Category: खेलकुद
-
मेस्सीले बार्सिलोना छाड्ने
आर्जेन्टीनाका फुटबल खेलाडी लिओनेल मेस्सीले उनले आफ्नो सम्पूर्ण व्यावसायिक खेल जीवन गुजारेको स्पेनी क्लब बार्सिलोनाबाट अलग्गिन चाहेको जनाएका छन् । उनका वकिलहरूले फ्याक्स पठाएर क्लबसँगको करारमा रहेको उनलाई तत्काल जान दिन मिल्ने प्रावधानको प्रयोग गरिएको बताए । बार्सिलोनाले भने त्यो प्रावधान जुन महिनामा नै अन्त्य भइसकेको बताएको छ । तर मेस्सी चाहिँ कोरोनाभाइरस महामारीका कारण…
-
नेपाल क्रिकेट संघको साधारण सभा स्थगित
काठमाडौं । भदौ १५ गतेका लागि तोकिएको नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा स्थगित भएको छ । क्यानका सचिव अशोकनाथ प्याकुरेलले मंगलबार विज्ञप्ति जारी गरी कोरोना भाइरसको संक्रमण बढिरहेकाले साधारणसभा अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी दिएका हुन् । यसअघि साउन पहिलो साता क्यानको कार्यसम्पादन समितिको बैठकले भदौ १५ सम्म वार्षिक साधारणसभा गर्ने निर्णय…
-
सन्दीपको टोलीसँग गुयाना अमेजन वारियर्स पराजित
काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन् । शनिबार राति भएको खेलमा गुयाना अमेजन वारियर्सविरुद्ध सन्दीपले बलिङ गर्दै दुई विकेट लिए । उनले निकै किफायती बलिङ गरे । यद्यपि सन्दीपको टोली जमैका तलावाज भने गसयानासित १४ रनले हार्न पुग्यो । सन्दीपले चार ओभर बलिङ गर्दै आठ…
-
सेभिया छैटौं पटक युरिपा लिगको उपाधि जित्न सफल
फाइनल खेलमा स्पेनिस ला लिगा क्लब सेभिया युरोपा लिग च्याम्पियन बनेको छ । जर्मनीमा भएको फाइनल खेलमा इटालियन क्लब इन्टर मिलानलाई ३-२ ले पराजित गर्दै सेभिया युरोपा लिग च्याम्पियन बनेको हो । फाइनल खेलको पहिलो हाफ २-२ को बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा आत्मघाती गोल उपहार पाउँदै सेभिया च्याम्पियन बनेको हो । पाँचौ…
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने धोनीको घोषणा
भारतीय क्रिकेट खेलाडी तथा पूर्वकप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले इन्स्टाग्राममा सन्देश पोस्ट गर्दै सन्यासको घोषणा गरेका हुन् । भारतीय क्रिकेटका सबभन्दा सफल कप्तान भनिने धोनीले इन्स्टाग्राममा लेखेका थिए ‘तपाईँहरूको माया र सहयोगका लागि धन्यवाद। आज (शनिवार) साँझ ७.२९ बजेदेखि मैलै सन्यास लिएको छु।’ उनको सन्यास घोषणा सँगै १५ १६ वर्षदेखि…
-
फिफाको महिला वरियतामा नेपाल ९९ औँ स्थानमा
काठमाडौं । विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९औँ स्थानमा यथावत रहेको छ । पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो । यही कारण वरियतामा कुनै फेरबदल नभएको हो । पछिल्लो पाँच महिनादेखि फिफाको वरियता एकनास रहेको पाइएको छ । एशियाली देशतर्फ नेपाल…
-
भलिबल खेलाडीको कोरोना बीमा गरिने
काठमाडौं । लक्ष्मीनारायण श्रेष्ठ मेमोरियल ट्रष्टले नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीका खेलाडीको कोरोना बीमा गरिदिने भएको छ । ट्रष्टले नेपालमा गत वर्ष मङ्सिरमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) खेलेका महिला तथा पुरुष खेलाडीको बीमा गर्न लागेको हो । खेलाडीको आत्मबल बढाउने उद्देश्यले कोरोना बीमा गर्न लागिएको ट्रष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।…
-
फुटबल टिमका २८ सदस्यमा कोरोना रिपोर्ट नेगेटिभ
नेपालको राष्ट्रिय फुटबल टिमका सदस्यमा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको छ । नेपालको राष्ट्रिय फुटबल टिमका २८ सदस्यमा कोरोना भाइरस (कोभिड–१९)को रिपोर्ट नेगेटिभ आएको हो । २९ जना राष्ट्रिय फुटबल टिमका सदस्यहरुको मंगलबार स्वाब संकलन गरिएको थियो । जसमा २८ को कोरोना रिपोर्ट नेगेटिभ आउँदा एक सदस्यको भने फेरि कोरोना परीक्षण गर्नुपर्ने भएको एन्फाले जानकारी…
-
विश्वकप छनोट चरणका खेलहरु स्थगित
काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकपको छनोट चरणका खेलहरु स्थगित भएका छन् । कोरोना भाइरसको जोखिम बढेको भन्दै एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले बुधबार एसिया क्षेत्रको विश्वकप छनोटका खेल स्थगित गरेको हो । एएफसीले सन् २०२२ विश्वकप र सन् २०२३ को एसियन कप छनोटका खेलहरु सन् २०२१ सम्मका लागि स्थगित गरेको जनाएको छ। विश्वकप…
-
पहिलो पुस्ताका फुटबल खेलाडी इन्द्रसिंह सुब्बाको निधन
काठमाडौं । नेपाली फुटबल टोलीका पहिलो पुस्ताका खेलाडी इन्द्रसिंह सुब्बाको निधन भएको छ । सुब्बाको ८४ वर्षको उमेरमा बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा मंगलबार निधन भएको हो । मुटुमा समस्या देखिएपछि उनलाई केन्द्रमा भर्ना गरिएको थियो । नेपालले पाकिस्तानमा सन् १९६३ मा आगाखाँ गोल्डकप अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा सुब्बा उक्त टोलीमा थिए । नेपालले खेलेको अन्तर्राष्ट्रिय प्रतियोगिता…
-
एन्फाको साधारणसभा अनिश्चितकालका लागि स्थगित
काठमाडौं । कोरोेना भाइरसको महामारी बढ्दै गएपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आगामी भदौ १५ गते गर्ने भनिएको १९औँ साधारणसभा अनिश्चितकालका लागि स्थगित गरेको छ । एन्फा प्रवक्ता किरण राईले सोमबार विज्ञप्ति जारी गरी साधारणसभा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गर्ने जानकारी दिएका हुन् । कोरोना भाइरसका कारण एन्फाको साधारणसभा दोस्रो पटक स्थगित…
-
स्क्वास प्रशिक्षकलाई कारोना संक्रमण
काठमाडौं । स्क्वास खेलका एक प्रशिक्षक कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । उनले शनिबार पीसीआर परीक्षण गराएकोमा रिपोर्ट आएपछि उनमा सङ्क्रमण पुष्टि भएको हो । ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकूद परिसरमा रहेको स्क्वास हलमा आफूसँगै खेल्ने साथीमा गत साता कोरोना पाजेटिभ देखिएपछि पीसीआर परीक्षण गरेको र आफू पनि सङ्क्रमित भएको बताए । उनी अहिले सातदोबाटोस्थित स्क्वास…