Category: Scroll

  • नेपाल बैंकले सामुुदायिक विद्यालयका छात्रा खाता खोल्ने

    नेपाल बैंकले सामुुदायिक विद्यालयका छात्रा खाता खोल्ने

    काठमाडौं । मुलुकको पहिलो बैंकका रुपमा स्थापित नेपाल बैंक लिमिटेडले सामुुदायिक विद्यालयमा अध्ययनरत छात्राका आर्थिक र सामाजिक सुरक्षा गरी भविष्य निर्माणमा योगदान गर्ने भएको छ । स्थानीय तहसँग सम्झौता गरी शून्य मौज्दातमा ती छात्राको खाता खोल्ने तथा खोलिएका त्यस्ता खातामा बैंकले उच्चतम ब्याजदर प्रदान गर्नेछ । चाङ्गुनारायण नगरपालिकाभित्रका सामुुदायिक विद्यालयमा अध्ययनरत छात्राका नाममा खाता खोल्ने…

  • थप १,२०१ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

    थप १,२०१ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२०१ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३७७, भक्तपुरमा १७ र ललितपुरमा थप ३७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर १०१७६ जनाको नमुना परीक्षण गरिएको छ…

  • कोरोनालाई भयावह नबनाउन प्रसाईंको आग्रह

    कोरोनालाई भयावह नबनाउन प्रसाईंको आग्रह

    झापा । वीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले कोरोनालाई भयावह बनाएको बताएका छन् । शनिवार अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी कार्यकारी निर्देशक प्रसाईले बीएण्डसी अस्पतालमा कोरोना संक्रमणका विरामी रहेका तर उनीहरु सबै सामान्य अबस्थामा रहेका बताए । समाजमा कोरोना संक्रमितलाई अर्काे ग्रहबाट आएको मान्छे झैं गरेर गाउँमा पस्न र बस्न नदिने अवस्था सृजना गरिएको भन्दै…

  • एमसीसी सम्झौता संशोधन र परिमार्जन गरी अनुमोदन गर्ने नेकपाको निर्णय

    एमसीसी सम्झौता संशोधन र परिमार्जन गरी अनुमोदन गर्ने नेकपाको निर्णय

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले पार्टीको एकता महाधिवेशन आउँदो चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको १५ पृष्ठको प्रस्ताव पारित गर्दै एकता महाधिवेशन मिति तय गरेको हो । महाधिवेशनको तयारीका लागि…

  • थप १४५४ जनामा कोरोना संक्रमण

    थप १४५४ जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४५४ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ६२०, भक्तपुरमा ३८ र ललितपुरमा थप ३८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १०,७०१ जनाको नमुना परीक्षण गरिएको…

  • पाटन अस्पतालमा उपचारका क्रममा एक कोरोना संक्रमितको मृत्यु

    पाटन अस्पतालमा उपचारका क्रममा एक कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौंका ६३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार २४ गते अस्पताल भर्ना भएका ती पुरुषको शुक्रबार बिहान ३ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

  • विश्वका २ करोड ८३ लाख मानिसलाई कोरोना संक्रमण

    विश्वका २ करोड ८३ लाख मानिसलाई कोरोना संक्रमण

    विश्वका २ सय १६ देशमा फैलिएको कोरोना सङ्क्रमितमध्ये २ करोड ३ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । महामारीको रुपमा फैलिएको कोरोनाबाट संक्रमित भएकामध्ये एकै दिन २ लाख ३६ हजार ६ सय ८३ मानिस संक्रमणमुक्त भएसँगै कोरोनाबाट निको हुनेको संख्या २ करोड ३ लाख ३५ हजार ९९२ पुगेको छ । निको हुनेको…

  • ट्रम्प र बाइडन रुस, चीन र इरानका ह्याकरको निसानामा

    ट्रम्प र बाइडन रुस, चीन र इरानका ह्याकरको निसानामा

    माइक्रोसफ्टका अनुसार राष्ट्रपति डोनल्ड ट्रम्प र आगामी चुनावका लागि उनका प्रतिस्पर्धी डेमोक्रेटिक उम्मेदवार जो बाइडन दुवैको चुनावी अभियान साइबर हमलाको निसानामा परेका छन् । माइक्रोसफ्टले रुस, चीन र इरानका लागि काम गर्ने ह्याकरहरूले अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय चुनाव अभियानमा संलग्न रहेका व्यक्ति र समूहहरूको सूचना अनधिकृत रूपमा लिने प्रयास भएको बताएको छ । उक्त…

  • शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलको  कार्यकर्ता भर्ती गरेको भन्दै डा केसीको विरोध

    शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलको कार्यकर्ता भर्ती गरेको भन्दै डा केसीको विरोध

    काठमाडौं । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक दलीय कार्यकर्ता भर्ती गरिएको भन्दै विरोध जनाएका छन् । डा. केसीले बिहीबार विज्ञप्ति जारी गरी त्रिवि शिक्षण अस्पतालमा वरिष्ठता मिचेर कार्यकारी निर्देशकमा नियुक्ति गरिएको भन्दै आपत्ति जनाएका हुन् । भदौ २३ गते त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा त्रिवि कार्यकारी परिषद्ले अर्थोपेडिक सर्जन प्रा.…

  • कोभिड नियन्त्रणमा आयुर्वेदलाई प्रयोगात्मक मात्रै नबनाई प्रयोगलाई बढाउनुपर्छः प्रधानमन्त्री

    कोभिड नियन्त्रणमा आयुर्वेदलाई प्रयोगात्मक मात्रै नबनाई प्रयोगलाई बढाउनुपर्छः प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आयुर्वेदिक नेपालको मौलिक चिकित्सा प्रणाली रहेको र निरोगी नेपाल निर्माण अभियानमा यसको असाधारण भूमिका हुने बताएका छन् । कोभिड १९ को उपचार र नियन्त्रणमा अपेक्षित भूमिकाका निम्ति आयुर्वेदिक क्षेत्रका विज्ञहरूसँग बालुवाटारमा विशेष छलफल र परामर्श गर्दै प्रधानमन्त्रीले आयुर्वेदभित्रै योगा पनि पर्ने बताए । उनले भने,‘आयुर्वेद खासमा औषधि र आरोग्य…

  • पौने १७ करोड विगोसहित इन्जिनियर गुप्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    पौने १७ करोड विगोसहित इन्जिनियर गुप्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । संघीय आयोजना कार्यान्वयन इकाई, विराटनगरका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर काशीप्रसाद गुप्तविरुद्ध पौने १७ करोड विगोसहित मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनकी श्रीमती र आफन्तलाई पनि प्रतिवादी बनाइएको छ । इन्जिनियर गुप्ता र उनकी श्रीमती मीता गुप्ताविरुद्ध १६ करोड ७२ लाख ५६ हजार विगो कायम गरी गैरकानुनी सम्पत्ति आर्जन (अकुत)…

  • संसदीय सुनुवाई समितिबाट प्रस्तावित राजदूतत्रयको नाम अनुमोदन

    संसदीय सुनुवाई समितिबाट प्रस्तावित राजदूतत्रयको नाम अनुमोदन

    काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि प्रस्तावित नेपाली राजदूतत्रयको नाम अनुमोदन गरेको छ । समितिको बिहीबार बसेको बैठकले उनीहरुको योग्यता, क्षमता, अनुभव कार्ययोजना र सोचसम्बन्धी जानकारी लिएपछि राजदूतका लागि योग्य ठह¥याई सर्वसम्मतिले नाम अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । सरकारले परराष्ट्र मन्त्रालयका सहसचिवत्रय गेहेन्द्र राजभण्डारी(बेल्जियम र युरोपेली…