• पात्रो
  • मौसम booked.net

कास्कीमा थप १३ जनामा कोरोना संक्रमण

काठमाडौं । कास्कीको पोखरा महानगरपालिकामा शनिबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो ।

६ भाद्र २०७७, शनिबार

फेसबुकबाट तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: