• पात्रो
  • मौसम booked.net

कोरोना संक्रमणबाट कपिलवस्तुका एक पुरुषको मृत्यु

काठमाडौं । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत कपिलवस्तुका कोरोना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर दुईका ५० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

भदौ ५ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेहका विरामी रहेका कार्यालयले जनाएको छ ।

११ भाद्र २०७७, बिहीबार

फेसबुकबाट तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: