Category: Scroll
-
तेजाब पीडित मुस्कानलाई जन्मदिनमा पर्यटनमन्त्रीको आर्थिक सहयोग
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा एसिड पीडत बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन् । भट्राईले खातुनलाई एक महिनाको पारिश्रमिक दिएका हुन् । नौ कक्षामा अध्ययनरत खातुनलाई अध्ययन खर्चमा सहयोग पुगोस् भनेर मन्त्री भट्टराईले सहयोग प्रदान गरेका हुन् । पीडित बालिकालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही…
-
कोरोना संक्रमणबाट विदेशमा थप पाँच नेपालीको मृत्यु
लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु भएका सबै युएईका हुन् । योसँगै शनिवार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय पुगेको छ । स्वास्थ्य समितिका अनुसार यो…
-
सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित
काठमाडौं । सन्दीप लामिछाने विकेट लिन सफल भए पनि क्यारेबियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत उहाँ आबद्ध जमैका तालवाज भने आफ्नो नवौँ खेलमा पराजित भएको छ । ट्रिनिडाडस्थित ब्रायन लारा रङ्गशालामा शनिबार राति भएको खेलमा जमैका, बार्बाडोस ट्रिनिडाडसित सात विकेटले हारेको हो । टस जितेर जमैकाले ब्याटिङ राजेको थियो । निर्धारित २० ओभरको खेलमा जमैकाले चार विकेटको…
-
चितवनमा एक जना कोरोना सङ्क्रमितको मृत्यु
चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १२ गते अस्पताल भर्ना भएका ती वृद्धमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि…
-
रातो मच्छिन्द्रनाथको रथ आज दिउँसो ३ बजे तानिने
काठमाडौं । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज दिउँसो ३ बजे तानिने भएको छ । यस वर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएसँगै रथलाई आज ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तानेर राख्न लागिएको हो । आज बिहानैदेखि १९ औं जातीय खलः पुचःका ५०१…
-
एकजना पनि संक्रमित नहुने रणनीति अबलम्बन गरौँ
डा. रवीन्द्र पाण्डे । – लकडाउन वा निषेधाज्ञा सरकारले तयारी गर्नको लागि २-३ हप्ता मात्र लगाउनुपर्ने बिकल्प हो | अब यसलाई अन्त्य गर्नुपर्छ | गास, बास र कपासको ब्यबस्था हरेक नागरिकलाई गर्नुपर्छ | – अब जनजीवन सहज बनाऔं | हरेक नागरिक, परिवार, समाज र देश टाट पल्टिने स्थितिमा देखा पर्दैछ | यसले मनोसामाजिक असर देखा…
-
गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । गण्डकी प्रदेशमा गरिएको परीक्षणमा आइतबार थप ६७ जनामा संक्रमण पुष्टि भएको छ । कास्की, लमजुङ, बागलुङ, स्याङ्जा, तनहुँ र नवलपरासीमा गरी थप ६७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये पार्कल्याण्ड अस्पतालमा कार्यरत दुई जना स्टाफ नर्स, लमजुङको बेशीसहरस्थित रिलायन्स फाईनान्समा कार्यरत दुई कर्मचारीलगायत छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या…
-
कोभिड–१९ विरूद्धको खोप उत्पादनका लागि सहकार्य गर्ने इरान र रसियाबीच सहमति
इरान र रसियाबीच तेहरानमा कोभिड–१९ विरूद्धको खोप उत्पादन गर्न सहकार्य गर्ने सहमति भएको छ । मस्कोका लागि इरानका राजदूत काजेम जलालीलाई उदृत गरी इरानको अर्ध–सरकारी समाचार संस्थाले इरान र रसियाबीच खोप उत्पादन गर्न सहकार्य गर्ने सहमति भएको जनाएको छ । ‘फार्स न्यूज एजेन्सी’ का अनुसार उक्त सहमति रूसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) का कार्यकारी प्रमुख…
-
कोरोना संक्रमणबाट भारतमा ७० हजारको मृत्यु
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड ७० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ५८ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएसंगै संक्रमितको कुल संख्या २ करोड ७० लाख ६० हजार ४ सयभन्दाबढी पुगेको हो । जसमध्ये १ करोड ९१ लाख ६० हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् । यस्तै एकै दिन…
-
उद्योगपति चौधरी कोरोना संक्रमण मुक्त
काठमाडौं । उद्योगपति विनोद चौधरी कोरोना संक्रमणबाट मुक्त भएका छन् । चौधरीलाई भदौ १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनले शनिबार राति ट्विट गर्दै १० दिनपछि आफू कोरोनाबाट मुक्त भएको जनाएका हुन् । उनले भनेका छन्, ‘तपाईँहरुको उत्कृष्ट माया र प्रेरणाले मलाई १० दिनसम्मको एकान्तबासमा ठूलो उर्जा दियो। त्यही ऊर्जाका कारण म आज…
-
ओलम्पियनको कोरोना बीमा गरिने
काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले सम्पूर्ण ओलम्पियन खेलाडीको कोरोना बीमा गर्ने भएको छ । कमिटीको शनिबार बसेको भर्चुअल बैठकमा ओलम्पिक खेलाडीको कोरोना बीमा गर्ने निर्णय गरिएको हो । बैठकले ओलम्पियनसँगै हाल ओलम्पिकको तयारी गरिरहेका खेलाडी, प्रशिक्षक, ओलम्पिक कमिटीका सदस्य तथा कर्मचारीको समेत कोरोना बीमा गर्ने निर्णय गरेको छ । सो अवसरमा नेपाल ओलम्पिक कमिटीका…
-
१०४१ जनामा कोरोना संक्रमण, थप ९ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०४१ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ३७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ४५,२७७ पुगेको छ । पीसीआर विधिबाट पछिल्लो २४…