Category: स्वास्थ्य/शिक्षा
-
रुपन्देहीमा एकैदिन तीन कोरोना सङ्क्रमितको मृत्यु
बुटवल । रुपन्देहीमा कोरोना सङ्क्रमणका कारण शुक्रबार तीन जनाको मृत्यु भएको छ । दुई जना सिद्धार्थनगर र एक जना बुटवलका सङ्क्रमितको मृत्यु भएको हो । होम आइसोलेशनमा रहेका सिद्धार्थनगर नगरपालिका –८ का ४५ वर्षीय पुरुषको आज बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए । मिर्गाैलाले काम नगरेपछि चितवनमा…
-
गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा शुक्रबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका मनाङ, कास्की, स्याङ्जा, नवलपरासी र गोरखामा गरी थप ४३ जनामा संक्रमण पुष्टि भएको हो ।
-
कोरोना संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु
काठमाडौं । रुपन्देहीको बुटवलका ७८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट शुक्रबार बिहान मृत्यु भएको छ । बुटवलको अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
-
चितवन मेडिकल कलेजमा प्लाज्मा थेरापीबाट उपचार सुरु
चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक महिलामा प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ । हेटौँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया कोरोना सङ्क्रमितमा प्लाज्मा थेरापी गरिएको हो । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार ती महिलालाई बिहीबार राति दुई पोका ‘बि पोजेटिभ’ प्लाज्मा चढाइएको छ । बिहीबार नै केन्द्रमा सङ्क्रमणमुक्त भएका तीन जनाले…
-
कास्कीमा थप १६ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा शुक्रबार बिहान थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, तनहुँ, स्याङ्जा, बागलुङ, नवलपरासी र तनहुँमा गरी थप ४० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १५ मा कार्यरत ७ जना नेपाल प्रहरीसमेत छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २३५२ पुगेको छ…
-
कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, १२२८ जनामा संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२२८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १२२८ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३५७ भक्तपुरमा ४२ र ललितपुरमा ४६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ४२,८७७ पुगेको छ । पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा…
-
कोरोना संक्रमणबाट रुपन्देहीको सैनामैनाकी एक महिलाको मृत्यु
बुटवल । बुटवलस्थित लुम्विनी प्रादेशिक अस्पतालको आईसोलेसनमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका ११ सालझण्डीकी ७७ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको कोरोना बिशेष अस्पतालका फोकल पर्शन डा. सुदर्शन थापाले जानकारी दिएका छन् । ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार अस्पताल आएकी उनलाई अस्पतालकै फिबर क्लिनिकको आइसोलेसनमा राखेर उपचार भइरहेका थियो…
-
चितवनमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु
चितवन । चितवन मेडिकल कलेजमा उपचाररत थप एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिला रहेकी छन् । अस्पतालका अध्यक्ष एवम् प्रबन्धनिर्देशक प्राडा हरिशचन्द्र न्यौपानेका अनुसार यही भदौ ५ गते स्वासप्रस्वासमा समस्या भए पछि उनलाई अस्पतलामा भर्ना गरिएको थियो । भदौ १० गते…
-
थप ११२० जनामा कोरोना संक्रमण, ६ महिला र ६ पुरुषसहित थप १२ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११२० जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३५०,भक्तपुरमा ९ र ललितपुरमा २९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै क्वारेन्टाइनमा ६,७६६ जना रहेका छन् । योसँगै संक्रमितको संख्या ४१६४९ पुगेको…
-
गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा बुधबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, नवलपरासी, तनहुँ, स्याङ्जा र लमजुङमा गरी थप १८ जनामा संक्रमण पुष्टि भएको हो ।
-
बुटवलमा कपिलवस्तुकी कोरोना संक्रमित महिलाको मृत्यु
काठमाडौं । कपिलवस्तुकी ६० वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा कपिलवस्तु नगरपालिका वडा नम्बर ११ की ६० वर्षीया महिलाको बुधबार ९ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
-
गण्डकीमा थप ३५ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा बुधबार थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, लमजुङ, तनहुँ र नवलपरासीमा गरी थप ३५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा पोखराको अमरसिंह चोकमा रहेको पार्कल्याण्ड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, पोखराका २० जना प्रहरीलगायत छन् ।