Category: मनोरन्जन
-
सरिता अधिकारीको ‘दशैं आइसक्यो’
गायिका सरिता अधिकारीको नयाँ दशैं गीत ‘दशैं आइसक्यो’ सार्वजनिक भएको छ । गायिका सरिता अधिकारी र गायक ईश्वर सिंहको स्वरमा रहेको गीतमा शब्द तथा संगीत पनि अधिकारीकै रहेको छ । उक्त गीतको गणेश सापकोले छायाँकन गरेका छन् भने सम्पादन समीर रमदामले गरेका छन् । डिजिटल स्टार प्रालिको युटुब च्यानलबाट सार्वजानिक गरेको गीतको निर्देशन तारानाथ आचार्यको…
-
सुगम शेर्पाको ‘पछेउरी अल्झियो’(भिडियोसहित)
काठमाडौं । गायक सुगम शेर्पाको नयाँ लोक गीत ‘पछेउरी अल्झायो वनको काँडैले’ सार्वजनिक भएको छ । कोरना कहरका बीच पनि नेपाली संगीतप्रेमीलाई मनोरञ्जन प्रदान गर्नका लागि सार्वजनिक गीतमा शब्द पनि शेर्पाले नै लेखेका छन् । पक्कै पनि मार्मिक शब्दहरु रहेको गीतले दर्शकहरुको मन जित्न सफल हुने आशा गर्दै गीतमा भिडियो छायांकनमा निकै मेहनत गरिएको छ…
-
पल शाह र एलिजा गौतमको’आटो पिठो’ को(भिडियोसहित)
बिलकुलै नायाँ गीत ‘आटो पिठो’ को म्युजिक भिडिओ सार्वजनिक भएको छ । गायक निशान भट्टराई र गायिका सोनिका लामाको स्वर रहेको उक्त गीत सार्वजनिक भएको हो । यस गीतमा नायक पल शाह र नायिका एलिजा गौतमको जोडदार अभिनय रहेको छ । दीपक शर्माको शब्द, संगीत रहेको गीतको एरेन्ज भने नरेन्द्र वियोगीले गरेका छन् । गीतमा…
-
‘नेपाल आइडल’ सिजन–३ को विजेता बनिन् सज्जा चौलागाईं
काठमाडौं । सज्जा चौलागाईं ‘नेपाल आइडल’ सिजन–३ को विजेता बनेकी छिन् । शुक्रबार साँझ भएको ग्रान्ड फिनालेमा प्रवीण बेडुवाल र किरण कुमार भुजेललाई पछि पार्दै सज्जा विजेता बनेकी हुन् । उनले टाइटलसँगै नगद ५० लाख प्राप्त गरिन् । फष्ट रनरअप प्रविण वेडुवाल बनेका छन् । किरणले सेकेन्ड रनरअपमा चित्त बुझाएका छन् । उनीहरुले क्रमशः १०…
-
विना थिङको कथा संग्रह ‘याम्बुनेर’ सार्वजनिक
काठमाडौं । एक दशकदेखि कथा र कविता लेखनमा सक्रिय साहित्यकार विना थिङको नयाँ कथा संग्रह ‘याम्बुनेर’ बुधबार सार्वजनिक गरिएको छ । फिनिक्स बुक्सले प्रकाशन गरेको ‘याम्बुनेर’ कथा संग्रहमा याम्बुको किनारमा वर्षौंदेखि राज्यबाट किनारीकृत भएर बसेको समुदायको भोगाई, समयक्रमसँगै समुदायमा आएको परिवर्तन, जीवन बोधका विभिन्न आयाम समेटिएको छ। १३ वटा कथा समेटिएको संग्रहमा राज्यसत्ताबाट जात, धर्म,…
-
वामदेव गौतमको गीत ‘यो बुद्धभूमि’(भिडियोसहित)
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम राजनीतिसँगै लेखनमा उतिकै रुचि राख्छन् । फुर्सदका समयमा राष्ट्रियभावले ओतप्रोत गीत लेख्ने गरेका उनले पछिल्लो पटक ‘यो मुक्तभूमि हो, बुद्धभूमि’ बोलको गीत रचना गरेका छन् । कोभिड– १९ का कारण यो ‘बुद्धभूमि’ नामक गीत शुक्रबार भर्चुअलरुपमा सार्वजनिक भएको छ । गौतमको गीतमा शम्भुजीत बाँस्कोटाको सङ्गीत र रोशनराज…
-
तारा अधिकारीको ’गुलेलीमा’
