Category: समाज

  • खानेपानी संस्थान रुपन्देहीका प्रमुख घुस रकमसहित पक्राउ

    खानेपानी संस्थान रुपन्देहीका प्रमुख घुस रकमसहित पक्राउ

    काठमाडौं । नेपाल खानेपानी संस्थान रूपन्देहीका कार्यालय प्रमुख सन्तोष साह श्रोत नखुलेको रकमसहित धादिङबाट पक्राउ परेका छन् । खानेपानी शाखा कार्यालयहरुका विभिन्न व्यक्तिहरुसंग घुस रकम उठाई काठमाडौंतर्फ आउँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिई गएको टोलीले साहलाई धादिङको धुनिवेसीबाट नियन्त्रणमा लिएको हो । उनको साथबाट अख्तियारले श्रोत नखुलेको नगद दुई लाख…

  • एरोपोनिक प्रणालीबाट ट्राफिक आइल्याण्डमा फूल फुलाउने त्रिपक्षीय सम्झौता खारेज

    एरोपोनिक प्रणालीबाट ट्राफिक आइल्याण्डमा फूल फुलाउने त्रिपक्षीय सम्झौता खारेज

    काठमाडौं । काठमाडौं महानगरको वातावरण व्यवस्थापन बिभागले एरोपोनिक प्रणालीबाट ट्राफिक आइल्याण्डको सुन्दरता बढाउने सम्झौता खारेज गरेको छ । गएको बर्ष (२०७६) जेठ ३१ गते एरोपोनिक प्रणालीबाट बाह्रै महिना फुल फुलाउन महानगर, नबिल बैङ्क र एरोरुटकावीच त्रिपक्षीय सम्झौता भएको थियो । प्रणाली जडान गर्न २० लाख ७९ हजार रुपैयाँ, पहिलो बर्षको बार्षिक सम्भार खर्च ८ लाख…

  • मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा कडाई

    मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा कडाई

    काठमाडौं । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा कडाइ गरिएको छ । गृह मन्त्रालयका अनुसार अत्यावश्यक कामबाहेकका व्यक्तिलाई प्रवेशमा कडाइ गरिएको हो । जोखिम नबढोस् भनेर ध्यान दिनुपर्ने भएकाले अत्यावश्यक कामबाहेकका लागि उक्त व्यवस्था लागू गरिएको मन्त्रालयले जनाएको छ । भित्रबाट पास पठाएर प्रवेश अनुमति दिने कार्यमा पनि तत्कालका लागि…

  • मदन पुरस्कारका लागि मनोनयनमा परेका सात पुस्तकको नाम सार्वजनिक

    मदन पुरस्कारका लागि मनोनयनमा परेका सात पुस्तकको नाम सार्वजनिक

    काठमाडौं । मदन पुरस्कार गुठीले मदन पुरस्कारका लागि मनोनयनमा परेका सात पुस्तकको नाम सार्वजनिक गरेको छ । गुठीलाई प्राप्त भएका १५१ पुस्तकबाट उत्कृष्ट सात कृति छानिएको बुधबार विज्ञप्तिमार्फत जानकारी दिइएको हो । मनोनयन सूचीमा पर्न सफल कृतिहरुमा विमल निभाको ’जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ’धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुङ्गानाको ’परित्यक्ता’, शारदा शर्माको ’ललित बिष्ट यात्रामा’ र योगी…

  • यसरी मनाईयो गाईजात्रा, फोटोमा हेर्नुस्

    यसरी मनाईयो गाईजात्रा, फोटोमा हेर्नुस्

    काठमाडौं । काठमाडौ उपत्यकालगायत मुलुकका विभिन्न शहरमा मंगलबार गाईजात्रा पर्व मनाइएको छ । यस पर्वमा बर्षभरी दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ । यसो गर्दा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ । शहरमा गाई…

  • सुदूरपश्चिम प्रदेशमा थप ३३ जनामा कोरोना संक्रमण

    सुदूरपश्चिम प्रदेशमा थप ३३ जनामा कोरोना संक्रमण

    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मंगलबार थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कंचनपुर, कैलाली र अछाममा गरी थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

  • अब लकडाउन गर्ने कि नगर्ने ? यस्तो दिए विज्ञले सुझाव

    अब लकडाउन गर्ने कि नगर्ने ? यस्तो दिए विज्ञले सुझाव

    काठमाडौं । जनस्वास्थ्य विज्ञहरुले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि मिश्रित सुझाव दिएका छन् । कोरोना संक्रमितहरुको संख्या देशभर बढ्न थालेपछि प्रधानमन्त्रीले मंगलबार विज्ञहरुलाई वालुवाटार बोलाएका थिए । छलफलमा केही विज्ञले कडा खालको लडडाउन, केहीले कफ्र्यू त केहीले लकडाउन समस्याको समाधान नभएको बताएका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार करिब साढे चार घण्टा…