Category: स्वास्थ्य/शिक्षा

  • काेराेना संक्रमित बढेकाे बढै

    काठमाडौं, असाेज २८ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ गरी जम्मा १४०३ जना संक्रमित थपिएका छन् ।

  • प्रदेश १ मा मंगलबार ४१९ जना कोरोना संक्रमित

    प्रदेश १ मा मंगलबार ४१९ जना कोरोना संक्रमित

    ईटहरी, आश्विन २७, २०७७  ।  प्रदेश १ मा मंगलबार ४१९ जना कोरोना संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमितमा सबैभन्दा बढी सुनसरीका ३४४ जना छन् । मोरङमा ५६, झापामा ७, उदयपुरमा ६, संखुवासभामा ३, भोजपुर, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा पनि संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीको धरानमा २११…

  • काठमाडौं उपत्यकामा थप २१२९ जनामा कोरोनाको संक्रमण

    काठमाडौं, असोज २७ : काठमाडौंमा उपत्यकामा थप २१२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप २१२९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार काठमाडौंमा १७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, म‌ंगलबार नेपालमा…

  • थप ११७० जनामा कोरोना संक्रमण

    थप ११७० जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११७० जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ४४०, भक्तपुरमा ४३ र ललितपुरमा थप २९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १०,८७८ जनाको नमुना परीक्षण गरिएको…

  • गोरखा र तनहुँमा गरी थप २० जनामा कोरोना संक्रमण पुष्टि

    गोरखा र तनहुँमा गरी थप २० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । गोरखा र तनहुँमा गरी थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा गोरखामा ९ र तनहुँमा थप ११ जनामा संक्रमण पुष्टि भएको हो ।

  • चितवनमा कोरोना सङ्क्रमित वृद्धाको मृत्यु

    चितवनमा कोरोना सङ्क्रमित वृद्धाको मृत्यु

    चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण देखिएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका…

  • कास्कीका थप १७ जनामा कोरोना संक्रमण

    कास्कीका थप १७ जनामा कोरोना संक्रमण

    काठमाडौं । गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा १७ र बागलुङमा थप दुई जनामा संक्रमण पुष्टि भएको हो ।

  • पीसीआर परीक्षण अब दुई हजार रुपैयाँमा हुने

    पीसीआर परीक्षण अब दुई हजार रुपैयाँमा हुने

    काठमाडौं । सरकारले नेपालभर कोरोना संक्रमण परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अबदेखि सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर परीक्षण हुने जानकारी दिए । रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको उनले बताए । यस अघि सरकारले शुरुमा पीसीआर परिक्षको शुल्क ५,५०० रुपैयाँ…

  • थप १०३९ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

    थप १०३९ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०३९ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ४८३, भक्तपुुरमा ८१ र ललितपुरमा थप ३३ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ९,१६५ जनाको नमुना परीक्षण गरिएको…

  • चितवनमा कोरोना संक्रमणबाट ८५ वर्षीया वृद्धाको मृत्यु

    चितवनमा कोरोना संक्रमणबाट ८५ वर्षीया वृद्धाको मृत्यु

    चितवन । चितवनमा होम आइसोलेसनमा बसेकी एक कोरोना सङ्क्रमित वृद्धाको आइतबार बिहान मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ की ८५ वर्षीया वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिएका छन् । दीर्घ रोगी उनको भदौ ११ गते नमूना सङ्कलन गरिएको थियो । भदौ १५ कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी…

  • बंगलादेशले उपलब्ध गराएको पाँच हजार थान ‘रेमडेसिभिर’ औषधि नेपाल ल्याइयो

    बंगलादेशले उपलब्ध गराएको पाँच हजार थान ‘रेमडेसिभिर’ औषधि नेपाल ल्याइयो

    काठमाडौं । बंगलादेशले कोभिड–१९ सङ्क्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेमडेसिभिर नामक औषधि सहयोग स्वरुप नेपाललाई उपलब्ध गराएको छ । नेपाली सेनाको स्काई ट्रक मार्फत शनिबार साँझ पाँच हजार थान ती औषधि स्वदेश ल्याइएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । सहायकरथी आशिष नरसिह राणाको नेतृत्वमा गएको पाँच सदस्यीय टोलीले ल्याएको उक्त औषधि आइतवार…

  • थप १,२०१ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

    थप १,२०१ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२०१ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३७७, भक्तपुरमा १७ र ललितपुरमा थप ३७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर १०१७६ जनाको नमुना परीक्षण गरिएको छ…