Category: स्वास्थ्य/शिक्षा
-
कोरोनालाई भयावह नबनाउन प्रसाईंको आग्रह
झापा । वीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले कोरोनालाई भयावह बनाएको बताएका छन् । शनिवार अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी कार्यकारी निर्देशक प्रसाईले बीएण्डसी अस्पतालमा कोरोना संक्रमणका विरामी रहेका तर उनीहरु सबै सामान्य अबस्थामा रहेका बताए । समाजमा कोरोना संक्रमितलाई अर्काे ग्रहबाट आएको मान्छे झैं गरेर गाउँमा पस्न र बस्न नदिने अवस्था सृजना गरिएको भन्दै…
-
थप १४५४ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४५४ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ६२०, भक्तपुरमा ३८ र ललितपुरमा थप ३८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १०,७०१ जनाको नमुना परीक्षण गरिएको…
-
शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलको कार्यकर्ता भर्ती गरेको भन्दै डा केसीको विरोध
काठमाडौं । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक दलीय कार्यकर्ता भर्ती गरिएको भन्दै विरोध जनाएका छन् । डा. केसीले बिहीबार विज्ञप्ति जारी गरी त्रिवि शिक्षण अस्पतालमा वरिष्ठता मिचेर कार्यकारी निर्देशकमा नियुक्ति गरिएको भन्दै आपत्ति जनाएका हुन् । भदौ २३ गते त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा त्रिवि कार्यकारी परिषद्ले अर्थोपेडिक सर्जन प्रा.…
-
थप १२४६ जनामा कोरोना संक्रमण, १,८१८ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२४६ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ४९५ जना, भक्तपुरमा ३४ र ललितपुरमा थप ४३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११,१४४ जनाको नमुना परीक्षण…
-
कास्कीमा थप १९ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, बागलुङ, तनहुँ, पर्वत, स्याङ्जा र नवलपरासीमा गरी थप ४९ जनामा संक्रमण पुष्टि भएको हो ।
-
थप १०८१ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ । स्वास्थ्य मन्त्रालका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १०८१ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३९४, भक्तपुरमा ३६ जना र ललितपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११,१६७ जनाको नमुना परीक्षण…
-
गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, बागलुङ र नवलपरासीमा गरी थप ११ जनामा संक्रमण पुष्टि भएको हो ।
-
न्याम्सका स्वास्थ्यकर्मी किन तलब सुविधाबाट वञ्चित ?
काठमाडौं । मुलुककै ठूलो सरकारी अस्पताल वीर र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का स्वास्थ्यकर्मीहरु तलबसुविधाबाट बञ्चित भएका छन् । नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष प्राध्यापक गोमादेवी निरौलाले आर्थिक अभावलाई देखाउँदै प्रतिष्ठान अन्तर्गतका स्वास्थ्यकर्मीहरुले तलबसुविधा नपाएको जानकारी गराएकी हुन् । मंगलबार बसेको शिक्षासमिति अन्तर्गतको उपसमिति बैठकमा उनले निरन्तर सेवामा जुटिरहँदा पनि आर्थिक अभावका कारण कुनै सुविधा…
-
थप ९०२ जनमा कोरोना संक्रमण, ६ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९०२ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३००, भक्तपुरमा ५८ र ललितपुरमा ३८ जनामा संक्रमण पुष्टि भएको छ । क्वारेन्टाइनमा ५,३१० जना रहेका छन् । आइसोलेसनमा १४,८६८ जना सक्रिय संक्रमित…
-
गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, तनहुँ र बागलुङमा गरी थप ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
-
थप ९७९ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९७९ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा २९३, भक्तपुरमा १३ र ललितपुरमा २० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ४७२३६ पुगेको छ । पछिल्लो २४ घण्टामा…
-
सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ७४ जनामा संक्रमण पुष्टि
काठमाडौं । कैलाली र कञ्चनपुरमा गरी सोमबार थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ७४ जनामा संक्रमण पुष्टि भएको हो ।