• पात्रो
  • मौसम booked.net

कैलालीमा थप १३ जनामा कोरोना संक्रमण

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा शनिबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीको लम्कीचुहा, धनगढी , कैलारी र भजनीमा गरी थप १३ जनामा संक्रमण पुष्टि भएको हो ।

६ भाद्र २०७७, शनिबार

फेसबुकबाट तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: