• पात्रो
  • मौसम booked.net

कास्कीमा थप १६ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा शुक्रबार बिहान थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, तनहुँ, स्याङ्जा, बागलुङ, नवलपरासी र तनहुँमा गरी थप ४० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १५ मा  कार्यरत ७ जना नेपाल प्रहरीसमेत छन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २३५२ पुगेको छ ।

१९ भाद्र २०७७, शुक्रबार

फेसबुकबाट तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: