कोरोनाको सामना संयम, एकता र दृढताका साथ गरौं

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिकुल वातावरण र सामग्री अभावका बीच स्वास्थ्यकर्मीहरुले ‘फ्रन्ट लाइन’ मा रहेर उच्च मनोबलका साथ काम गरेकोमा प्रशंसा गर्दै अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त ब्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

आइतबार विज्ञप्ति जारी गरी सभापति देउवाले स्वास्थ्यकर्मीलाई काम गर्न अत्यावश्यक सहज मनोवैज्ञानिक वातावरणमा खलल हुन नदिन बिशेष ध्यान पुयर्याउन सरकारलाई आग्रह गरेका हुन् ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *