कोरोना संक्रमणबाट पोखरामा एक पुरुषको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट शनिबार पोखरामा थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट पोखरा महानगरपालिका वडा नम्बर १४ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो ।