• पात्रो
  • मौसम booked.net

काठमाडौंमा तरकारी बजार र खाद्यान्न पसल विहान ९ः१५ बजेसम्म मात्र खोल्न पाइने

काठमाडौं । काठमाडौंमा निषेधाज्ञाको समयमा औषधि, पानी र स्वास्थ्य सामग्री विक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै बेला संचालन गर्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सहायक प्रमुख जिल्ला अधिकारी तुलसीरा पौडेलले आइतबार विज्ञप्ति जारी गरी यस्ता पसल व्यवसाय जुनसुकै बेला निर्वाध संचालन गर्न पाउने जानकारी गराएका हुन् ।

त्यस्तै अत्यावश्यक वस्तु मध्ये खाद्यान्न, फलफूल, तरकारी, मासु लगायत विक्री वितरण गर्ने पसल भने बिहान ९ः१५ बजेसम्म खोल्न पाइने छ ।

७ भाद्र २०७७, आईतवार

फेसबुकबाट तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: