी

    काठमाडौं । काठमाडौंसहित देशका विभिन्न ठाउँमा स्वास्थ्यकर्मीहरू माथि भइरहेका दुर्व्यवहार र भेदभावजन्य क्रियाकलाप गर्नेलाई कारवाही सुनिश्चित गर्न साझा पार्टीले सरकारसँग माग गरेको छ। कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै जाँदा काठमाडौँसहित देशका विभिन्न भागमा पछिल्ला दिनमा चिकित्सक र अन्य स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएका समाचारप्रति साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको साझाका सहप्रवक्ता शरदराज पाठकले विज्ञप्ति निकालेर उल्लेख गरेका…

  • बाढी पीडित सैनी बजारका बासिन्दा आश्वासन होइन, राहत चाहन्छन्

    बाढी पीडित सैनी बजारका बासिन्दा आश्वासन होइन, राहत चाहन्छन्

    भदौ ७, अछाम । कैलाश खोलाको बाढीले बगाएका १७ जना मध्ये १० जनाको अझै अत्तोपत्तो छैन । बाकि रहेका ७ जनाको शव भने प्रहरीले फेला पारेको छ । गत साता पुरानो बजार रामारोशन गापाको वाडै नम्बर ५ स्थित व्यापारिक केन्द्रको रुपमा रहेको सैनीबजारमा भदौ २ गते पसेको बाढीले बस्तीका २५ घरमध्ये २२ घर बगाएको थियो…

  • सप्त ऋषिको पूजा आराधना गरी आज ऋषिपञ्चमी पर्व मनाइँदै

    सप्त ऋषिको पूजा आराधना गरी आज ऋषिपञ्चमी पर्व मनाइँदै

    काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत एवं पूजा आराधना महिला…

  • हुम्लाका १२८ वटै नमुनाको पीसीआर रिपोर्ट नेगेटिभ

    हुम्लाका १२८ वटै नमुनाको पीसीआर रिपोर्ट नेगेटिभ

    हुम्ला । कोरोना सङ्क्रमणको पछिल्लो अवस्था बुझ्नका लागि हुम्लामा पछिल्लोपटक सङ्कलन गरिएका स्वाबको नमूना परीक्षणको नतिजा नेगेटिभ आएको छ । भदौ १ गते जिल्लाका विभिन्न क्षेत्रका १२८ स्वाबको नमूना सङ्कलन गरिएको थियो । ती सबै नमूनाको परीक्षण नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय हुम्लाका डा टसी लामाले जानकारी दिए । भदौ २ गते कर्णाली प्रदेश…

  • आइसोलेसन कक्ष तोडफोडको आरोपमा क्याम्पस प्रमुख पक्राउ

    आइसोलेसन कक्ष तोडफोडको आरोपमा क्याम्पस प्रमुख पक्राउ

    संखुवासभा । सङ्खुवासभामा कोरोना सङ्क्रमित राख्न बनाइएको आइसोलेसन वार्ड तोडफोड र स्वास्थ्य सामग्री गायब बनाएको आरोपमा क्याम्पस प्रमुख पक्राउ परेका छन् । हिमालय किरण क्याम्पसका प्रमुख मातृका तिम्सिनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । शनिबार विज्ञप्ति जारी गरी प्रहरीले प्रमुख तिम्सिनामाथि आपराधिक उपद्रव गर्न नहुने मुद्दामा अनुसन्धान शुरु गरेको जनाएको छ । जिल्ला अस्पतालको किटानी…

  • नेकपाको कार्यदलले बुझायो ओली र प्रचण्डलाई प्रतिवेदन

    नेकपाको कार्यदलले बुझायो ओली र प्रचण्डलाई प्रतिवेदन

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल“प्रचण्ड“द्वारा साउन ३० गते गठित कार्यदलले आफ्नो प्रतिवेदन सर्वसम्मतिले तयार गरेको छ । कार्यदलले शनिबार प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको छ । प्रतिवेदनमा पार्टी एकीकरणलाई मजबुत बनाउने र पार्टी भित्रका आन्तरिक विबादलाई सहमतिकै आधारमा निष्कर्षमा पुर्याउने उल्लेख गरिएको बताइएको छ । त्यस्तै सचिवालयमा भएको सहमति…

  • सिरहामा दाहसंस्कार गरिसकेका वृद्धमा कोरोना सङ्क्रमण पुष्टि

    सिरहामा दाहसंस्कार गरिसकेका वृद्धमा कोरोना सङ्क्रमण पुष्टि

    सिरहा । मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका­४ का ६८ वर्षीय वृद्धमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित ती वृद्धको भदौ २ गते गाउँमै स्वाब सङ्कलन…

  • विदेशमा रहेका नेपालीको पीडा बुझ्ने हृदय सरकार संचालकमा विल्कुलै देखिएनः नेपाली कांग्रेस

    विदेशमा रहेका नेपालीको पीडा बुझ्ने हृदय सरकार संचालकमा विल्कुलै देखिएनः नेपाली कांग्रेस

    काठमाडौं । नेपाली कांग्रेसले सरकारले खाडी मुलुकमा श्रमिकका रुपमा गएका नागरिकमाथि बर्गशत्रुको व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गरी सर्वोच्च अदालतको आदेश उल्लंघन गर्दै महंगो टिकटसंगै सबै खर्च बोकाउनु मानवियता कि ‘सर्वहारा माथि अधिनायकवाद’ ? भन्दै सरकारमाथि प्रश्न गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘गएको असार १ गते…

  • कोरोना नियन्त्रण र रोकथामका लागि काठमाडौं महानगरपालिकाको निः संक्रमण अभियान

    कोरोना नियन्त्रण र रोकथामका लागि काठमाडौं महानगरपालिकाको निः संक्रमण अभियान

    काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाका समयमा पनि काठमाडौं महानगरपालिकाले कोरोनाभाइरस नियन्त्रण र रोकथामका लागि निःसंक्रमण (डीस–इन्फेक्टेन्ट) छर्ने कार्यलाई निरन्तरता दिदैँ आएको छ । कोरोनाभाइरसको संक्रमण फैलिन नदिन संक्रमण देखिएका र जोखिमयुक्त क्षेत्रसँगै सार्वजनिक स्थानहरुमा निसंक्रमण गर्ने कार्यलाई निरन्तरता दिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले कोभिड–१९ को माहामारीसँगै टेकु, वीर अस्पताल, कालीमाटी फलफुल तथा तरकारी…

  • कलाकार सुशान्त सिंह राजपुतको रहस्यमय मृत्यु प्रकरणका कारण महाराष्ट्रमा राजनीतिक उथलपुथलको आशंकाः बिहारका प्रहरी प्रमुख विवादमा

    भदौ ४, पटना । भारतका बिहार राज्यका प्रहरी प्रमुख गुप्तेश्वर पाण्डे विवादमा परेका छन् । बलिहुडका कलाकार सुशान्त सिंहको रहस्यमय मृत्युको घटनामा सिबिआईले छानवीन गरिरहेको छ । यसै क्रममा सुशान्त हत्याकाण्ड कि एक आरोपी बलिउडकि कलाकार रिया चक्रवर्तिले बिहारका मुख्यमंत्री नितिशकुमार माथि अनावश्यक आक्षेप लगाएपछि प्रहरी प्रमुख पाण्डेले मुख्यमंत्रीविरुद्ध आरोप लयाउने रियाको औकात नभएको बताएपछि…