Category: अन्तर्राष्ट्रिय
-
विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ८० लाख नाघ्यो
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड ८० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ८६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या २ करोड ८० लाख २२ हजार २ सय ७६ पुगेको हो । यस्तै, एकैदिन २ लाख ६९ हजार ८ सय ३७ मानिस कोरोना संक्रमणमुक्त भएका छन्…
-
न्यूयोर्कको रोचेस्टर सहरको प्रहरी प्रमुखद्वारा राजीनामा
अमेरिकाको न्यूयोर्क प्रहरीको नेतृत्व तहमा रहेका अधिकारीहरूले राजीनामा दिएका छन् । एकजना अश्वेत मानिसको प्रहरी गिरफ्तारीका क्रममा भएको मृत्युको घटनापछि प्रदर्शनहरू चर्किरहेका बेला रोचेस्टर सहरका प्रहरी प्रमुख र सहायक प्रमुखले राजीनामाको घोषणा गरेको उक्त सहरकी मेयर लभ्ली वारेनले सहर परिषद्को बैठकलाई बताएकी हुन् । गत मार्च महिनामा एकजना अश्वेत व्यक्ति ड्यानियल प्रुडको प्रहरी हिरासतका क्रममा…
-
विश्वमा २ करोड ७७ लाख ३३ हजारलाई कोरोना संक्रमण
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ हजार २ सय ७ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख १ हजार ८ सय ३३ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा २ लाख ३४ हजार भन्दा बढीमा संक्रमण पुष्टि…
-
अक्फोर्डको खोपको अन्तिम चरणको परीक्षण स्थगित
अक्स्फोर्ड विश्वविद्यालय र अस्त्रा जिनिकाले निर्माण गरेको कोरोना भाइरस विरुद्धको खोपको अन्तिम चरणको क्लिनकल परीक्षण स्थगित गरिएको छ । क्लिनकल परीक्षणमा सहभागी एक बेलायती नागरिकमा खोप लगाएपछि गम्भीर प्रतिक्रिया देखिएको भन्दै क्लिनिकल परीक्षण हाललाई स्थगित गरिएको जनाइएको छ । खोप निर्माता अस्त्रा जिनिकाले परीक्षणका क्रममा कसैकसैमा अस्पष्ट रोग देखिएपछि परीक्षण रोकिनु नियमित प्रक्रिया रहेको जनाएको…
-
जापानमा आबेको उत्तराधिकारीको लागि दौड शुरू
जापानको सत्तारूढ पार्टीले प्रधानमन्त्री शिन्जो आबेको उत्तराधिकारी छनौट गर्न दौड शुरू गरेको छ । प्रधानमन्त्रीबाट राजिनामा दिने घोषणा गरेका आबेको दाहिने हात मानिने योशिहिदे सुगाले दलमा एउटा व्यक्तिको मात्र नभई दलमा कुशल नेतृत्वको छनोट हुने बताएका छन् । एक स्ट्रबेरी किसान परिवारबाट जापानी राजनीतिमा उच्च नेतृत्वमा पुग्न सफल ७१ वर्षीय सुगालाई आगामी नेतृत्वको प्रमुख दाबेदारका…
-
लद्दाखमा चिनियाँ सेनाले पहिला गोली चलाएको भारतको आरोप
लद्दाखमा भारतीय सेनाले सीमास्थित नियन्त्रणरेखा उल्लङ्घन गरेको चिनियाँ आरोपको भारतले खण्डन गरेको छ । बरु उक्त दुर्गम हिमाली क्षेत्रमा दुई पक्षबीच तनाव उत्पन्न हुँदा चिनियाँ पक्षले हावामा गोली हानेको नयाँ दिल्लीले दाबी गरेको छ । उसका अनुसार विवादित क्षेत्रमा सोमवार चिनियाँ सैनिकहरू भारतीय सैन्य इलाकानजिकै आउन खोजेका थिए । प्रतिक्रियास्वरूप भारतीय सेनाले चिनियाँ पक्षलाई फिर्ता…
-
सामसुङले जित्यो ६ अर्ब ६० करोड डलरको फाइभ–जी नेटवर्कको ठेक्का
सामसुङ इलेक्ट्रोनिक्सले अमेरिकाको न्यूयोर्कस्थित भेरिजोन कम्युनिकेसन्सका लागि उच्च गतिको इन्टरनेट (फाइब–जी) को पूर्वाधार निर्माण गर्न ६ अर्ब ६० करोड डलरको एउटा ठेक्का पाएको छ । सामसुङका अनुसार यो ठेक्का आगामी सन् २०२५ सम्ममा पूरा हुनेछ । सामसुङ र भेरिजोनले यसअघि पनि संयुक्तरुपमा काम गरेका छन् । यसअघि सन् २०१८ मा सामसुङ टेक्नोलोजीले क्यालिफोर्निया, टेक्सास र…
-
कोरोना भाइरस विरुद्धको रुसी खोप भारतमा पनि परीक्षण गरिने
रुसमा विकास गरिएको कोरोनाभाइरसविरुद्धको खोप भारतसहितका केही देशहरुमा पनि परीक्षण गरिने भएको छ । स्पुत्निक पाँच नाम दिइएको सो खोपको भारतसहितका केही देशमा यसै महिनामा परीक्षण गर्न लागिएको रुसी अधिकारीहरुले जनाएका छन् । रुसी लागानी कोषका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले सोमबार दिएको जानकारी अनुसार भारत बाहेक साउदी अरब, युनाइटेड अरब इमरेट्स्, फिलिपिन्स, ब्राजिलमा पनि…
-
कोरोना संक्रमणबाट विश्वमा ८ लाख ९६ हजारको मृत्यु
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ लाख ९६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ८ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ९६ हजार ८ सय ६० पुगेको छ । विश्वका २ सय १६ देशका २ करोड ७४ लाख ८५…
-
ब्रेक्जिट वार्ताबाट अलग हुने वेलायतको चेतावनी
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले युरोपेली युनियन (इयू) सँग जारी वार्तामा अक्टोबर १५ भित्र ठोस प्रगति नभए ब्रेक्जिट वार्ताबाट अलग हुने चेतावनी दिएका छन् । उनले युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का सन्दर्भमा युनियनसँग कुनै सम्झौता नभए पनि त्यो बेलायतका लागि फलदायी हुने बताए । हाल बेलायती अधिकारीहरु र युरोपेली युनियनका वार्ताकारहरुबीच ब्रेक्जिटपछि बेलायत र युरोपेली…
-
विश्वमा कोरोना संक्रमणबाट ८ लाख ८७ हजार ५ सय भन्दा बढीको मृत्यु
विश्वका २ सय १६ देशमा फैलिएको कोरोना सङ्क्रमितमध्ये १ करोड ९३ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । महामारीको रुपमा फैलिएको कोरोनाबाट २ करोड ७२ लाख ८९ हजार ७ सय भन्दाबढीमा सङ्क्रमण पुष्टि भएकामा १ करोड ९३ लाख ७३ हजार ७ सय भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका हुन् । एकै…
-
कोभिडको चिनियाँ खोपको तेस्रो चरण ५० हजार जनामा परीक्षण गरिँदै
चीनमा बनाएईको कोरोनाभाइरस विरुद्धको खोप अहिले तेस्रो चरणमा परीक्षण भइरहेको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार चिनियाँ उक्त खोप झण्डै ५० हजार मानिसमा परीक्षण भइरहेको हो । उक्त खोपलाई चीनको राष्ट्रिय बायोटेक समूह नामक कम्पनीले विकास गरेको हो । कम्पनीद्वारा एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ विरूद्धको उक्त खोप बहराइन, युएइ, मोरोक्को, पेरु, अर्जेन्टिनालगायतका देशहरुमा परीक्षण भइरहेको…