• पात्रो
  • मौसम booked.net

गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा शुक्रबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका मनाङ, कास्की, स्याङ्जा, नवलपरासी र गोरखामा गरी थप ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

१९ भाद्र २०७७, शुक्रबार

फेसबुकबाट तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: