Category: स्वास्थ्य/शिक्षा
-
कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरी, बारा, महोत्तरी र काठमाडौंका एक–एक जना महिलाको मृत्यु भएको छ । त्यस्तै महोत्तरी र रुपन्देहीका दुई–दुई पुरुषको मृत्यु भएको छ । त्यसैगरि सुनसरी, मोरङ, रौतहट, ललितपुर,भक्तपुर, नवलपरासीका एक–एक पुरुषको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाका…
-
पाटन अस्पतालमा ललितपुरका कोरोना संक्रमितको मृत्यु
काठमाडौं । पाटन अस्पतालमा उपचाररत एक युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि साउन २८ गतेदेखि पाटन अस्पताल भर्ना भएका २९ वर्षीय युवकको उपचारका क्रममा शनिबार राति १० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार मृतक पुरुष ललितपुरका हुन् ।
-
चितवनका थप २९ जनामा कोरोना संक्रमण
काठमाडौं । चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन, तनहुँ, झापालगायतका जिल्लाका गरी थप ४३ जिल्लामा संक्रमण पुष्टि भएको छ ।
-
थप ८८४ जनामा कोरोना संक्रमण, मृतकको संख्या २०७ पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८८४ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा १५५, भक्तपुरमा १२ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११५१६ जनाको नमुना परीक्षण गरिएको छ । त्यस्तै क्वारेन्टाइनमा…
-
कोरोना संक्रमणबाट चितवनमा थप एक महिलाको मृत्यु
चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा शनिबार मृत्यु भएको हो । मिर्गाैलाको समस्याका कारण यही साउन २६ गते अस्पताल भर्ना भएकी उनीमा यही भदौ ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार…
-
पाटन अस्पतालमा दुई कोरोना संक्रमित महिलाको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट पाटन अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ कार्यालय ललितपुरका अनुसार कोरोना संक्रमणबाट काठमाडौ र भक्तपुरका दुई महिलाको मृत्यु भएको हो । साउन ३० गतेदेखि पाटन अस्पतालमा उपचाररत काठमाडौंकी ५१ बर्षीया महिलाको शुक्रबार राति मृत्यु भएको हो । त्यसैगरी भदौ ८ गतेदेखि पाटन अस्पतालमा उपचाररत भक्तपुरकी ६२ वर्षीया…
-
गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नवलपरासीमा शनिबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप २१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २,०७७ पुगेको छ ।
-
कोरोना संक्रमणबाट पाल्पाकी ३० वर्षीया महिलाको मृत्यु
पाल्पा । पाल्पाको लुम्विनी मेडिकल कलेजमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालको आईसोलेसनमा उपचाररत ३० बर्षीया महिलाको शुक्रवार राति मृत्यु भएकोे जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले पुष्टि गरेको छ । तानसेन नगरपालिका वडा नम्बर ८ की ३० बर्षीया महिलामा भदौ ७ गते कोरोना सक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि लुम्विनी मेडिकल कलेजको आईसोलेसनमा…
-
थप तीन अस्पताल कोरोना विशेष अस्पतालमा सूचीकृत
काठमाडौं । सरकारले बिभिन्न तीन अस्पताललाई कोरोना विशेष अस्पतालमा सूचीकृत गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप तीन अस्पतालाई कोरोना विशेष अस्पतालमा रुपान्तरण गरेको जानकारी दिए । काठमाडौँको कान्तिपुर अस्पताल, जनमैत्री अस्पताल र वीरगन्जको नेसनल मेडिकल कलेज टिचिङ अस्पताललाई कोरोना विशेष अस्पतालमा सूचीकृत गरिएको हो…
-
९२७ जनामा कोरोना संक्रमण, थप १२ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ९२७ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३५० भक्तपुरमा ५४ र ललितपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ३६,४५६ पुगेको छ । पीसीआर विधिबाट…
-
बाँकेका थप १३ जनामा कोरोना संक्रमण
काठमाडौं । भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १३ जना बाँकेका, एक जना रुकुम र एक जना रुपन्देहीका छन् ।
-
कास्कीमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट पोखरामा थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट पोखरा महानगरपालिका वडा नम्बर १६ का ५२ वर्षीय पुरुषको शुक्रबार निधन भएको हो ।