गीतकार तारा अधिकारीको ’गुलेलीमा’ गीतको सार्वजनिक भएको छ । यस गीतमा शान थापाको निर्देशनमा रहेको छ । गीतको भिडियोमा नाजिर हुसेन र जेबिका कार्कीले अभिनय हुन् । गीतमा संगीत दिपक शर्माको छ भने मेलिना राई र किरण भुजेलको स्वर रहेको छ । गीतलाई साहस शाक्यले एरेन्ज गरेका हुन् ।
-
जन्मदिनमा रुँदै दीपाश्रीले भनिन् -राजेश हमालमाथि मैले गरेको टिप्पणी ठूलो भूल थियो
काठमाडौं । कलाकार दिपाश्री निरौलाले महानयक राजेश हमालमाथि आफूले गरेको टिप्पणीका लागि माफी मागेकी छन् । आफ्नो जन्मदिनमा अवसमार आइतबार सामाजिक संजाल फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै निरौलाले हमालमाथि आफूले गरेको टिप्पणी ठूलो भूल भएको भन्द माफी मागेकी हुन् । करिव एक महिना अघि निरौलाले एउटा टेलिभिजन अन्तरवार्तामा निरौलाले राजेश हमाल कसरी महानायक ? भन्दै टिप्पणी…
-
पूर्णिमा लामा र जयराम खड्काको ‘हो नी रेशम’
कोरना कहरका बीच नेपाली संगीतप्रेमीलाई मनोरञ्जन प्रदान गर्न नयाँ लोक दोहारी गीत सार्वजनिक भएको छ । गायक जयराम खड्का र गायिका पुर्णिमा लामाको नयाँ लोक दोहारी गीत ‘हो नी रेशम’ सार्वजनिक भएको हो । उक्त गीतमा गायक खड्काको मिठासपूर्ण स्वर सुन्न सकिन्छ । भिडियोमा आयुष्मा कार्की र प्रदीप रोकाको अभिनय रहेको छ । गीतका शब्द…
-
दुर्गेश थापाको ‘आलु जस्तो गायक’युट्युब ट्रेन्डिङमा
युवा पुस्तामाझ रुचाइएका गायक दुर्गेश थापाको गीत ‘आलु जस्तो गायक’ सार्वजनिक भएको दुई दिनमै युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर एकमा आएको छ । गीतको भ्यूज शनिबार दिउँसोसम्ममा सात लाख नाघेको छ । गीतमा वसन्त थापाले शब्द/सङ्गीत दिएका छन् । भिडियो निर्देशन शिव विकले गरेका छन् । गीतमा गायक थापासँगै नायक पल शाह, पुष्प खड्का र सारिका…
-
राजेश पायल राईको ‘त्यो तिमी हौ’
काठमाडौं । राजेश पायल राईको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । ‘त्यो तिमी हौ’ बोलको गीतमा निर्मला राई ‘परिवेश’को शब्द रचना तथा अर्जुन पोखरेलको संगीत रहेको छ । रचनाकार निर्मला राई ‘परिवेश’ले थुप्रै चलचित्रका गीत तथा एल्बमका गीतहरु लेखिसकेकी छन् । मिलन चाम्सको निर्देशनमा बनेको भिडियोमा नायक दयाहाङ राई र नायिका आँचल…
-
कलाकार सुशान्त सिंह राजपुतको रहस्यमय मृत्यु प्रकरणका कारण महाराष्ट्रमा राजनीतिक उथलपुथलको आशंकाः बिहारका प्रहरी प्रमुख विवादमा
भदौ ४, पटना । भारतका बिहार राज्यका प्रहरी प्रमुख गुप्तेश्वर पाण्डे विवादमा परेका छन् । बलिहुडका कलाकार सुशान्त सिंहको रहस्यमय मृत्युको घटनामा सिबिआईले छानवीन गरिरहेको छ । यसै क्रममा सुशान्त हत्याकाण्ड कि एक आरोपी बलिउडकि कलाकार रिया चक्रवर्तिले बिहारका मुख्यमंत्री नितिशकुमार माथि अनावश्यक आक्षेप लगाएपछि प्रहरी प्रमुख पाण्डेले मुख्यमंत्रीविरुद्ध आरोप लयाउने रियाको औकात नभएको बताएपछि…