Category: Scroll

  • उपत्यका प्रवेश नाकाको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिन मेयर फोरमको सुझाव

    उपत्यका प्रवेश नाकाको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिन मेयर फोरमको सुझाव

    काठमाडौं । काठमाडौं उपत्यकाको नगरपालिका फोरमले उपत्यका भित्रिने नाकाको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिनुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार काठमाडौंमा बसेको बैठकपछि पत्रकार सम्मेलन गर्दै फोरमले नाकामा उच्च सतर्कता र कडाईन गर्न नेपाली सेनालाई जिम्मेवारी दिनुपर्ने निष्कर्ष निकालेको हो । नेपाल प्रहरी शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका काममा समेत सहभागी हुनुपर्ने भएकाले सेनालाई जिम्मेवारी दिनुपर्ने…

  • शशांक कोइरालालाई कोरोना संक्रमण

    शशांक कोइरालालाई कोरोना संक्रमण

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण भएको छ । मंगलबार गरिएको परीक्षणमा आफूलाई संक्रमण पुष्टि भएको कोइरालाले सामाजिक संजालमार्फत जानकारी दिएका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, प्रिय साथीहरू ! आज गरिएको परीक्षणका क्रममा म मा कोरोना संक्रमण पुष्टि भएको छ । हाल मलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएको छैन…

  • कोरोना नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन फितलो

    कोरोना नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन फितलो

    काठमाडौं । नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार कृष्णप्रसाद अधिकारीले कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गरेको व्यवस्थापन फितलो भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य समिति अन्तर्गतको कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकारवाहीको अनुगमन गर्न गठित उपसमितिको बैठकमा उनले कोरोनाका लागि सरकारले धेरै काम गरेपनि व्यवस्थापन गर्न भने चूकेको बताए । अधिकारीले अहिले उपत्यकाका…

  • थप ९०२ जनमा कोरोना संक्रमण, ६ जनाको मृत्यु

    थप ९०२ जनमा कोरोना संक्रमण, ६ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९०२ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३००, भक्तपुरमा ५८  र ललितपुरमा ३८  जनामा संक्रमण पुष्टि भएको छ । क्वारेन्टाइनमा ५,३१० जना रहेका छन् । आइसोलेसनमा १४,८६८ जना सक्रिय संक्रमित…

  • लद्दाखमा चिनियाँ सेनाले पहिला गोली चलाएको भारतको आरोप

    लद्दाखमा चिनियाँ सेनाले पहिला गोली चलाएको भारतको आरोप

    लद्दाखमा भारतीय सेनाले सीमास्थित नियन्त्रणरेखा उल्लङ्घन गरेको चिनियाँ आरोपको भारतले खण्डन गरेको छ । बरु उक्त दुर्गम हिमाली क्षेत्रमा दुई पक्षबीच तनाव उत्पन्न हुँदा चिनियाँ पक्षले हावामा गोली हानेको नयाँ दिल्लीले दाबी गरेको छ । उसका अनुसार विवादित क्षेत्रमा सोमवार चिनियाँ सैनिकहरू भारतीय सैन्य इलाकानजिकै आउन खोजेका थिए । प्रतिक्रियास्वरूप भारतीय सेनाले चिनियाँ पक्षलाई फिर्ता…

  • कोभिड-१९ का कारण सिर्जित मनोसामाजिक समस्याको सम्बोधन गर्नेगरी योजना बनाउन प्रधानमन्त्रीको निर्देशन

    कोभिड-१९ का कारण सिर्जित मनोसामाजिक समस्याको सम्बोधन गर्नेगरी योजना बनाउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ का कारण सिर्जित मनोसामाजिक समस्याको सम्बोधन गर्नेगरी तत्कालको योजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सम्बद्घ सरकारी र निजी क्षेत्रका निकायहरूलाई सक्रिय हुन निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार मनोचिकित्सकहरूसँग आयोजित परामर्श र छलफलका क्रममा प्रधानमन्त्रीले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्नसमेत…

  • वामदेवलाई राष्ट्रियसभामा लैजाने निर्णय बदर गर्न विवेकशील नेपाली दलको माग

    वामदेवलाई राष्ट्रियसभामा लैजाने निर्णय बदर गर्न विवेकशील नेपाली दलको माग

    काठमाडौं । विवेकशील नेपाली दलले नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा नलैजान सरकारलाई आग्रह गरेको छ । विवेकशील नेपाली दलले मंगलबार विज्ञप्ति जारी गरी चुनाव हारेका गौतमलाई सांसद बनाउने निर्णय गर्नु र स्वयं गौतमले मन्त्री बन्ने उद्देश्य रहेको बताउनुले कानुनी राज्यको खिल्ली उडाएको बताएको हो । विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधिसभाको निर्वाचनमा पराजित व्यक्ति त्यही कार्यकालमा…

  • गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण

    गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण

    काठमाडौं । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, तनहुँ र बागलुङमा गरी थप ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

  • सामसुङले जित्यो ६ अर्ब ६० करोड डलरको फाइभ–जी नेटवर्कको ठेक्का

    सामसुङले जित्यो ६ अर्ब ६० करोड डलरको फाइभ–जी नेटवर्कको ठेक्का

    सामसुङ इलेक्ट्रोनिक्सले अमेरिकाको न्यूयोर्कस्थित भेरिजोन कम्युनिकेसन्सका लागि उच्च गतिको इन्टरनेट (फाइब–जी) को पूर्वाधार निर्माण गर्न ६ अर्ब ६० करोड डलरको एउटा ठेक्का पाएको छ । सामसुङका अनुसार यो ठेक्का आगामी सन् २०२५ सम्ममा पूरा हुनेछ । सामसुङ र भेरिजोनले यसअघि पनि संयुक्तरुपमा काम गरेका छन् । यसअघि सन् २०१८ मा सामसुङ टेक्नोलोजीले क्यालिफोर्निया, टेक्सास र…

  • वैकल्पिक  सिकाइलाई  प्रभावकारी बनाउन स्थानीय तहहरुलाई प्रधानमन्त्रीको आह्वान

    वैकल्पिक सिकाइलाई प्रभावकारी बनाउन स्थानीय तहहरुलाई प्रधानमन्त्रीको आह्वान

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साक्षर नेपाल निर्माण गर्ने अभियान समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने आधार रहेको प्रष्ट पारेका छन् । ५४ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस अभियानलाई सफल पार्न सम्बन्धित सम्पूर्ण तह रचनात्मक र सिर्जनात्मक रुपमा सक्रिय रहने विश्वास व्यक्त गरेका छन् ।

  • कोरोना भाइरस विरुद्धको रुसी खोप भारतमा पनि परीक्षण गरिने

    कोरोना भाइरस विरुद्धको रुसी खोप भारतमा पनि परीक्षण गरिने

    रुसमा विकास गरिएको कोरोनाभाइरसविरुद्धको खोप भारतसहितका केही देशहरुमा पनि परीक्षण गरिने भएको छ । स्पुत्निक पाँच नाम दिइएको सो खोपको भारतसहितका केही देशमा यसै महिनामा परीक्षण गर्न लागिएको रुसी अधिकारीहरुले जनाएका छन् । रुसी लागानी कोषका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले सोमबार दिएको जानकारी अनुसार भारत बाहेक साउदी अरब, युनाइटेड अरब इमरेट्स्, फिलिपिन्स, ब्राजिलमा पनि…

  • कोरोना संक्रमणबाट विश्वमा ८ लाख ९६ हजारको मृत्यु

    कोरोना संक्रमणबाट विश्वमा ८ लाख ९६ हजारको मृत्यु

    विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ लाख ९६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ८ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ९६ हजार ८ सय ६० पुगेको छ । विश्वका २ सय १६ देशका २ करोड ७४ लाख ८५…