Category: स्वास्थ्य/शिक्षा
-
सुर्खेतमा थप ८ जनामा कोरोना संक्रमण
काठमाडौं । कर्णाली प्रदेशमा सोमबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत, जुम्ला, दैलेख लगायतका जिल्लामा गरी थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
-
चितवनका थप ३३ जनामा कोरोना संक्रमण
काठमाडौं । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा सोमबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन, रौतहट, नवलपुर, धनुषा, अर्घाखाँची, झापा, पर्सा, कपिलवस्तु र सुनसरी जिल्लाका गरी थप ४३ जनामा संक्रमण पुष्टि भएको हो ।
-
कास्कीका थप ३१ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा सोमबार थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, गोरखा, तनहुँ र नवलपरासीमा गरी थप ६७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये पोखरा महानगरपालिकाको मेडीप्लस अस्पतालमा उपचाररत २ जना, पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत ४ जना, पोखरा फूड्स प्रालिमा कार्यरत १७ महिला र ८ जना पुरुष, नवलपरासीको देबचुली…
-
वीरलाई अब कोभिड अस्पताल बनाइने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताललाई कोभिड १९ अस्पतालका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । काठमाडौंको वीर अस्पताललाई कोभिड १९ को अस्पतालको रुपमा प्रयोग गर्ने र त्यहाँ आएका अन्य नियमित सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट दिने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । आइतबार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले…
-
९८० जनामा कोरोना संक्रमण, १८१४ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९८० जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा २९०, भक्तपुरमा ३२ र ललितपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १०,३८२ जनाको नमुना परीक्षण गरिएको छ…
-
चितवनमा एक जना कोरोना सङ्क्रमितको मृत्यु
चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १२ गते अस्पताल भर्ना भएका ती वृद्धमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि…
-
गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । गण्डकी प्रदेशमा गरिएको परीक्षणमा आइतबार थप ६७ जनामा संक्रमण पुष्टि भएको छ । कास्की, लमजुङ, बागलुङ, स्याङ्जा, तनहुँ र नवलपरासीमा गरी थप ६७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये पार्कल्याण्ड अस्पतालमा कार्यरत दुई जना स्टाफ नर्स, लमजुङको बेशीसहरस्थित रिलायन्स फाईनान्समा कार्यरत दुई कर्मचारीलगायत छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या…
-
१०४१ जनामा कोरोना संक्रमण, थप ९ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०४१ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ३७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ४५,२७७ पुगेको छ । पीसीआर विधिबाट पछिल्लो २४…
-
कास्कीका थप २२ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा शनिबार थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, बागलुङ, लमजुङ, नवलपरासी र स्याङ्जामा गरी थप ४४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत दुई महिला, पोखरा महानगरपालिका १७ का २५ बर्षका पुरुष, पोखरा महानगरपालिका १५ का २८ बर्षीय पुरुष, पोखरा महानगरपालिका १४ का…
-
बुटवलमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु
बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना भाइरस सङ्क्रमितकोे मृत्यु भएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको आज बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । नवलपरासीकी महिला भदौ १७ गते र बुटवलका…
-
१३५९ जनामा कोरोना संक्रमण, थप १४ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३५९ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ४४,२३६ पुगेको छ । पछिल्लो २४ घण्टामा…
-
चितवनमा प्लाज्मा थेरापी गरिएकी कोरोना सङ्क्रमितको मृत्यु
चितवन । चितवनमा कोभिड–१९ सङ्क्रमित एक महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजको कोभिड सघन कक्षमा उपचाररत मकवानपुरको हेटौंँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया महिलाको शुक्रबार दिउँसो मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिएका छन् । ती महिलाको बिहीबार राति मात्रै डा शीतल अधिकारी र डा लम्सालको टोलीले प्लाज्मा थेरापीबाट उपचार शुरु गरेको…