Category: समाचार

  • आजदेखि पाँचौँ चरणको उद्धार उडान हुने

    आजदेखि पाँचौँ चरणको उद्धार उडान हुने

    काठमाडौं । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि मङ्गलबारदेखि पाँचौँ चरणको उद्धार उडान हुने भएको छ । यसअघि भदौ १ गतेदेखि चार्टर्ड उडान गर्ने घोषणा गरिए पनि होटेल क्वारेन्टिनको व्यवस्थापन हुन नसकेको भन्दै उडान स्थगन गरिएको थियो । कोभिड ९१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशनमा उद्धार उडान रोकिएपछि सर्वत्र आलोचना भएको थियो । मन्त्रिपरिषद्को हालैको…

  • नेकपाको कार्यदलले अध्यक्षद्वयलाई बुझाएको प्रतिवेदनको पूर्णपाठ
  • महँगो बन्दै स्थानीय लोकतन्त्रः राज्यकोषमा वार्षिक ८ अर्ब व्ययभार थप

    महँगो बन्दै स्थानीय लोकतन्त्रः राज्यकोषमा वार्षिक ८ अर्ब व्ययभार थप

    संविधानको व्यवस्था र सर्वोच्च अदालतको आदेश विपरीत सातवटै प्रदेशले स्थानीय तहका जनप्रतिनिधिलाई राज्यकोषबाट वार्षिक रु.८ अर्ब सुविधा दिने बाटो खोलेका छन् । रामजी दाहाल: खोज पत्रकारिता केन्द्र संविधानले यो सुविधा नदिएको भनेर सर्वोच्च अदालतले ‘पारिश्रमिक लिन’ बन्देज गरेपछि सातवटै प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई ‘पारिश्रमिक’ नभनी सातदेखि १४ थरी ‘सुविधा’ दिने कानून पास गरेका छन् ।…

  • भदौ १५ सम्म अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने उपत्यका मेयर फोरमको निर्णय

    भदौ १५ सम्म अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने उपत्यका मेयर फोरमको निर्णय

    काठमाडौं । उपत्यका नगरपालिका मेयर फोरमले स्थानीय तहले दिने अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गते सम्म बन्द गर्ने निर्णय गरेको छ । उपत्यका मेयर फोरमको सोमबार काठमाडौंमा बसेको बैठकले काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेको भन्दै अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने यस अघिको निर्णयलाई भदौ १५ गते सम्म निरन्तरता दिने निर्णय गरेको हो । यसअघि…

  • उत्तर कोरियाका राष्ट्रपति कोमा मा

    उत्तर कोरियाका राष्ट्रपति कोमा मा

    भदौ ८, काठमाडौं । उत्तर कोरियाका ३६ वषर््िाय राष्ट्रपती किम जोङ्ग उन कोमा गएकोले उनकी बहिनी किम यो जङ्गबाट राष्ट्रप्रमुखको पद सम्हाल्ने तयारी सुरु भएको खबर छ । दक्षिण कोरियाका एक जना कूटनीतिज्ञ चाङ्ग सन मिनले मिडियालाई सो दावी गरेका हुन । चाङ्गका अनुसार किम कोमामा भए पनि राष्ट्रपतिको जीवनको अन्त्य नभइसकेको बताए । सत्तारुढ…

  • काठमाडौंमा उपत्यकामा २० हजारको कोरोना परीक्षण हुने

    काठमाडौंमा उपत्यकामा २० हजारको कोरोना परीक्षण हुने

    काठमाडौँ । समुदायस्तरमा कोभिड—१९ को संक्रमण फैलिन सक्ने खतरा रोक्न उपत्यका नगरपालिका फोरमले पूर्वसकर्तता, रोकथाम र न्युनीकरणका योजना एकीकृत रुपमा कार्यान्वयन गरिरहेको छ । नाकामा कडाइका सरकारसँग अनुरोध गर्ने, सेवा नियमित र बन्द गर्ने जस्ता बिषयमा यस अघि फोरमले निर्णय गरेपछि नगरपालिकाहरुले कार्यान्वयन गरेका थिए । अहिले कोडिभबाट संक्रमित बिरामी, शंकास्पद र सम्भावित व्यक्तिहरुको पहिचान,…

  • ‘काठमाडौँलाई दुर्घटनाबाट बचाउन महानगरपालिकाले लिने अग्रसरता र प्रभावकारी व्यवस्थापन महत्त्वपूर्ण छ’

    ‘काठमाडौँलाई दुर्घटनाबाट बचाउन महानगरपालिकाले लिने अग्रसरता र प्रभावकारी व्यवस्थापन महत्त्वपूर्ण छ’

    गगन थापा । कोरोना महामारी रोकथाम र नियन्त्रणमा स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका र जिम्मेवारी छ।पछिल्ला दिनमा काठमाडौँमा तीव्र रूपमा संक्रमण फैलिएको छ।महानगरपालिकाले अग्रसरता लिएर कन्ट्याक्ट ट्रेसिङ,परीक्षण र आइसोलेसन लगायतको प्रभावकारी व्यवस्थापन गर्नसके यो गतिलाई धेरै हदसम्म न्यून गर्न सकिन्छ। बढ्दो संक्रमणलाई रोक्न महानगरले तत्काल गर्नुपर्ने कामका सन्दर्भमा हिजो कामनपा कार्यालयमा गएर कामनपा प्रमुख र महानगरका…

  • ईटहरीका १६ वार्ड कोविद १९ को चपेटमा

    तेजबहादुर बन  इटहरी । प्रदेश एककाे उदयीमान शहर इटहरी अहिले काेराेना भाइरस ( काेबिड – १९ ) संक्रमणकाे उच्च जाेखिममा परेकाे छ । इटहरीकाे अधिकांस वडाहरूमा भाइरसकाे संक्रमण पुगिसकेकाे पाइएकाे छ । २० वटा वार्डहरू रहेकाे इटहरी उपमहानगरमा भाइरसले पकड जमाएसंगै उच्च सतरकता अपनाउदै शहरलाइ लकडाउन गरीएकाे छ । अधिकांस वडाहरूमा भाइरसकाे संक्रमण फैलिएसंगै समुदाय स्तरमा…

  • सुनसरी जिल्ला पूरै निषेधित एरिया

    सुनसरी जिल्ला प्रशासन कार्यालय सुनसरीले ७ दिनलाई पुन जिल्लाका सबै क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लालाई भदौ १४ गते सम्म निषेधित क्षेत्र कायम राख्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलका अनुसार स्थानीय तहहरूमा स्वाब संकलनको दायरा बढाउँदै जाँदा संक्रमितको संख्यासमेत थपिँदै गएकाले सुनसरी जिल्लामा…

  • कोरोना भाइरस खतरनाक छ: भूक्तभोगी डाक्टरको अनुभव

    भदौ ८, काठमाडौं—चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का एशोसियट प्रोफेसर एवं वीर अस्पतालका बरिष्ठ जनरल फिजिसियन डा. ध्रुव गैरे कोभिड—१९ संक्रमणका कारण गम्भीर बिरामी भए । सुरुमा उनलाई खानामा अरुचि, स्वाद थाहा नहुनेजस्ता समस्या देखिए । त्यसपछि डायरिया र बमिट सुरु भयो । १५ दिनअघि साँझ ५ बजेतिर हल्का ज्वरो आएको थियो । त्यतिखेर जाँच गर्दा…

  • दुबईमा अलपत्र परेका नेपालीको उद्दार

    दुबईमा अलपत्र परेका नेपालीको उद्दार

    काठमाडौं । दुबईमा अड्किएका २६२ नेपाली उद्धार उडानमार्फत आइतबार स्वदेश फर्किएका छन् । चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले काठमाडौँ ल्याएको हो । निगमको जहाजले दुबईबाट २६२ यात्रु र दुई बालबालिका काठमाडौँ ल्याएको निगमका अपरेशनल विभाग प्रमुख दीपु जुहार्चनले जानकारी दिए । उक्त जहाजले काठमाडौँबाट दुईब उडानमा १६४…

  • काठमाडौंमा तरकारी बजार र खाद्यान्न पसल विहान ९ः१५ बजेसम्म मात्र खोल्न पाइने

    काठमाडौंमा तरकारी बजार र खाद्यान्न पसल विहान ९ः१५ बजेसम्म मात्र खोल्न पाइने

    काठमाडौं । काठमाडौंमा निषेधाज्ञाको समयमा औषधि, पानी र स्वास्थ्य सामग्री विक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै बेला संचालन गर्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सहायक प्रमुख जिल्ला अधिकारी तुलसीरा पौडेलले आइतबार विज्ञप्ति जारी गरी यस्ता पसल व्यवसाय जुनसुकै बेला निर्वाध संचालन गर्न पाउने जानकारी गराएका हुन् । त्यस्तै अत्यावश्यक वस्तु मध्ये खाद्यान्न,…