Category: विचार
-
-
प्रधानमन्त्रीज्यू, आम नेपालीको धैर्यताको बाँध कुनैपनि बेला फुट्नसक्छ
गगन थापा । काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने…
-
सरकारले अब गर्नुपर्ने काम
डा. रवीन्द्र पाण्डे | बिगत ६ महिनादेखि हामीले कुनै न कुनै किसिमको लकडाउन भोगेका छौं | लकडाउन जहिले पनि २ देखि ३ हप्ता गर्दा पुग्थ्यो | त्यो समयमा रोग नियन्त्रण, राहत तथा आफ्नो पेशाबाट बिस्थापित तथा बेरोजगारलाई पुनर्स्थापना गर्ने गृहकार्य हुनुपर्ने थियो | साथै लकडाउन वा निषेधाज्ञाको अबधिमा नागरिकलाई राहत दिने, हरेक टोल, बस्ती तथा…
-
‘विप्पा संझाैता गरेर जुवा खेलें’ भन्ने तपाईकाे आफ्नै कार्यशैली संझिनुस त
सूर्य थापा । सामाजिक मर्यादा र शिष्टता पाेलेर खाएपछि सायद यस्तै हुन्छ कि ?डा. बाबुराम भट्टराई देशकाे प्रधानमन्त्री भइसकेकाे सम्मानित व्यक्ति हाे कि गाली शिराेमणि ? यस ट्वीटमा प्रयाेग गरेका केही भाषा, गालीगलाेज र सन्तुलन गुमाएकाेजस्ताे अभिव्यक्तिबाट के बुझ्ने ? के सिक्ने ? के अनुशरण गर्ने ? विगत तीन बर्षसम्म अर्थमन्त्री हुँदा डा. युवराज खतिवडाका…
-
एकजना पनि संक्रमित नहुने रणनीति अबलम्बन गरौँ
डा. रवीन्द्र पाण्डे । – लकडाउन वा निषेधाज्ञा सरकारले तयारी गर्नको लागि २-३ हप्ता मात्र लगाउनुपर्ने बिकल्प हो | अब यसलाई अन्त्य गर्नुपर्छ | गास, बास र कपासको ब्यबस्था हरेक नागरिकलाई गर्नुपर्छ | – अब जनजीवन सहज बनाऔं | हरेक नागरिक, परिवार, समाज र देश टाट पल्टिने स्थितिमा देखा पर्दैछ | यसले मनोसामाजिक असर देखा…
-
नेताहरुका नामका फाउण्डेशन लुटतन्त्र नै हो
विश्व पौडेल । फाउण्डेसनहरु चलाऊनु नराम्रो हैन, तर उहाँँहरुलाई राज्यले सीधै, विना प्रतिस्पर्धा पैसा दिने काम खराब हो । अझ यस्ता फाउण्डेशनहरु राजनीतिक काममा लाग्नु त झन् खराब हो । मैले मदन भण्डारी फाउण्डेसनले यसपटक दुई अर्ब भन्दा बढी पैसा पाएको छ रे भन्ने हल्ला सुन्दा शुरुमा विश्वास गरेको थिइनँ । अहिले झलनाथको फाउण्डेसनले ७२…
-
निषेधाज्ञाका बेला एक घर एक पासको व्यवस्था गरौं
गगन थापा । कोरोना भाइरसको संक्रमण थप फैलिन नदिनको लागि यतिवेला विभिन्न स्थानमा निषेधाज्ञा छ ।अर्थात् अत्यावश्यक र तोकिएका काम बाहेक हिंडडुल गर्न, घरबाट निस्कन निषेधित छ।यसको मुख्य उद्देश्य भनेको भिडभाड नहोस,एक घर परिवारको अर्को घर परिवारसंग भेट नहोस् जसले गर्दा कोही संक्रमित रहेछ भने पनि अन्यलाई सर्न नपाओस् भन्ने नै हो ।अर्को तर्फ सरकारले…
-
जनस्वास्थ्य / कति न्याय ?
डा. अरुणा उप्रेती । अहिले कोरोनाका कारण कतिजनाको मृत्यु भयो भनेर मात्र बहस गर्ने वेला होइन । कोरोनाबाट मृत्यु भएकाहरूको संख्याभन्दा अन्य रोगले मृत्यु भएका मानिसको बारेमा किन छलफल नगर्ने ? चार महिनाको अवधिमा कति मानिसले आत्महत्या गरे ? लकडाउनका कारण अस्पताल जान नसकेर, उच्च रक्तचाप भएर कति आमाहरू मरे ? यसबारे खै बहस ?…
-
काङ्ग्रेसमा अब देउवाको पुनः सभापति बन्ने सम्भावना कमजोर देखिन्छ
केशवप्रसाद भट्टराई । १. ओली र देउवा दुवै न गतिला पार्टी अध्यक्ष हुन् न सरकार प्रमुख ! तर जुन स्तरमा उनीहरूको आलोचना भइरहेको छ, त्यही स्तरका खलनायक भने उनीहरू दुवै होइनन् I उनीहरूका पूर्वाधिकारीहरू भन्दा खराव पनि होइनन् नै I २. यी दुवै बाह्र बुँदेका प्रवल समर्थक होइनन् ! एक किसिमले विरोधी हुन् ! नेपाल…
-
-
कोरोना संक्रमण कम गर्न आफैं सतर्क होऔं
– डा. रवीन्द्र पाण्डे | औपचारिकता निभाउँदा र अरुले के भन्लान् भनेर अनिच्छापूर्वक सामाजिक गतिविधिमा सहभागी हुने हाम्रो बानीले कोरोना संक्रमण बढिरहेको पाटोलाई हामीले बिर्सिनुहुँदैन | – चाडपर्वमा आफन्त नबोलाउँदा वा आफन्तको घरमा नजाँदा के भन्लान् ? के सोंचलान् ? पीर मान्ने हुन् कि ? भनेर हामी आफ्नो इच्छाविपरित चाडपर्व मनाउने गरेका छौं | यो…
-
७० वर्षमा सात वटा संविधान बनाउने मुलुकले कसरी संस्था बनाउन सक्नु ?
केशवप्रसाद भट्टराई । १. कम्युनिस्टहरूले शुरूदेखिनै नेपाली राष्ट्रियतालाई काङ्ग्रेस, भारत र अमेरिका विरोधी चरित्र प्रदान गरे I आन्तरिकरूपमा भारत, पश्चिमी मुलुकहरू र खास गरेर अमेरिका विरोधी राजनीति गर्नु तर परोक्षरूपमा सत्ता र शक्ति आर्जनकोलागि भारत र अमेरिकाकै शरणपर्ने गर्दा उनीहरूले एउटा जटील र परस्पर विरोधी राजनीतिक द्वन्द्व मुलुकमा उत्पन्न गरे I नेपाली राष्ट्रियताले आफ्नो धरातल…