Category: हाइलाइट

  • यस्तो छ नेकपाको स्थायी कमिटीको पाँचौं बैठकमा प्रस्तुत हुने प्रस्ताव(पूर्णपाठसहित)
  • बिहीबारदेखि काठमाडौं उपत्यकामा यातायातका साधन संचालन र व्यापार व्यवसाय संचालन गर्न पाइने

    बिहीबारदेखि काठमाडौं उपत्यकामा यातायातका साधन संचालन र व्यापार व्यवसाय संचालन गर्न पाइने

    काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा बिहीबारदेखि सर्तसहित यातायात र ब्यापार, व्यवसायलाई खुकुलो बनाएको छ । भदौ ३ गतेदेखि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा खुकुलो गर्दै बिहीवारदेखि यातायात र व्यापार व्यवसाय क्षेत्रका लागि खुल्ला गर्ने निर्णय भएको हो । यातायातमा भने जोर, विजोर प्रणाली लागू गरिएको छ । काठमाडौंका उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सम्बन्धित…

  • व्यवसायीले असोज एक गतेदेखि लामो दुरीमा यातायात संचालन गर्ने

    व्यवसायीले असोज एक गतेदेखि लामो दुरीमा यातायात संचालन गर्ने

    काठमाडौं । यातायात व्यवसायीहरुले आफुहरुले असोज १ गतेबाट लामोदूरीको सवारी सञ्चालन गर्ने जनाएका छन् । असोज १ गतेबाट लामोदूरीको सवारी सञ्चालन गर्ने सरकारको निर्णयलाई पर नर्सान पनि उनीहरुले आग्रह गरेका छन् । बुधबार यातायात व्यवस्था बिभाग र नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ तथा तीन मजदुर संगठनबीच भएको छलफलमा व्यवसायीहरुले जुनसुकै अवस्थामा पनि असोज १ वाट…

  • थप १०८१ जनामा कोरोना संक्रमण

    थप १०८१ जनामा कोरोना संक्रमण

      काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ । स्वास्थ्य मन्त्रालका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १०८१ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३९४, भक्तपुरमा ३६ जना र ललितपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११,१६७ जनाको नमुना परीक्षण…

  • प्रधानमन्त्रीज्यू, आम नेपालीको धैर्यताको बाँध कुनैपनि बेला फुट्नसक्छ

    प्रधानमन्त्रीज्यू, आम नेपालीको धैर्यताको बाँध कुनैपनि बेला फुट्नसक्छ

    गगन थापा । काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने…

  • नवलपुरको देवचुलीका एक पुरुषको कोरोना संक्रमणबाट  मृत्यु

    नवलपुरको देवचुलीका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

    पोखरा । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरको देवचुली नगरपालिका–१ का ६४ वर्षीय पुरुषको मंगलबार साँझ उपचारका क्रममा चितवनको कोभिड अस्पतालमा मृत्यु भएको हो । निजको केही समयदेखि मिर्गौलाले काम नगरेका कारण डाइलासिस भइरहेको र यही भदौ १९ गते कोभिड–१९ सङ्क्रमणसहित खोकी र श्वासप्रश्वासमा समस्या भई…

  • उपत्यका प्रवेश नाकाको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिन मेयर फोरमको सुझाव

    उपत्यका प्रवेश नाकाको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिन मेयर फोरमको सुझाव

    काठमाडौं । काठमाडौं उपत्यकाको नगरपालिका फोरमले उपत्यका भित्रिने नाकाको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिनुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार काठमाडौंमा बसेको बैठकपछि पत्रकार सम्मेलन गर्दै फोरमले नाकामा उच्च सतर्कता र कडाईन गर्न नेपाली सेनालाई जिम्मेवारी दिनुपर्ने निष्कर्ष निकालेको हो । नेपाल प्रहरी शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका काममा समेत सहभागी हुनुपर्ने भएकाले सेनालाई जिम्मेवारी दिनुपर्ने…

  • कोरोना नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन फितलो

    कोरोना नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन फितलो

    काठमाडौं । नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार कृष्णप्रसाद अधिकारीले कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गरेको व्यवस्थापन फितलो भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य समिति अन्तर्गतको कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकारवाहीको अनुगमन गर्न गठित उपसमितिको बैठकमा उनले कोरोनाका लागि सरकारले धेरै काम गरेपनि व्यवस्थापन गर्न भने चूकेको बताए । अधिकारीले अहिले उपत्यकाका…

  • थप ९०२ जनमा कोरोना संक्रमण, ६ जनाको मृत्यु

    थप ९०२ जनमा कोरोना संक्रमण, ६ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९०२ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३००, भक्तपुरमा ५८  र ललितपुरमा ३८  जनामा संक्रमण पुष्टि भएको छ । क्वारेन्टाइनमा ५,३१० जना रहेका छन् । आइसोलेसनमा १४,८६८ जना सक्रिय संक्रमित…

  • वामदेवलाई राष्ट्रियसभामा लैजाने निर्णय बदर गर्न विवेकशील नेपाली दलको माग

    वामदेवलाई राष्ट्रियसभामा लैजाने निर्णय बदर गर्न विवेकशील नेपाली दलको माग

    काठमाडौं । विवेकशील नेपाली दलले नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा नलैजान सरकारलाई आग्रह गरेको छ । विवेकशील नेपाली दलले मंगलबार विज्ञप्ति जारी गरी चुनाव हारेका गौतमलाई सांसद बनाउने निर्णय गर्नु र स्वयं गौतमले मन्त्री बन्ने उद्देश्य रहेको बताउनुले कानुनी राज्यको खिल्ली उडाएको बताएको हो । विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधिसभाको निर्वाचनमा पराजित व्यक्ति त्यही कार्यकालमा…

  • भूमिको कित्ताकाट रोक्न किसान महासंघको माग

    भूमिको कित्ताकाट रोक्न किसान महासंघको माग

    काठमाडौं । सत्तारुढ नेकपाको जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघले सरकारले जमिनको कित्ताकाट खुला गरेकोमा आपत्ति जनाएको छ । महासंघले विज्ञप्ती जारी गरी सरकारको निर्णयले माफिया र दलालहरुलाई पोस्ने र देशलाई खाद्य संकटको दिशातर्फ उन्मुख गराउने दाबी गरेको छ । पूर्व कृषिमन्त्री हरि पराजुली संयोजक रहेको महासंघले कृषि भूमिको कित्ताकाट र खण्डीकरण तत्काल रोक्न र…

  • नेपाली सेनाद्वारा भक्तपुरमा १५० बेडको आइसोलेशन कक्ष तयार

    नेपाली सेनाद्वारा भक्तपुरमा १५० बेडको आइसोलेशन कक्ष तयार

    भक्तपुर । नेपाली सेनाले भक्तपुरमा एकैदिनमा १५० वेडको आइसोलेशन तयार गरेको छ । सेनाले भक्तपुरस्थित सैनिक महाविद्यालयको बीबीए ब्लकमा एक दिनमै १५० बेडको आइसोलेशन कक्ष तयार गरेको हो । उक्त ब्लकमा २५ वटा कोठा रहेका र प्रत्येक कोठामा कम्तीमा ६ जनालाई राख्न सकिने सेनाले जनाएको छ । आइसोलेशनको व्यवस्थापन तीन समूहले गर्नेछन्, जसमा व्यवस्थापकीय टीम,…