चितवनमा थप ७ जनामा कोरोना संक्रमण

काठमाडौं । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा आइतबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनका ७ जनामा, सर्लाहीमा एक र तनहुँका एक गरी थप ९ जनामा संक्रमण पुष्टि भएको हो ।