Category: Scroll

  • कास्कीमा नेपाल प्रहरीको ‘मोबाइल एप’ सञ्चालनमा

    कास्कीमा नेपाल प्रहरीको ‘मोबाइल एप’ सञ्चालनमा

    पोखरा । गण्डकी प्रदेशमा पहिलोपटक प्रहरीको काम कारवाहीलाई प्रविधिमैत्री बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय कार्यालय कास्कीले ‘पाइलट प्रोजेक्ट’का रुपमा ‘नेपाल पुलिस मोबाइल एप’ सञ्चालनमा ल्याएको छ । समुदायमा घट्ने आपराधिक क्रियाकलाप, घटना तथा सूचनालाई छिटो छरितो र प्रविधियुक्त तवरबाट सम्बोधन गरी थप क्षति हुन नदिन तथा अपराधीलाई तत्काल नियन्त्रण गर्न प्रहरी प्रधान कार्यालयले विकास गरेको…

  • रौतहट र मोरङमा भएको दुई घटनाको गहिरो अनुसन्धान गर्न कांग्रेसको माग

    रौतहट र मोरङमा भएको दुई घटनाको गहिरो अनुसन्धान गर्न कांग्रेसको माग

    काठमाडौं । नेपाली कांग्रेसले रौतहट र मोरङमा दुई युवाको शंकास्पद ढंगले भएको मृत्युको घटनाप्रति आपत्ति जनाउँदै निष्पक्ष अनुसन्धान गर्न माग गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गरी रौतहटमा हिरासतमा रहेका युवाको मृत्यु तथा मोरङ कारागारमा रहेका बर्ष २६ का युवा निराजन यादवको आजै अपरान्ह कोशी अस्पताल पुर्याए लगत्तै भएको मृत्युबारे शंकास्पद विवरणहरु…

  • थप ११ सय ११ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या १८३

    थप ११ सय ११ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या १८३

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १,१११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १,१११ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा २७० जनामा, भक्तपुरमा ४१ जना र ललितपुरमा थप ६६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२,६२९ जनाको नमुना…

  • कर्णाली प्रदेशमा गरिएको परीक्षणमा थप २५ जनामा कोरोना संक्रमण

    कर्णाली प्रदेशमा गरिएको परीक्षणमा थप २५ जनामा कोरोना संक्रमण

    काठमाडौं । कर्णाली प्रदेशमा गरिएको परीक्षणमा बिहीबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णालीको प्रादेशिक अस्पताल र दैलेख अस्पतालमा गरिएको परीक्षणमा विभिन्न जिल्लाका थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

  • भेरीमा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना संक्रमण

    भेरीमा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना संक्रमण

    काठमाडौं । भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बिहीबार थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । परीक्षणमा विभिन्न जिल्लाका थप ३५ जनामा संक्रमण पुष्टि भएको छ ।

  • कैलालीमा थप १२ जनामा कोरोना संक्रमण

    कैलालीमा थप १२ जनामा कोरोना संक्रमण

    काठमाडौैं । कैलालीमा बिहीबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका थप १२ जनामा संक्रमण पुष्टि भएको हो ।

  • न्यूजील्यान्डको मस्जिदमा गोली चलाउने व्यक्तिलाई जन्मकैदको सजाय

    न्यूजील्यान्डको मस्जिदमा गोली चलाउने व्यक्तिलाई जन्मकैदको सजाय

    न्यूजील्यान्डका दुईवटा मस्जिदमा गोली चलाएर त्यहाँ प्रार्थनारत ५१ जनाको हत्यामा दोषी ठहर गरिएका व्यक्तिलाई जन्मकैदको सजाय दिइएको छ । न्यायाधीश क्यामरुन म्यान्डरको इजलासले अस्ट्रेलियाका २९ वर्षीय बन्दुकधारी ब्रेन्टोन ह्यारिसन टारान्तमाथि न्यूजील्यान्डको कानुन बमोजिम व्यक्तिहत्याका दोषीमाथि हुने सबैभन्दा बढी सजाय बिहीबार सुनाएका हुन् । फैसला सुनाउँदै न्यायाधीश म्यान्डरले उनका कार्यहरु अमानवीय भएका र उनले तीन वर्षका…

  • टिकटकका प्रमुख कार्यकारी केभिन मायरले दिए राजीनामा

    टिकटकका प्रमुख कार्यकारी केभिन मायरले दिए राजीनामा

    लोकप्रिय चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन टिकटकका कार्यकारी प्रमुख केभिन मायरले राजीनामा दिएका छन् । केही महिनाअघि मात्र कम्पनीको प्रमुख कार्यकारीमा नियुक्त भएका मायरले कम्पनी छाड्नुपर्दा आफूलाई निकै दुःख लागेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको संस्थापक कम्पनी बाइटडान्स सहित मेसेजिङ एप्लिकेसन वीच्याटमाथि अमेरिकामा प्रतिबन्ध लगाउने चेतावनी दिँदै एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै दुबै…

  • नारायणी अस्पतालमा कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु

    नारायणी अस्पतालमा कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु

    वीरगंज । बारामा कोरोना संक्रमणबाट एक गर्भवती महिलाको मृत्यु भएको छ । बिहीबार बिहान नारायणी अस्पतालमा उपचारका क्रममा बाराको हर्दियाकी २३ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिएका छन् । ३३ हप्ताकी गर्भवती उनलाई ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि नारायणी अस्पतालमा भर्ना गरिएको थियो । ती महिलाको स्वाब संकलन गरी परीक्षण…

  • गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण

    गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण

    काठमाडौं । गण्डकी प्रदेशमा बिहीबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतमा एक जना, बागलुङमा ८ जना, लमजुङमा ४ जना, तनहुँमा ९ जना र नवलपरासीमा थप ३ जनामा संक्रमण पुष्टि भएको हो ।

  • सन्दीपले दुई विकेट लिएको खेलमा जमैका पराजित

    सन्दीपले दुई विकेट लिएको खेलमा जमैका पराजित

    काठमाडौं । लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएपनि उनको टोली जमैका तलाबाज भने क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत बिहीबार भएको खेलमा पराजित भएको छ । ट्रिनिडाड एण्ड टोबेगामा आफ्नो पाँचौ खेलमा सन्दीपले उत्कृष्ट खेल प्रदर्शन गर्दै दुई विकेट लिएका हुन् । सन्दीपको टोली जमैका भने बर्बाडोस ट्राइडेन्ससित ३६ रनले पराजित भएको छ ।…

  • पोखरामा कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु

    पोखरामा कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु

    काठमाडौं । पोखरामा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कोरोना पोजेटिभ भई भदौ सात गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा भर्ना भएकी पोखरा महानगरपालिका वडा नम्बर ११ की ३२ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको हो । योसँगै प्रतिष्ठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।