Category: हाइलाइट

  • कोरोनाको सामना संयम, एकता र दृढताका साथ गरौं

    कोरोनाको सामना संयम, एकता र दृढताका साथ गरौं

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिकुल वातावरण र सामग्री अभावका बीच स्वास्थ्यकर्मीहरुले ‘फ्रन्ट लाइन’ मा रहेर उच्च मनोबलका साथ काम गरेकोमा प्रशंसा गर्दै अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त ब्यवस्था गर्न सरकारसँग माग गरेका छन् । आइतबार विज्ञप्ति जारी गरी सभापति देउवाले स्वास्थ्यकर्मीलाई काम गर्न अत्यावश्यक सहज मनोवैज्ञानिक वातावरणमा खलल हुन नदिन बिशेष ध्यान पुयर्याउन…

  • ‘स्वास्थ्य मन्त्रीज्यू, यो निर्देशनको अर्थ के हो ?’

    ‘स्वास्थ्य मन्त्रीज्यू, यो निर्देशनको अर्थ के हो ?’

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले काठमाडौं उपत्यकाका अस्पतालहरुले कोभिडका विरामीको उपचार अघि मन्त्रालयबाट स्वीकृति लिनुपर्ने निर्णयप्रति आपत्ति जनाएका छन् । पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले सामाजिक संजालमार्फत सरकारको यस्तो निर्णय विवेकहीन भएको बताएका हुन् । केही दिनअघि स्वास्थ्य मन्त्रालयले कोभिडका विरामी भर्ना मन्त्रालयको स्वीकृति लिएर मात्र गर्न काठमाडौं उपत्यकाका अस्पताललाई परिपत्र गरेको थियो । थापाले…

  • आज दुबईबाट अलपत्र नेपाली यात्रुको उद्धार गरिने

    आज दुबईबाट अलपत्र नेपाली यात्रुको उद्धार गरिने

    भदौ ७ गते, काठमाडौं । दुबई विमानस्थलमा अलपत्र परेका नेपालीलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० जहाज अहिले बिहान १०ः३० बजे काठमाडौंबाट त्यसतर्फ उडेको छ । नेपाल वायू सेवा निगमकि प्रवक्ता अर्चना खड्का अनुसार उक्त विमान आजै सांझ ४ः १५ बजे दुवईबाट २६० यात्रुलाई लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा आइपुग्ने भएको छ । संस्कृति, पर्यटन तथा…

  • बाढी पीडित सैनी बजारका बासिन्दा आश्वासन होइन, राहत चाहन्छन्

    बाढी पीडित सैनी बजारका बासिन्दा आश्वासन होइन, राहत चाहन्छन्

    भदौ ७, अछाम । कैलाश खोलाको बाढीले बगाएका १७ जना मध्ये १० जनाको अझै अत्तोपत्तो छैन । बाकि रहेका ७ जनाको शव भने प्रहरीले फेला पारेको छ । गत साता पुरानो बजार रामारोशन गापाको वाडै नम्बर ५ स्थित व्यापारिक केन्द्रको रुपमा रहेको सैनीबजारमा भदौ २ गते पसेको बाढीले बस्तीका २५ घरमध्ये २२ घर बगाएको थियो…

  • कोरोना संक्रमणबाट वीरगंजमा एक महिलाको मृत्यु

    कोरोना संक्रमणबाट वीरगंजमा एक महिलाको मृत्यु

    वीरगंज । गत साउन २४ गतेदेखि वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । वीरगंज महानगरपालिका वडा नम्बर –११ श्रीपुरकी ५६ वर्षीया महिलाको शनिबार राति मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । ती महिलाको साउन २२ गते स्वाब संकलन गरी परीक्षण गर्दा साउन २४ गते कोरोना…

  • नेकपाको कार्यदलले बुझायो ओली र प्रचण्डलाई प्रतिवेदन

    नेकपाको कार्यदलले बुझायो ओली र प्रचण्डलाई प्रतिवेदन

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल“प्रचण्ड“द्वारा साउन ३० गते गठित कार्यदलले आफ्नो प्रतिवेदन सर्वसम्मतिले तयार गरेको छ । कार्यदलले शनिबार प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको छ । प्रतिवेदनमा पार्टी एकीकरणलाई मजबुत बनाउने र पार्टी भित्रका आन्तरिक विबादलाई सहमतिकै आधारमा निष्कर्षमा पुर्याउने उल्लेख गरिएको बताइएको छ । त्यस्तै सचिवालयमा भएको सहमति…

  • थप ६३४ जनामा कोरोना संक्रमण, मृतक नौ जना थपिए

    थप ६३४ जनामा कोरोना संक्रमण, मृतक नौ जना थपिए

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशलामा गरिएको परीक्षणमा थप ६३४ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा १६० जनामा, भक्तपुरमा ५० जनामा र ललितपुरमा ६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२,५१९ जनाको नमुना परीक्षण…

  • कोरोना संक्रमणबाट धरानमा ६७ वर्षीय पुरुषको मृत्यु

    कोरोना संक्रमणबाट धरानमा ६७ वर्षीय पुरुषको मृत्यु

    धरान । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । साउन २७ गते उच्च ज्वरो, खोकी र श्वासप्रश्वासको समस्यासहित वीपी प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना भएका धरान उपहानगरपालिका वडा नम्बर १५ का ६७ वर्षीय पुरुषको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको हो । कन्ट्याक्ट ट्रेसिङ गरेर स्वाब संकलन गरी…

  • सिरहामा दाहसंस्कार गरिसकेका वृद्धमा कोरोना सङ्क्रमण पुष्टि

    सिरहामा दाहसंस्कार गरिसकेका वृद्धमा कोरोना सङ्क्रमण पुष्टि

    सिरहा । मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका­४ का ६८ वर्षीय वृद्धमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित ती वृद्धको भदौ २ गते गाउँमै स्वाब सङ्कलन…

  • विदेशमा रहेका नेपालीको पीडा बुझ्ने हृदय सरकार संचालकमा विल्कुलै देखिएनः नेपाली कांग्रेस

    विदेशमा रहेका नेपालीको पीडा बुझ्ने हृदय सरकार संचालकमा विल्कुलै देखिएनः नेपाली कांग्रेस

    काठमाडौं । नेपाली कांग्रेसले सरकारले खाडी मुलुकमा श्रमिकका रुपमा गएका नागरिकमाथि बर्गशत्रुको व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गरी सर्वोच्च अदालतको आदेश उल्लंघन गर्दै महंगो टिकटसंगै सबै खर्च बोकाउनु मानवियता कि ‘सर्वहारा माथि अधिनायकवाद’ ? भन्दै सरकारमाथि प्रश्न गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘गएको असार १ गते…

  • कोरोना नियन्त्रण र रोकथामका लागि काठमाडौं महानगरपालिकाको निः संक्रमण अभियान

    कोरोना नियन्त्रण र रोकथामका लागि काठमाडौं महानगरपालिकाको निः संक्रमण अभियान

    काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाका समयमा पनि काठमाडौं महानगरपालिकाले कोरोनाभाइरस नियन्त्रण र रोकथामका लागि निःसंक्रमण (डीस–इन्फेक्टेन्ट) छर्ने कार्यलाई निरन्तरता दिदैँ आएको छ । कोरोनाभाइरसको संक्रमण फैलिन नदिन संक्रमण देखिएका र जोखिमयुक्त क्षेत्रसँगै सार्वजनिक स्थानहरुमा निसंक्रमण गर्ने कार्यलाई निरन्तरता दिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले कोभिड–१९ को माहामारीसँगै टेकु, वीर अस्पताल, कालीमाटी फलफुल तथा तरकारी…

  • कोरोना भाइरस नियन्त्रणमा आउन दुई वर्षसम्म लाग्नसक्छः डब्ल्यूएचओ

    कोरोना भाइरस नियन्त्रणमा आउन दुई वर्षसम्म लाग्नसक्छः डब्ल्यूएचओ

    विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरस महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आफूले आशा गरेको बताएका छन् । शुक्रवार जेनेभामा बोल्दै डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सन् १९१८ को ’स्प्यानिश फ्लू’ नियन्त्रणमा आउन दुई वर्ष लागेको बताए । तर हाल प्राविधिक रूपमा बढी सबल भएका अवस्थामा उक्त भाइरस कम समयमा नियन्त्रणमा आउन सक्ने उनले बताए।…