• पात्रो
  • मौसम booked.net

गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । गण्डकी प्रदेशमा गरिएको परीक्षणमा आइतबार थप ६७ जनामा संक्रमण पुष्टि भएको छ । कास्की, लमजुङ, बागलुङ, स्याङ्जा, तनहुँ र नवलपरासीमा गरी थप ६७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये पार्कल्याण्ड अस्पतालमा कार्यरत दुई जना स्टाफ नर्स, लमजुङको बेशीसहरस्थित रिलायन्स फाईनान्समा कार्यरत दुई कर्मचारीलगायत छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २५१४ पुगेको ।

२१ भाद्र २०७७, आईतवार

फेसबुकबाट तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: