Category: Scroll

  • गोहीको छालाले बनेको २६ हजार अस्ट्रेलियाली डलर मूल्य पर्ने झोला जलाइने

    गोहीको छालाले बनेको २६ हजार अस्ट्रेलियाली डलर मूल्य पर्ने झोला जलाइने

    अनुमतिविना एक महिलाले अस्ट्रेलिया आयात गरेको २६ हजार अस्ट्रेलियाली डलर मूल्य पर्ने एउटा हातेझोला जलाइने भएको छ । फ्रान्सस्थित सेन्ट लरेन्ट बुटिकबाट ल्याइएको विलासी झोला पर्थबाट अस्ट्रेलियाली सीमासुरक्षा बलका सदस्यले जफत गरेका हुन् । गोहीको छालाबाट निर्मित सामानहरू अस्ट्रेलियामा आयात गर्न पाइने भए पनि पसलेहरूले ७० अस्ट्रेलियाली डलर तिरी अनुमति लिनुपर्ने हुन्छ । अस्ट्रेलियाका वातावरणमन्त्रीले…

  • १३५९ जनामा कोरोना संक्रमण, थप १४ जनाको मृत्यु

    १३५९ जनामा कोरोना संक्रमण, थप १४ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३५९ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ४४,२३६ पुगेको छ । पछिल्लो २४ घण्टामा…

  • चितवनमा प्लाज्मा थेरापी गरिएकी कोरोना सङ्क्रमितको मृत्यु

    चितवनमा प्लाज्मा थेरापी गरिएकी कोरोना सङ्क्रमितको मृत्यु

    चितवन । चितवनमा कोभिड–१९ सङ्क्रमित एक महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजको कोभिड सघन कक्षमा उपचाररत मकवानपुरको हेटौंँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया महिलाको शुक्रबार दिउँसो मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिएका छन् । ती महिलाको बिहीबार राति मात्रै डा शीतल अधिकारी र डा लम्सालको टोलीले प्लाज्मा थेरापीबाट उपचार शुरु गरेको…

  • रातो मच्छिन्द्रनाथको क्षमापूजा गरियो

    रातो मच्छिन्द्रनाथको क्षमापूजा गरियो

    ललितपुर । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको क्षमा पूजा गरिएको छ । ललितपुरको पुल्चोकमा रहेको रातो मच्छिन्द्रनाथमा छोटो विधिबाट रथयात्रा गर्न शुक्रबार क्षमापूजा गरिएको हो । ललितपुुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरे सीमित व्यक्ति उपस्थित भएर शुक्रबार क्षमापूजा गरिएको थियो । बिहीबारको झडपपछि जात्रा व्यवस्थापन कार्यदल तथा ज्यापु समाजको बैठकले क्षमापूजा गर्ने निर्णय…

  • रुपन्देहीमा एकैदिन तीन कोरोना सङ्क्रमितको मृत्यु

    रुपन्देहीमा एकैदिन तीन कोरोना सङ्क्रमितको मृत्यु

    बुटवल । रुपन्देहीमा कोरोना सङ्क्रमणका कारण शुक्रबार तीन जनाको मृत्यु भएको छ । दुई जना सिद्धार्थनगर र एक जना बुटवलका सङ्क्रमितको मृत्यु भएको हो । होम आइसोलेशनमा रहेका सिद्धार्थनगर नगरपालिका –८ का ४५ वर्षीय पुरुषको आज बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए । मिर्गाैलाले काम नगरेपछि चितवनमा…

  • सन्दीप आबद्ध जमैका सिपिएलको सेमिफाइनलमा

    सन्दीप आबद्ध जमैका सिपिएलको सेमिफाइनलमा

    काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछानेआबद्ध जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी २० क्रिकेटको सेमिफाइनलमा पुगेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा गुयाना अमेजन वारियर्सले बारबाडोस ट्रिडेन्ट्सलाई ६ विकेटले पराजित गरेपछि जमैका आफ्नो खेल्न दुई खेल अगावै सेमिफाइनल पुग्न सफल भएको हो । यसअघि सन्दीपको टोली जमैकाको बिहीबार राति सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्ससितको…

  • गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण

    गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण

    काठमाडौं । गण्डकी प्रदेशमा शुक्रबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका मनाङ, कास्की, स्याङ्जा, नवलपरासी र गोरखामा गरी थप ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

  • खान नपाएर नागरिकको बिचल्ली, कहाँ छ सरकार ?

    खान नपाएर नागरिकको बिचल्ली, कहाँ छ सरकार ?

    काठमाडौं । साझा पार्टीले कोभिड १९ को संकटमाझ देशभरका विपन्न तथा न्यून आयका नागरिकहरूको जीवनयापन अत्यन्त कष्टकर बनेको भन्दै सरकारलाई उनीहरुको जीवन रक्षा गर्न माग गरेको छ । पार्टीका सहप्रवक्ता शरदराज पाठकले शुक्रबार विज्ञप्ति जारी गरी निम्नमध्यम वर्गीय नागरिकहरूसम्म चुल्हो बाल्नै नसक्ने पीडादायी अवस्थाबाट गुज्रिएका भन्दै सरकारलाई उनीहरुको रोजीरोटीको व्यवस्था गर्न माग गरेका हुन् ।…

  • कोरोना नियन्त्रणका लागि जि २० का सदस्य राष्ट्रहरुलाई गुटर्रेसको आग्रह

    कोरोना नियन्त्रणका लागि जि २० का सदस्य राष्ट्रहरुलाई गुटर्रेसको आग्रह

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोभिड १९ को सङ्क्रमणको नियन्त्रणका लागि प्रभावकारी उपायहरु अवलम्बन गर्ने विषयमा सोच्न जि २० का सदस्य राष्ट्रहरुलाई आग्रह गरेका छन् ।साउदी अरेबियाद्धारा आयोजना गरिएको भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव गुटर्रेसले महामारी नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि ती देशहरुलाई आग्रह गरेका हुन् । महासचिव गुटर्रेसले हाल विश्वमा नै कोरोना भाइरसको…

  • कर्फ्युका कारण सुनसान ललितपुर

    कर्फ्युका कारण सुनसान ललितपुर

    ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले जारी गरेको कर्फ्यू आदेशका कारण ललितपुर महानगरभित्रको जनजिवन पूर्णरुपमा प्रभावित भएको छ । कर्फ्यू आदेशका कारण सर्वसाधारणलाई घरबाट बाहिर निस्कन पूर्णरुपमा निषेध गरिएको छ भने चोक चोकमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । महानगरभित्र अत्यावश्येकबाहेकका सवारी सञ्चालनमा रोक लगाइएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार…

  • कोरोना संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु

    कोरोना संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु

    काठमाडौं । रुपन्देहीको बुटवलका ७८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट शुक्रबार बिहान मृत्यु भएको छ । बुटवलको अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

  • विश्वमा २ करोड ६४ लाख भन्दा बढीमा कोरोना संक्रमण

    विश्वमा २ करोड ६४ लाख भन्दा बढीमा कोरोना संक्रमण

    विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ लाख ७३ हजार नाघेको छ । विश्वका २ सय १६ देशका २ करोड ६४ लाख ६७ हजार ४ सय भन्दाबढी संक्रमित भएकामा त्यसमध्ये ८ लाख ७३ हजार २ सयभन्दा बढीको मृत्यु भएको छ। यस्तै, १ करोड ८६ लाख ६१ हजार ५ सय भन्दाबढी…