Category: स्वास्थ्य/शिक्षा
-
कोरोना संक्रमणबाट वीरगंजमा एक महिलाको मृत्यु
वीरगंज । गत साउन २४ गतेदेखि वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । वीरगंज महानगरपालिका वडा नम्बर –११ श्रीपुरकी ५६ वर्षीया महिलाको शनिबार राति मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । ती महिलाको साउन २२ गते स्वाब संकलन गरी परीक्षण गर्दा साउन २४ गते कोरोना…
-
कास्कीका थप दुई जनामा कोरोना संक्रमण
काठमाडौं । कास्कीमा आइतबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्रमा पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरका थप दुई जनामा संक्रमण पुष्टि भएको हो ।
-
कोरोना संक्रमणबाट हेटौंडाकी एक महिलाको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट हेटौंडाकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । साउन ३२ गते भरतपुर मेडिकल कलेजमा उपचारका लागि भर्ना भएकी हेटौंडा ३ की ६५ वर्षीया महिलाको शनिबार साँझ ७ बजेर २६ मिनेटमा मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । यसअघि हेटौंडा ४ का ५६ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार मृत्यु भएको थियो…
-
थप ६३४ जनामा कोरोना संक्रमण, मृतक नौ जना थपिए
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशलामा गरिएको परीक्षणमा थप ६३४ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा १६० जनामा, भक्तपुरमा ५० जनामा र ललितपुरमा ६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२,५१९ जनाको नमुना परीक्षण…
-
कोरोना संक्रमणबाट धरानमा ६७ वर्षीय पुरुषको मृत्यु
धरान । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । साउन २७ गते उच्च ज्वरो, खोकी र श्वासप्रश्वासको समस्यासहित वीपी प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना भएका धरान उपहानगरपालिका वडा नम्बर १५ का ६७ वर्षीय पुरुषको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको हो । कन्ट्याक्ट ट्रेसिङ गरेर स्वाब संकलन गरी…
-
कैलालीमा थप १३ जनामा कोरोना संक्रमण
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा शनिबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीको लम्कीचुहा, धनगढी , कैलारी र भजनीमा गरी थप १३ जनामा संक्रमण पुष्टि भएको हो ।
-
कास्कीमा थप १३ जनामा कोरोना संक्रमण
काठमाडौं । कास्कीको पोखरा महानगरपालिकामा शनिबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो ।
-
गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा शनिबार थप ११ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका कास्की, बागलुङ, तनहुँ, नवलपरासी र स्याङ्जामा गरी थप ११ जनामा संक्रमण पुष्टि भएको हो ।
-
कडा कर्फयूका कारण काठमाडौं उपत्यकाका सडक सुनसान
काठमाडौं, ४ भदौ । काठमाडौ उपत्यकाका तीनवटै जिल्लाका स्थानीय प्रशासनले लागू गरेको निषेधाज्ञाको कारण आज बिहानैदेखि काठमाडौं उपत्यकाका मुख्य सडकहरु सुनसान बनेका छन् । एकैदिनमा काठमाडौं उपत्यकामा मात्रै २०० भन्दा बढी व्यक्तिहरु कोरोना भाइरसबाट संक्रमित भएको तथ्य बाहिर आएपछि प्रशासनले कडाई गर्ने नीति अपनाएको हो । कोरोना सङक्रमण तीव्र गतिमा फैलिन थालेपछि काठमाडौं, ललितपुर र…
-
पछिल्लो २४ घण्टामा थप ६४१ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६४१ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा थप १२६ जनामा, भक्तपुरमा आठ जनामा र ललितपुरमा ३८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२,२४७ जनाको नमुना…
-
गण्डकी प्रदेशका थप १४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । कास्की र स्याङ्जामा गरी आइतबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा १२ जना र स्याङ्जामा थप दुई जनामा संक्रमण पुष्टि भएको हो ।
-
विराटनगरमा थप ४३ जना कोरोना संक्रमण पुष्टि
विराटनगर । समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएसँगै विराटनगर महानगरपालिकामा थप ४३ जना सङ्क्रमित पुष्टि भएका छन् । महानगरपालिकाद्वारा शनिबार गरिएको परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण देखिएको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । सङ्क्रमित हुनेमा १९ महिला रहेका छन् । सङ्क्रमितमा विराटनगर–६ का सात जना, ३, ९, ११ र १५ का छ/छ जना , विराटनगर २…