Category: हाइलाइट
-
कोरोना संक्रमणबाट २४३ गैरआवासीय नेपालीको मृत्यु
काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए । गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई…
-
सिन्धुपाल्चोकको बाह्रविसेमा भीषण पहिरो
सिन्धुपाल्चोक । लगातारको वर्षाले सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा नम्बर ७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोमा पुरिएकी एक महिलाको शव फेला परेको छ । नागपुजेमा एक जनाको शव भेटिएको आफूले सूचना पाएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिए । ठूलै मानवीय क्षति भएको हुनसक्ने खबर सुनेर घटनास्थलतर्फ आफूहरु जाँदै गरेको शेर्पाले बताएका छन् ।…
-
बंगलादेशले उपलब्ध गराएको पाँच हजार थान ‘रेमडेसिभिर’ औषधि नेपाल ल्याइयो
काठमाडौं । बंगलादेशले कोभिड–१९ सङ्क्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेमडेसिभिर नामक औषधि सहयोग स्वरुप नेपाललाई उपलब्ध गराएको छ । नेपाली सेनाको स्काई ट्रक मार्फत शनिबार साँझ पाँच हजार थान ती औषधि स्वदेश ल्याइएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । सहायकरथी आशिष नरसिह राणाको नेतृत्वमा गएको पाँच सदस्यीय टोलीले ल्याएको उक्त औषधि आइतवार…
-
थप १,२०१ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२०१ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३७७, भक्तपुरमा १७ र ललितपुरमा थप ३७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर १०१७६ जनाको नमुना परीक्षण गरिएको छ…
-
जोखिममा बाजुरामा आमाहरू
उमेर नपुगी गर्भवती, असुरक्षित सुत्केरी, भ्रूण पहिचान गरेर गर्भपतन अनि सडकमा समेत बच्चा जन्माउनुपर्ने बाध्यता । सुदूरपश्चिमको पनि विकट बाजुरामा साँच्चिकै जोखिममा छन् आमाहरू । नन्दाकुमारी थापा: खोज पत्रकारिता केन्द्र जिल्ला स्वास्थ्य कार्यालयको विवरण अनुसार, आर्थिक वर्ष २०७६/७७ मा सुत्केरी हुने क्रममा बाजुरामा तीन जनाले ज्यान गुमाए । तर, यो सरकारी विवरण गलत थियो ।…
-
एमसीसी सम्झौता संशोधन र परिमार्जन गरी अनुमोदन गर्ने नेकपाको निर्णय
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले पार्टीको एकता महाधिवेशन आउँदो चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको १५ पृष्ठको प्रस्ताव पारित गर्दै एकता महाधिवेशन मिति तय गरेको हो । महाधिवेशनको तयारीका लागि…
-
थप १४५४ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४५४ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ६२०, भक्तपुरमा ३८ र ललितपुरमा थप ३८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १०,७०१ जनाको नमुना परीक्षण गरिएको…
-
पाटन अस्पतालमा उपचारका क्रममा एक कोरोना संक्रमितको मृत्यु
काठमाडौं । पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौंका ६३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार २४ गते अस्पताल भर्ना भएका ती पुरुषको शुक्रबार बिहान ३ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
-
कोभिड नियन्त्रणमा आयुर्वेदलाई प्रयोगात्मक मात्रै नबनाई प्रयोगलाई बढाउनुपर्छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आयुर्वेदिक नेपालको मौलिक चिकित्सा प्रणाली रहेको र निरोगी नेपाल निर्माण अभियानमा यसको असाधारण भूमिका हुने बताएका छन् । कोभिड १९ को उपचार र नियन्त्रणमा अपेक्षित भूमिकाका निम्ति आयुर्वेदिक क्षेत्रका विज्ञहरूसँग बालुवाटारमा विशेष छलफल र परामर्श गर्दै प्रधानमन्त्रीले आयुर्वेदभित्रै योगा पनि पर्ने बताए । उनले भने,‘आयुर्वेद खासमा औषधि र आरोग्य…
-
थप १२४६ जनामा कोरोना संक्रमण, १,८१८ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२४६ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ४९५ जना, भक्तपुरमा ३४ र ललितपुरमा थप ४३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११,१४४ जनाको नमुना परीक्षण…
-
कोरोना सङ्क्रमणबाट भरतपुरका ६२ वर्षीय पुरुषको मृत्यु
चितवन । चितवन मेडिकल कलेजमा बिहीबार थप एक जना कोरोना सङक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका—११ का ६२ वर्षीय पुरुषको बिहीबार मध्यान्ह उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । श्वासप्रश्वास समस्या देखिएपछि भदौ २० गते अस्पतालमा भर्ना भएका उनको भदौ २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा…
-
एसिड आक्रमणकारीका लागि १५ दिनभित्र नयाँ कानुन मस्यौदा गरिसक्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब(एसिड) पीडितहरूले माग गरेअनुरूप यस अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने बताएका छन् । यसका निम्ति १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि उनले कानुनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । उनले अपराधीको सम्पत्ति रोक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने,…