• पात्रो
  • मौसम booked.net

कास्कीका थप ३१ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा सोमबार थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, गोरखा, तनहुँ र नवलपरासीमा गरी थप ६७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये पोखरा महानगरपालिकाको मेडीप्लस अस्पतालमा उपचाररत २ जना, पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत ४ जना, पोखरा फूड्स प्रालिमा कार्यरत १७ महिला र ८ जना पुरुष, नवलपरासीको देबचुली १२ का ४० बर्षीय पुरुष स्वास्थ्यकर्मी लगायत छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २,५९८ पुगेको छ ।

२२ भाद्र २०७७, सोमबार

फेसबुकबाट तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: