Category: Scroll

  • बालबालिकालाई कुनै पनि किसिमको विभेदको शिकार बनाउनु हुँदैनः प्रधानमन्त्री

    बालबालिकालाई कुनै पनि किसिमको विभेदको शिकार बनाउनु हुँदैनः प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रभावले विद्यालय बन्द रहे पनि बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन दिन नहुने बताएका छन् । राष्ट्रिय बाल दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमबार आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्रीले शिक्षामा प्रविधिको प्रयोग गरी बालबालिकालाई पढाइप्रतिको रुचि बढाउनुपर्ने बताएका हुन् । बालबालिकाको रुचि, क्षमता…

  • बाइडेनको चुनावी प्रचारका लागि ब्लुमबर्गद्वारा १० करोड डलर चन्दा

    बाइडेनको चुनावी प्रचारका लागि ब्लुमबर्गद्वारा १० करोड डलर चन्दा

    न्यूयोर्क नगरका पूर्वमेयर माइकल ब्लूमबर्गले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनको चुनावी प्रचारमा सघाउन १० करोड अमेरिकी डलर चन्दा दिने घोषणा गरेका छन् । यो रकम विशेषगरी फ्लोरिडा राज्यमा चुनावी अभियानमा खर्च गरिने छ । आगामी नोभेम्बरमा हुने चुनावमा राष्ट्रपतिका दुई उम्मेदवारहरु राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका जो बाइडेनबीच कडा प्रतिस्पर्धा हुने जनमत सर्बेक्षणहरुले…

  • टिकटकद्वारा अमेरिकी व्यवस्थापन किन्ने माइक्रोसफ्टको प्रस्ताव अस्वीकार

    टिकटकद्वारा अमेरिकी व्यवस्थापन किन्ने माइक्रोसफ्टको प्रस्ताव अस्वीकार

    टिकटकले उसको अमेरिकी व्यवस्थापन किन्ने माइक्रोसफ्टको प्रस्तावलाई अस्वीकार गरेपछि ओरकल कम्पनीका लागि अन्तिम समयमा प्रस्ताव गर्ने बाटो खुलेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ कम्पनी टिकटकलाई सेप्टेम्बर १५ भित्र अमेरिकी व्यवस्थापन बेच्न वा बन्द गर्न आदेश दिएका छन् । ट्रम्प प्रशासनले टिकटक र अन्य चिनियाँ एपहरू राष्ट्रिय सुरक्षाका लागि चुनौती भनेका छन् । चिनियाँ…

  • सरिता अधिकारीको ‘दशैं आइसक्यो’

    सरिता अधिकारीको ‘दशैं आइसक्यो’

    गायिका सरिता अधिकारीको नयाँ दशैं गीत ‘दशैं आइसक्यो’ सार्वजनिक भएको छ । गायिका सरिता अधिकारी र गायक ईश्वर सिंहको स्वरमा रहेको गीतमा शब्द तथा संगीत पनि अधिकारीकै रहेको छ । उक्त गीतको गणेश सापकोले छायाँकन गरेका छन् भने सम्पादन समीर रमदामले गरेका छन् । डिजिटल स्टार प्रालिको युटुब च्यानलबाट सार्वजानिक गरेको गीतको निर्देशन तारानाथ आचार्यको…

  • गोरखा र तनहुँमा गरी थप २० जनामा कोरोना संक्रमण पुष्टि

    गोरखा र तनहुँमा गरी थप २० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । गोरखा र तनहुँमा गरी थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा गोरखामा ९ र तनहुँमा थप ११ जनामा संक्रमण पुष्टि भएको हो ।

  • चितवनमा कोरोना सङ्क्रमित वृद्धाको मृत्यु

    चितवनमा कोरोना सङ्क्रमित वृद्धाको मृत्यु

    चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण देखिएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका…

  • विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ९१ लाख नाघ्यो

    विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ९१ लाख नाघ्यो

    विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड ९१ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ४३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ९१ लाख ८१ हजार ८ सय नाघेको छ । यस्तै, एकैदिन २ लाख २० हजार ६४० कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको…

  • कास्कीका थप १७ जनामा कोरोना संक्रमण

    कास्कीका थप १७ जनामा कोरोना संक्रमण

    काठमाडौं । गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा १७ र बागलुङमा थप दुई जनामा संक्रमण पुष्टि भएको हो ।

  • पिएसजी १-० गोलले पराजित

    पिएसजी १-० गोलले पराजित

    फ्रान्सको लिग वन फुटबल प्रतियोगिता अन्तर्गतको तेस्रो चरणको खेलमा रेफ्रीले डेढ मिनेटभित्र पाँच खेलाडीलाई रातोकार्ड देखाएर मैदान बाहिर पठाएका छन् । चिरप्रतिद्वन्द्वी मार्सेली र पिएसजीबीचको खेलमा नेइमारसहित पाँच खेलाडीलाई रातोकार्ड देखाइएको हो । खेलको इन्जुरी समयको ९७ देखि ९९ मिनेटभित्र दुई टिमका खेलाडी आपसमा झगडा गरेपछि रेफ्रीले यस्तो अप्रिय निर्णय लिएका हुन् । रेड कार्ड…

  • विदेशमा अलपत्र परेका नेपालीको  एक महिनाभित्र उद्धार गरिसक्न संसदीय समितिको निर्देशन

    विदेशमा अलपत्र परेका नेपालीको एक महिनाभित्र उद्धार गरिसक्न संसदीय समितिको निर्देशन

    काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विदेशमा अलपत्र परेका नेपालीलाई अबको एक महिनाभित्र उद्धार गरिसक्न निर्देशन दिएको छ । आइतबार बसेको समितिको बैठकले अलपत्र अवस्थामा रहेका श्रमिकलाई कम्तिमा एक महिनाभित्र उद्धार कार्य सम्पन्न गर्ने व्यवस्थित कार्ययोजना निर्माण गरी हाल अलपत्र अवस्थामा परेका नेपालीहरुलाई ल्याउने कार्य तत्काल सुरु गर्न…

  • पीसीआर परीक्षण अब दुई हजार रुपैयाँमा हुने

    पीसीआर परीक्षण अब दुई हजार रुपैयाँमा हुने

    काठमाडौं । सरकारले नेपालभर कोरोना संक्रमण परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अबदेखि सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर परीक्षण हुने जानकारी दिए । रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको उनले बताए । यस अघि सरकारले शुरुमा पीसीआर परिक्षको शुल्क ५,५०० रुपैयाँ…

  • थप १०३९ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

    थप १०३९ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०३९ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ४८३, भक्तपुुरमा ८१ र ललितपुरमा थप ३३ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ९,१६५ जनाको नमुना परीक्षण गरिएको…