Category: अन्तर्राष्ट्रिय

  • नागरिकलाई कोरोना भाइरस र आँधीबाट जोगिन उत्तर कोरियाली नेता किमको आह्वान

    नागरिकलाई कोरोना भाइरस र आँधीबाट जोगिन उत्तर कोरियाली नेता किमको आह्वान

    उत्तर कोरियाका नेता किम जोङ उनले कोरोनाभाइरस र आँधी विरुद्ध लड्न तयारी अवस्थामा रहन नागरिकलाई अपील गरेका छन् । तेस्रो उच्चस्तरीय सम्मेलनमा निकै कमै सहभागी हुने नेता उनले देशमा कोरोनाभाइरसको सङ्क्रमणले महामारीको रुप लिने खतराको संकेत देखिएको भन्दै तयारी अवस्थामा रहन अपिल गरेका हुन् । उनले बिहीबार देशमा आँधी आउने पुर्वानुमान समेत गरिएको जानकारी पनि…

  • कोरोना संक्रमणबाट भारतमा ५९ हजार भन्दा बढीको मृत्यु

    कोरोना संक्रमणबाट भारतमा ५९ हजार भन्दा बढीको मृत्यु

    विश्वमा कोरोना सङ्क्रमितमध्ये १ करोड ६५ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट २ करोड ४० लाख ५० हजार ७ सय भन्दाबढीमा सङ्क्रमण पुष्टि भएकामा १ करोड ६५ लाख ९९ हजार ९ सय भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका हुन् । यस्तै, कोरोनाका कारण मृत्यु हुनेको…

  • चिनियाँ तथा अमेरिकी अधिकारीबीच व्यापार विवादबारे फोन वार्ता

    चिनियाँ तथा अमेरिकी अधिकारीबीच व्यापार विवादबारे फोन वार्ता

    चीन तथा अमेरिकाबीचको व्यापार विवाद समाधानका लागि गठित विस्तृत आर्थिक वार्ता समितिका दुबै देशका प्रमुख वार्ताकारहरूबीच फोनवार्ता भएको छ । चिनियाँ वार्ता टोलीका प्रमुख तथा उप प्रधानमन्त्री लिउ हेले अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजर तथा अर्थमन्त्री स्टेवन मुनचिनसँग मङ्गलबार विहान फोन वार्ता गरेका हुन् । दुबै पक्षले समष्टिगत आर्थिक नीतिहरूको द्विपक्षीय समन्वय तथा चीन–अमेरिकाबीच भएको…

  • भारतीय राष्ट्रिय काँग्रेसमा अझै सोनिया गान्धी नै अन्तरिम अध्यक्ष रहने

    भारतीय राष्ट्रिय काँग्रेसमा अझै सोनिया गान्धी नै अन्तरिम अध्यक्ष रहने

    भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेस अझै केही समय अन्तरिम अध्यक्षकै नेतृत्वमा रहने भएको छ । पार्टीमा पूर्णकालिन र देखिने नेतृत्वको आवश्यकता रहेको आवाज उठेपछि बोलाइएको केन्द्र्रीय समितिको बैठकले त्यस्तो नेतृत्वको बारेमा निर्णय गर्न नसकेकाले अझै करिब एक वर्षका लागि अन्तरिम अध्यक्षकै नेतृत्वमा रहने भएको हो । तत्कालिन अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएपछि…

  • कोरोना संक्रमणबाट विश्वमा ८ लाख १६ हजार भन्दा बढीको मृत्यु

    कोरोना संक्रमणबाट विश्वमा ८ लाख १६ हजार भन्दा बढीको मृत्यु

    विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ लाख १६ हजार नाघेको छ । विश्वका २ सय १६ देशका २ करोड ३८ लाख ६ हजार ७ सय भन्दाबढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख १२ हजार ४ सयबढीलाई संक्रमण पुष्टि भएका छन् भने एकै दिन थप ४ हजार…

  • चुनावमा धाँधली हुने ट्रम्पको दाबी

    चुनावमा धाँधली हुने ट्रम्पको दाबी

    अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले रिपब्लिकन दलको राष्ट्रिय भेलामा पूर्व निर्धारित नगरिएको उपस्थिति जनाउँदै विपक्षी डेमोक्रेटहरू नोभेम्बरको चुनाव धाँधली गर्न लागिपरेको दाबी गरेका छन् । दोस्रो कार्यकालका निम्ति पनि उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउन रिपब्लिकन दलले स्वीकृती दिए लगत्तै ट्रम्प मञ्चमा आएर एक घण्टा सम्बोधन गरेका थिए । उनले त्यहाँ आफूलाई जिताए अमेरिका अघि बढ्ने भन्दै यो…

  • भारतमा एकै परिवारका पाँच सदस्यको घरमै झुण्ड्याएर हत्या

    भारतमा एकै परिवारका पाँच सदस्यको घरमै झुण्ड्याएर हत्या

    भारतको मध्यप्रदेशस्थित एक घरका पाँच जना सदस्यलाई उनीहरुकै घरमा झुण्ड्याएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ । परिवारका सबै सदस्यलाई झुण्ड्याइएको भन्ने सूचनाका आधारमा गएको प्रहरीले उनीहरुको हत्या गरिएको पाइएको जनाएको हो । आइतबार राति सो घटना भएको प्रहरीले जनाएको छ । ती सबै शवलाई प्रहरीले अहिले पोष्टमार्टमका लागि पठाइएको जानकारी दिएको छ । उनीहरु…

  • मलेशियाका भूतपूर्व प्रधानमन्त्री नजिब रजाकलाई १२ वर्षको जेल सजाय

    मलेशियाका भूतपूर्व प्रधानमन्त्री नजिब रजाकलाई १२ वर्षको जेल सजाय

    अर्बौँ अमेरिकी डलर अपचलन भएको एउटा प्रकरणका कारण मलेशियाका भूतपूर्व प्रधानमन्त्री नजिब रजाकलाई १२ वर्षको जेल सजाय सुनाइएको छ । भ्रष्टाचारसम्बन्धी विभिन्न मुद्दामध्ये एउटाको निर्णय सुनाउँदै अदालतले उनीविरुद्ध लागेका सातवटै अभियोगमा रजाकलाई दोषी भएको ठहर गरेको हो । सन् २००९ मा उनी प्रधानमन्त्री भएका बेला स्थापना गरिएको वनएमडीबी नामक कोष अपचलन भएपछि उनीविरुद्ध मुद्दा परेको…

  • दिदी मारियनको दृष्टिमा ट्रम्प ‘ढँटुवा र सिद्धान्तहीन व्यक्ति’

    दिदी मारियनको दृष्टिमा ट्रम्प ‘ढँटुवा र सिद्धान्तहीन व्यक्ति’

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी दिदी मारियन ट्रम्प ब्यारीले आफ्नो भाइको कटु आलोचना गरेको श्रव्य सामग्री सार्वजनिक भएको छ । उनले बोलेको कुरालाई गोप्य रूपमा रेकर्डिङ गरिएको सो सामग्रीमा ट्रम्पकी दिदीले भाइलाई ‘सिद्धान्तहीन, ढँटुवा, नक्कली तथा निर्दयी’ भनेकी छन् । राष्ट्रपतिकी भतिजी मेरी ट्रम्पले उक्त गोप्य रेकर्डिङ गरेकी थिइन् । मेरी ट्रम्पको गत महिना प्रकाशित किताबमा…

  • विश्वमा २ करोड ३५ लाख भन्दा बढीलाई कोरोना संक्रमण

    विश्वमा २ करोड ३५ लाख भन्दा बढीलाई कोरोना संक्रमण

    विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड ३५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ६ हजार ५ सय भन्दाबढीमा संक्रमण पुष्टि भएसंगै संक्रमितको कुल संख्या २ करोड ३५ लाख ८२ हजार ९ सय ८५ पुगेको छ । जसमध्ये १ करोड ६० लाख ८० हजार ४ सय भन्दाबढी संक्रमणमुक्त भएका…

  • अमेरिकामा प्लाज्मा थेरापी उपचारलाई अनुमति

    अमेरिकामा प्लाज्मा थेरापी उपचारलाई अनुमति

    अमेरिकाको खाद्य तथा औषधि प्रशासनसम्बन्धी नियामक निकाय एफडिएले कोरोनाभाइरसबाट निको भएकाहरूको रगतको प्लाज्मा तत्व अन्य बिरामीका लागि प्रयोग गर्न आकस्मिक अनुमति दिएको छ । निको भएकाहरूको रगतको प्लाज्मामा भाइरस विरुद्ध बनेका एन्टीबडीलाई अरू बिरामीमा प्रयोग गरिने यो विधि हजारौँ मानिसमा प्रयोग गरिसकिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एफडिएले…

  • ट्रम्पद्वारा खोपको मानव परीक्षण ढिला गरेको भन्दै एफडीएको आलोचना

    ट्रम्पद्वारा खोपको मानव परीक्षण ढिला गरेको भन्दै एफडीएको आलोचना

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसविरुद्धको खोपको मानव परीक्षणलाई सुस्त बनाउन खोजेका भन्दै अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) को आलोचना गरेका छन् । एफडिए वा यसका अधिकारीले औषधी कम्पनीहरूले खोप र उपचारको मानव परीक्षण प्रक्रियालार्ई धेरै जटिल बनाइरहेको उनले बताएका हुन् । उनले ट्वीट गर्दै भनेका छन्, “स्पष्ट छ, तिनीहरू नोभेम्बर ३ सम्म यसबारे प्रतिक्रिया…