• पात्रो
  • मौसम booked.net

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, तनहुँ र बागलुङमा गरी थप ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

२३ भाद्र २०७७, मंगलवार

फेसबुकबाट तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: