Category: Scroll

  • सिन्धुपाल्चोकका वस्ती स्थानान्तरण गर्न देउवाको सुझाव

    सिन्धुपाल्चोकका वस्ती स्थानान्तरण गर्न देउवाको सुझाव

    काठमाडौं । नेपाली कांग्रेसले सिन्धुपाल्चोकको बाह्रबिसेमा आइतबार गएको पहिरोमा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेको छ । सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरी बेपत्ताहरुको तीब्रताका साथ खोजी गर्न, घाइतेहरुलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामग्रीहरु खाद्यान्न लत्ता कपडा भाँडाकुँडा औषधि र अस्थायी बसोबासको व्यवस्था तत्काल गर्न सरकारलाई आग्रह गरेका छन् । उनले…

  • भारतीय गृहमन्त्री अमित शाह फेरि अस्पताल भर्ना

    भारतीय गृहमन्त्री अमित शाह फेरि अस्पताल भर्ना

    भारतका गृहमन्त्री अमित शाह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा अस्पताल भर्ना भएका छन् । पूर्ण स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । उनलाई गत अगस्टको २ मा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि कोरोना नेगेटिभ देखिएपछि उनलाई अगस्ट १४ मा डिस्चार्ज गरिएको थियो । त्यसपछि लगातार उच्च स्वास्थ्य निगरानीमा रहेका…

  • बिनाधितो ऋणको व्यवस्था गर्न व्यवसायीको माग

    बिनाधितो ऋणको व्यवस्था गर्न व्यवसायीको माग

    काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले आवश्यक सुरक्षा सतर्कता अपनाई उद्योग, व्यापार–व्यवसाय निर्वाध रुपमा सञ्चालन गर्न पाउनका लागि पहल गरिदिन माग गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । लामो समय बन्द्याबन्दी भए पनि निजी क्षेत्रका लागि सरकारले ठोस राहतका योजनाहरु नल्याएको र उद्योग, व्यापार–व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको भन्दै महासंघले आइतबार…

  • चितवनमा कोरोना संक्रमणबाट ८५ वर्षीया वृद्धाको मृत्यु

    चितवनमा कोरोना संक्रमणबाट ८५ वर्षीया वृद्धाको मृत्यु

    चितवन । चितवनमा होम आइसोलेसनमा बसेकी एक कोरोना सङ्क्रमित वृद्धाको आइतबार बिहान मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ की ८५ वर्षीया वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिएका छन् । दीर्घ रोगी उनको भदौ ११ गते नमूना सङ्कलन गरिएको थियो । भदौ १५ कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी…

  • बजारमा व्यापारीको मनपरीः बिक्री गर्न योग्य र म्याद गुज्रेर अयोग्य खाद्य सामान एकै ठाउँमा

    बजारमा व्यापारीको मनपरीः बिक्री गर्न योग्य र म्याद गुज्रेर अयोग्य खाद्य सामान एकै ठाउँमा

    काठमाडौं । काठमाडौंका अधिकांश खाद्य स्टोरमा म्याद गुज्रेका वा अन्य कारण बिग्रेर फिर्ता गर्नुपर्ने सामान राख्न छुट्टै ठाउँको व्यवस्था नगरिएको पाइएको छ । महानगरको उपभोक्ता हित संरक्षण समितिले गरिरहेको नियमित अनुगमनका क्रममा यो अवस्था देखिएको हो । दालका रुपमा प्रयोग गरिने कतिपय दाल र गेडागुडी, काजु, किसमिस, छोकडालगायतका मसला कहिले कसले प्याकेजिङ् गरेको हो ?…

  • विश्वका २ करोड ८९ लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण

    विश्वका २ करोड ८९ लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण

    विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितमध्ये २ करोड ८ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वका २ सय १६ देशमा फैलिएको कोरोना सङ्क्रमितमध्ये २ करोड ८ लाख ७ हजार भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका हुन् । चीनको वुहानमा गत वर्षको डिसेम्बर अन्तिममा देखिएको भाइरसबाट हाल विश्वका २ करोड…

  • कोरोना संक्रमणबाट २४३ गैरआवासीय नेपालीको मृत्यु

    कोरोना संक्रमणबाट २४३ गैरआवासीय नेपालीको मृत्यु

    काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए । गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई…

  • सिन्धुपाल्चोकको बाह्रविसेमा भीषण पहिरो

    सिन्धुपाल्चोकको बाह्रविसेमा भीषण पहिरो

    सिन्धुपाल्चोक । लगातारको वर्षाले सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा नम्बर ७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोमा पुरिएकी एक महिलाको शव फेला परेको छ । नागपुजेमा एक जनाको शव भेटिएको आफूले सूचना पाएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिए । ठूलै मानवीय क्षति भएको हुनसक्ने खबर सुनेर घटनास्थलतर्फ आफूहरु जाँदै गरेको शेर्पाले बताएका छन् ।…

  • आईपीएल खेल्न सन्दीप यूएई प्रस्थान

    आईपीएल खेल्न सन्दीप यूएई प्रस्थान

    काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई)तर्फ लागेका छन् । उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) सक्काएर शनिबार यूएई उडेका हुन् । ट्रिनडाड एण्ड टोबागोबाट नेपाल नफर्किकनै सन्दीप सोझै युएई गएका उनका ब्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । आईपीएल खेल्न सन्दीपसँगै सीपीएलमा सहभागी अन्य खेलाडी पनि युएईतर्फ…

  • बंगलादेशले उपलब्ध गराएको पाँच हजार थान ‘रेमडेसिभिर’ औषधि नेपाल ल्याइयो

    बंगलादेशले उपलब्ध गराएको पाँच हजार थान ‘रेमडेसिभिर’ औषधि नेपाल ल्याइयो

    काठमाडौं । बंगलादेशले कोभिड–१९ सङ्क्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेमडेसिभिर नामक औषधि सहयोग स्वरुप नेपाललाई उपलब्ध गराएको छ । नेपाली सेनाको स्काई ट्रक मार्फत शनिबार साँझ पाँच हजार थान ती औषधि स्वदेश ल्याइएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । सहायकरथी आशिष नरसिह राणाको नेतृत्वमा गएको पाँच सदस्यीय टोलीले ल्याएको उक्त औषधि आइतवार…

  • कंगोमा सुन खानीमा पहिरो जाँदा कम्तीमा ५० जनाको मृत्यु

    कंगोमा सुन खानीमा पहिरो जाँदा कम्तीमा ५० जनाको मृत्यु

    प्रजातान्त्रिक गणतन्त्र कङ्गोकोे पूर्वी क्षेत्रमा रहेको एउटा सुन खानीमा पहिरो जाँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । धेरै दिनको भारी वर्षापछि पहिरोको कारण दक्षिण किवु प्रान्तको कमितुगा सहरमा शुक्रबार भएको उक्त घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । प्रान्तीय गभर्नर थेओ एनग्वाबिड्जे कासीले शनिबार बिहान एक विज्ञप्तिमार्फत् घटनाको पुष्टि गरेका छन् । खानीका लागि…

  • अमेरिकामा डडेलोका कारण आठ जनाको मृत्यु, लाखौं प्रभावित

    अमेरिकामा डडेलोका कारण आठ जनाको मृत्यु, लाखौं प्रभावित

    संयुक्त राज्य अमेरिकाको उत्तर पश्चिमी राज्य अरेगोनमा केही दिन पहिलेदेखि जङ्गलमा फैलिएको डढेलोका कारण शनिबारसम्म मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । उत्तरपश्चिमी अमेरिकी राज्यमा फैलिएको डढेलोका कारण दर्जनौं मानिस अझै हराइरहेका छन् भने दशौं हजार आफ्नो घर छोड्न बाध्य भएका छन् । राज्यको आपतकालीन व्यवस्थापन निर्देशक एन्ड्र्यू फेल्प्सलेका अनुसार उद्धारकर्मीहरूले ठूलो सङ्ख्यामा डढेलोका कारण…