• पात्रो
  • मौसम booked.net

तारा अधिकारीको ’गुलेलीमा’

गीतकार तारा अधिकारीको ’गुलेलीमा’ गीतको सार्वजनिक भएको छ । यस गीतमा शान थापाको निर्देशनमा रहेको छ । गीतको भिडियोमा नाजिर हुसेन र जेबिका कार्कीले अभिनय हुन् । गीतमा संगीत दिपक शर्माको छ भने मेलिना राई र किरण भुजेलको स्वर रहेको छ । गीतलाई साहस शाक्यले एरेन्ज गरेका हुन् ।

१० भाद्र २०७७, बुधबार

फेसबुकबाट तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: