• पात्रो
  • मौसम booked.net

उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण

काठमाडौं । उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शुक्रबार ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गरेका छन् । चिकित्सकको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।

 

१२ भाद्र २०७७, शुक्रबार

फेसबुकबाट तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: